जनमत साहित्यिक मासिक
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
जनमत साहित्यिक मासिक
No Result
View All Result
होमपेज विविध साहित्य संक्षेप

डा. केसीको ‘शून्यको मूल्य’

जनमत जनमत
प्रकाशित १७ पुष २०७९, आईतवार
साहित्य संक्षेप भित्र
0
डा. केसीको ‘शून्यको मूल्य’

कर्णाली क्षेत्रमा बालरोग विशेषज्ञका रूपमा कार्यरत चिकित्सक डा. नवराज केसीद्वारा लिखित सिर्जनात्मक गैरआख्यान ‘शून्यको मूल्य’ एक समारोहका बीच लोकार्पण भएको छ ।

शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, डा. रिता थापा, डा. अरुणा उप्रेती, सुरक्षा पन्तका साथै लेखक स्वयंले कृति सार्वजनिक गरे ।

विमोचनपछि लोकार्पित पुस्तकबारे पठन अनुभव सुनाउँदै डा. बाबुराम भट्टराईले पढ्न मनपराउने भन्दै आफ्नो रुचिको विषय गैरआख्यान भएको उल्लेख गरे । उनले आफूले पनि केही लेख्न चाहेको इच्छा व्यक्त गरे ।

“यो पुस्तक मार्मिक छ । यसमा कर्णाली क्षेत्रका विभिन्न पाटाहरू उल्लेख छन् । म पनि केही लेख्न चाहन्छु,” भट्टराईले भने, “मेरो पनि कृति आओस् भन्ने चाहना छ । चुनावी राजनीतिबाट अलग हुने एउटा कारण यो पनि हो । यद्यपि, लेखेर पुस्तकका रूपमा आउन समय लाग्छ होला ।”


डा. भट्टराईले पुस्तकभित्रका केही प्रसंग उल्लेख गर्दै कृतिबाट आफू प्रभावित भएको बताए । कार्यक्रममा डा. अरुणा उप्रेतीले पुस्तक पढेपछि आफूलाई ईष्र्या लागेको बताउँदै डा. केसीजस्तै आफूले किन लेख्न नसकेको होला भन्ने बताइन् । उनले यस कृतिको शीर्षक कर्णालीको कहाली राखेको भए पनि हुन्थ्यो भन्दै कर्णाली गरिब होइन, कर्णालीलाई गरिब बनाइएको तर्क गरिन् ।

कार्यक्रममा डा. रिता थापा र सुरक्षा पन्तले पनि कृति पठनको अनुभव सुनाएका थिए । सास, साहस र स्नेहको कथा ‘शून्यको मूल्य’ साङ्ग्रिला बुक्सले प्रकाशनमा ल्याएको हो ।


अघिल्लो पोष्ट

मार्क ट्राभिसको नेपाली अनुवाद ‘निर्देशकको यात्रा’ सार्वजनिक

पछिल्लो पोस्ट

पिँडी उमेरले भन्दा सोचाइले नाप्नु पर्दछ : जगदीश घिमिरे

जनमत

जनमत

सम्बन्धित पोष्टहरू

राष्ट्रिय कलाश्री सम्मान–२०८२ सम्पन्न, विविध विधाका सर्जक सम्मानित
विविध

राष्ट्रिय कलाश्री सम्मान–२०८२ सम्पन्न, विविध विधाका सर्जक सम्मानित

५ फाल्गुन २०८२, मंगलवार
‘अमर नेम्वाङ स्मृति पुरस्कार’ दीपक सापकोटा, देवेन्द्र राई र मलिसा लिम्बूलाई
साहित्य संक्षेप

‘अमर नेम्वाङ स्मृति पुरस्कार’ दीपक सापकोटा, देवेन्द्र राई र मलिसा लिम्बूलाई

२० माघ २०८२, सोमबार
जनमत वाङ्मय प्रतिष्ठान नेपालद्वारा दोस्रो चरणका सम्मानित प्रतिभाको घोषणा
साहित्य संक्षेप

जनमत वाङ्मय प्रतिष्ठान नेपालद्वारा दोस्रो चरणका सम्मानित प्रतिभाको घोषणा

६ माघ २०८२, सोमबार
जनमत महिला कविगोष्ठी तथा सम्मान कार्यक्रम
विविध

जनमत महिला कविगोष्ठी तथा सम्मान कार्यक्रम

२७ कार्तिक २०८२, बुधबार
पछिल्लो पोष्ट
पिँडी उमेरले भन्दा सोचाइले नाप्नु पर्दछ :  जगदीश घिमिरे

पिँडी उमेरले भन्दा सोचाइले नाप्नु पर्दछ : जगदीश घिमिरे

“मिस लिटील नेवा:“ १४ओं संस्करण को “ट्यालेण्ट शो राउन्ड“

“मिस लिटील नेवा:“ १४ओं संस्करण को “ट्यालेण्ट शो राउन्ड“

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पढ्न सिफारिश गरिएको

नेपाली कवितामा उत्तर आधुनिकतावाद : एक दृष्टि

नेपाली कवितामा उत्तर आधुनिकतावाद : एक दृष्टि

२३ फाल्गुन २०७९, मंगलवार
हे ईश्वर !

हे ईश्वर !

२३ फाल्गुन २०७८, सोमबार
कारागारले राख्नदिने भनेकै एउटा थाल र एउटा कम्बल हो : २

कारागारले राख्नदिने भनेकै एउटा थाल र एउटा कम्बल हो : २

२४ फाल्गुन २०८०, बिहीबार
संस्कृतिविद् ज्ञानकाजी मानन्धर कृति लोकार्पण

संस्कृतिविद् ज्ञानकाजी मानन्धर कृति लोकार्पण

२३ फाल्गुन २०७९, मंगलवार

शिर्षकहरु

  • अनुवाद (37)
  • अनुसन्धान (8)
  • अन्तर्वार्ता (57)
  • आख्यान (54)
  • उपन्यास (1)
  • कथा (70)
  • कला (71)
  • कविता (223)
  • काव्य (214)
  • गजल (15)
  • गीत (12)
  • चित्रकला (46)
  • जनमत वार्ता (17)
  • जनमत समीक्षा (29)
  • नाटक (11)
  • निबन्ध (55)
  • नियात्रा (13)
  • पोडकास्ट (8)
  • प्रोफाइल (14)
  • बाल कथा (9)
  • बाल कविता (2)
  • बाल साहित्य (44)
  • भिडियो (31)
  • मनोभावना (8)
  • मुक्तक (6)
  • यात्रा साहित्य (14)
  • लघुकथा (16)
  • विविध (48)
  • विश्व साहित्य (9)
  • व्यङ्ग्य (7)
  • संगीत (42)
  • समालोचना (44)
  • सर्जक बिशेष (35)
  • संस्कृति (57)
  • संस्कृति पर्यटन (4)
  • सँस्मरण (89)
  • साहित्य रिपोर्ट (16)
  • साहित्य संक्षेप (566)
  • सिनेमा (24)
  • स्मृतिमा स्रस्टा (58)
  • हाइकु (4)

चर्चाको विषयहरु

अनिल श्रेष्ठ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अन्धकारभित्रको अन्धकार अर्जुन पराजुली अशेष मल्ल आकाश अधिकारी इल्या भट्टराई कथा कृष्ण जोशी केदारनाथ प्रधान जनक कार्की जनमत जनमत वाङमय प्रतिस्थान डा. चुन्दा बज्राचार्य तेजप्रकाश श्रेष्ठ दुर्गालाल श्रेष्ठ नेपाल प्रज्ञा प्रतिष्ठान नेपाल स्रष्टा समाज पद्मश्री साहित्य पुरस्कार पारिजात प्रेम कविता बाबा बस्नेत भूपी शेरचन मणि लोहनी मदन पुरस्कार माधवप्रसाद घिमिरे मोहन दुवाल मोहनविक्रम सिंह यशु श्रेष्ठ युवराज नयाँघरे रमेश श्रेष्ठ राधिका कल्पित रामप्रसाद ज्ञवाली लक्ष्मीप्रसाद देवकोटा विमला तुम्खेवा शान्तदास मानन्धर शान्ता श्रेष्ठ शान्ति शर्मा सत्यमोहन जोशी समा श्री सरुभक्त सिर्जना दुवाल हरिदेवी कोइराला हृदयचन्द्र सिंह ह्दयचन्द्र सिंह
  • मुख्यपृष्ठ
  • सम्पादकीय
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रकाशित कृतिहरु
  • सम्मान र सम्मानित प्रतिभाहरु
  • सम्पर्क
जनमत साहित्यिक मासिक

© 2021 जनमत साहित्यिक मासिक

No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट

© 2021 जनमत साहित्यिक मासिक