जनमत साहित्यिक मासिक
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
जनमत साहित्यिक मासिक
No Result
View All Result
होमपेज संस्कृति

संस्कार पद्धतिसित जोडिएको गाईजात्रा

हरिराम जोशी हरिराम जोशी
प्रकाशित २६ श्रावण २०८२, आईतवार
संस्कृति भित्र
0
संस्कार पद्धतिसित जोडिएको गाईजात्रा

मनुष्य शरीर पञ्चमहाभूत– पृथ्वी, जल, तेज, वायु र आकाशबाट बनेको छ। यी तत्त्वको विखण्डन हुनासाथ शरीरको अवसान हुने गर्छ। त्यसैले हाम्रा प्राचीन मनीषीले पञ्चमहाभूतलाई अत्यधिक महत्त्व दिएका थिए। पञ्चमहाभूतबाटै पञ्चेन्द्रियको उत्पत्ति भएको थियो।

मनुष्य जीवनको सफलताका लागि पाँच इन्द्रियलाई खुला छाड्नु अर्थात् कुनै प्रकारको अंकुश नराख्नु सफल मनुष्य जीवनका लागि हानिकारक हुने गर्छ। आध्यात्मिक तवरले भन्ने हो भने मनुष्यको जीवनमुक्ति तब नै सम्भव हुन्छ, जब उसले इन्द्रियमाथि विजय प्राप्त गर्न सक्दछ। त्यसैले हाम्रा प्राचीन मनीषीहरूले इन्द्रिय विजय गर्नुलाई नै मोक्ष प्राप्तिको मुख्य सोपान मानेका छन्।
नेपालमा भाद्र कृष्ण प्रतिपदाका दिन मनाइने सापारु अर्थात् गाईजात्रा तिनै तथ्यहरूकै परिप्रेक्ष्यमा प्रचलित हुँदै आएको हो। यो परम्परा चौधौँ शताब्दीदेखि चलिआएको प्रतीत हुन्छ।
यो पर्वको चर्चा तत्कालीन कान्तिपुर राज्यका राजा प्रताप मल्ल र रानीको पुत्र शोकसँग मात्र जोडेर हेर्नुले यो पर्वको वास्तविक मर्म मरेको छ। त्यसैले नेपाल खाल्डोको तीनै शहरमा भव्य रूपमा मनाइने पर्वको सम्बन्ध कान्तिपुर राज्यको एक घटनासँग मात्रै जोडेर हेर्नु कदापि जायज हुँदैन। गोयात्रा अर्थात् गाईजात्राको वास्तविक अर्थ थाहा नपाउनु वा जानकारहरूबाट यसको वास्तविक अर्थ प्रस्ट्याउने प्रयास नहुनुले जनमानसमा गलत सोचाइ प्रचारित हुन पुगेको छ।

नेपालमा प्रचलित अनेकौँ जात्रामध्ये संस्कार पद्धतिसित सम्बन्धित जात्रा पनि छन्। गोयात्रा तीमध्ये एक हो। यो यात्राको सम्बन्ध मृत्यु संस्कारसित सम्बन्धित छ। यस दिन धर्मशास्त्रमा वर्णित विधानबमोजिम गोयात्रा ठीकठीक सञ्चालन गरिएमा मृतक व्यक्ति गाईको पुच्छर समाती वैतरणी नदी पार भई मोक्ष प्राप्त गर्दछ। रगत, हाड, छाला, गुहु, मूत्र आदि बग्ने वैतरणी नदीको कल्पना यहाँको मात्र नभई युनानी अनुश्रुतिहरूमा पनि पाइन्छ।

तर, गोयात्राले मृतक संस्कारको अतिरिक्त मनुष्य जीवनको सफलताका लागि एक महत्त्वपूर्ण शिक्षा पनि प्रस्तुत गरेको छ। यस यात्राको गूढतम अध्ययन गरेमा यसले मनुष्य जीवनको सफलता इन्द्रियहरूको संयम गर्नसकेको खण्डमा मात्र सम्भव हुने कुरा इंगित गर्दछ। गोको अर्थ इन्द्रिय पनि हो, प्रकाश पनि हो र गाई पनि हो। त्यसैले गाईको पुच्छर समाती देश परिक्रमा गर्नु भनेको आफ्नो इन्द्रियलाई बडो यत्नसाथ संयम गर्न सकेमा मनुष्यले कुनै प्रकारको पाप कर्म गर्दैन र मोक्ष प्राप्त गर्दछ।

उपत्यकामा मनाइने गाईजात्रा पर्वमध्ये पाटन शहरमा निकालिने जात्रा निकै भव्य हुन्थ्यो, पहिले–पहिले। पाटन कृष्ण मन्दिरको संयोजकत्वमा मन्दिर प्रांगणबाट सुरु हुने जात्रा हेर्न टाढा–टाढाबाट मानिस आउने गर्थे। अहिले पाटन शहरमा हुने गाईजात्राको भव्यतामा ह्रास आएको छ। गाईजात्रा पर्वमा सहभागी भई शहर परिक्रमा गर्नेलाई स्थानीय केही टोलका मानिसहरू मारगणका रूपमा लिने गर्दथे। उनीहरू यो यात्रालाई भगवान् बुद्धको तपस्या भंग गर्न आएकाहरूको भीडका रूपमा लिने गर्दथे। त्यसैले गाईजात्रा हिरण्यवर्ण महाबिहारको अघिल्तिर पुग्दा बिहारको ढोका बन्द गर्ने चलन केही वर्षअघिसम्म पनि रहेको थियो। पाटन शहरमा मृतक संस्कारका रूपमा बौद्धमार्गीहरूले गाईजात्राको भोलिपल्ट मतया जात्रा मनाउने चलन रहेको छ। यी दुई यात्रा पर्वबारे गहन अध्ययन गरेमा हिन्दू–बौद्ध दर्शनको एक उज्ज्वल आदर्श स्पष्ट रूपले दृष्टिगत हुनेछ


Tags: गाईजात्रा
अघिल्लो पोष्ट

सिद्धिश्वरमान अक्षलोक साहित्यिक केन्द्रद्वारा विभिन्न व्यक्तित्व सम्मानित

पछिल्लो पोस्ट

जनमत महिला कविगोष्ठी तथा सम्मान कार्यक्रम

हरिराम जोशी

हरिराम जोशी

सम्बन्धित पोष्टहरू

नेवारले किन छाडे उपत्यका
संस्कृति

नेवारले किन छाडे उपत्यका

२० माघ २०८२, सोमबार
आमा छोमेन
संस्कृति

आमा छोमेन

२८ पुष २०८१, आईतवार
प्राचीन शहर दोलखाका बिम्ब प्रतिबिम्ब
संस्कृति

प्राचीन शहर दोलखाका बिम्ब प्रतिबिम्ब

२ पुष २०८१, मंगलवार
संस्कृति के हो ?
अनुसन्धान

संस्कृति के हो ?

६ कार्तिक २०८१, मंगलवार
पछिल्लो पोष्ट
जनमत महिला कविगोष्ठी तथा सम्मान कार्यक्रम

जनमत महिला कविगोष्ठी तथा सम्मान कार्यक्रम

जनमत वाङ्मय प्रतिष्ठान नेपालद्वारा दोस्रो चरणका सम्मानित प्रतिभाको घोषणा

जनमत वाङ्मय प्रतिष्ठान नेपालद्वारा दोस्रो चरणका सम्मानित प्रतिभाको घोषणा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पढ्न सिफारिश गरिएको

साहित्यकार राजेन्द्र पराजुलीको निधन

साहित्यकार राजेन्द्र पराजुलीको निधन

२३ फाल्गुन २०८०, बुधबार
देवव्रतको’अश्वत्थामाको निधारबाट वाग्मती बग्छ’

देवव्रतको’अश्वत्थामाको निधारबाट वाग्मती बग्छ’

२२ फाल्गुन २०७९, सोमबार
साहित्य अत्यन्त उत्पादक सिर्जना हो : इन्द्रकुमार श्रेष्ठ सरित्

साहित्य अत्यन्त उत्पादक सिर्जना हो : इन्द्रकुमार श्रेष्ठ सरित्

२२ फाल्गुन २०७९, सोमबार
थाइ नेपाली संघसँग तनक्खा र लुमा

थाइ नेपाली संघसँग तनक्खा र लुमा

२२ फाल्गुन २०७९, सोमबार

शिर्षकहरु

  • अनुवाद (37)
  • अनुसन्धान (8)
  • अन्तर्वार्ता (57)
  • आख्यान (54)
  • उपन्यास (1)
  • कथा (70)
  • कला (71)
  • कविता (223)
  • काव्य (214)
  • गजल (15)
  • गीत (12)
  • चित्रकला (46)
  • जनमत वार्ता (17)
  • जनमत समीक्षा (29)
  • नाटक (11)
  • निबन्ध (55)
  • नियात्रा (13)
  • पोडकास्ट (8)
  • प्रोफाइल (14)
  • बाल कथा (9)
  • बाल कविता (2)
  • बाल साहित्य (44)
  • भिडियो (31)
  • मनोभावना (8)
  • मुक्तक (6)
  • यात्रा साहित्य (14)
  • लघुकथा (16)
  • विविध (48)
  • विश्व साहित्य (9)
  • व्यङ्ग्य (7)
  • संगीत (42)
  • समालोचना (44)
  • सर्जक बिशेष (35)
  • संस्कृति (57)
  • संस्कृति पर्यटन (4)
  • सँस्मरण (89)
  • साहित्य रिपोर्ट (16)
  • साहित्य संक्षेप (566)
  • सिनेमा (24)
  • स्मृतिमा स्रस्टा (58)
  • हाइकु (4)

चर्चाको विषयहरु

अनिल श्रेष्ठ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अन्धकारभित्रको अन्धकार अर्जुन पराजुली अशेष मल्ल आकाश अधिकारी इल्या भट्टराई कथा कृष्ण जोशी केदारनाथ प्रधान जनक कार्की जनमत जनमत वाङमय प्रतिस्थान डा. चुन्दा बज्राचार्य तेजप्रकाश श्रेष्ठ दुर्गालाल श्रेष्ठ नेपाल प्रज्ञा प्रतिष्ठान नेपाल स्रष्टा समाज पद्मश्री साहित्य पुरस्कार पारिजात प्रेम कविता बाबा बस्नेत भूपी शेरचन मणि लोहनी मदन पुरस्कार माधवप्रसाद घिमिरे मोहन दुवाल मोहनविक्रम सिंह यशु श्रेष्ठ युवराज नयाँघरे रमेश श्रेष्ठ राधिका कल्पित रामप्रसाद ज्ञवाली लक्ष्मीप्रसाद देवकोटा विमला तुम्खेवा शान्तदास मानन्धर शान्ता श्रेष्ठ शान्ति शर्मा सत्यमोहन जोशी समा श्री सरुभक्त सिर्जना दुवाल हरिदेवी कोइराला हृदयचन्द्र सिंह ह्दयचन्द्र सिंह
  • मुख्यपृष्ठ
  • सम्पादकीय
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रकाशित कृतिहरु
  • सम्मान र सम्मानित प्रतिभाहरु
  • सम्पर्क
जनमत साहित्यिक मासिक

© 2021 जनमत साहित्यिक मासिक

No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट

© 2021 जनमत साहित्यिक मासिक