जनमत साहित्यिक मासिक
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
जनमत साहित्यिक मासिक
No Result
View All Result
होमपेज विविध साहित्य संक्षेप

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजद्वारा सर्वोत्कृष्ट पुस्तक पुरस्कार वितरण

जनमत जनमत
प्रकाशित ४ असार २०७९, शनिबार
साहित्य संक्षेप भित्र
0
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजद्वारा सर्वोत्कृष्ट पुस्तक पुरस्कार वितरण

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले सर्वोत्कृष्ट पुस्तक र सर्जकलाई सम्मान तथा पुरस्कार वितरण गरेको छ । अनेसास बोर्ड अफ ट्रस्टी (बिओटी) का अध्यक्ष गीता खत्रीको अध्यक्षता एवं संगीत नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति रायन श्रेष्ठको प्रमुख आतिथ्यमा तथा अनेसास केन्द्रीय अध्यक्ष प्रकाश पौडेल अतिथि अनेसास पुरस्कार वितरण समितिका अध्यक्ष प्रा.डा. गोपी उप्रेतीको उपस्थितिमा प्रज्ञा प्रतिष्ठानमा कार्यक्रमको आयोजना गरिएको थियो ।

अनेसास सर्वोत्कृष्ट पुस्तक पुरस्कार वितरण कार्यक्रमा पुरस्कृत हुनुभएका सर्जक साहित्यकारहरु क्रमश उपन्यास बिधामा मैदारोका सर्जक भुपिन खड्काले २१००$ डलर सहित सम्मान पत्र प्राप्त गरेका छन् भने कविता बिधा अन्तर्गत बिर्य जमीनका सर्जक बादल चाम्लिंगले १०००$ साथै कवि गीता कार्की ले आमा (किरणहरुको छाल का निमित्त) राष्ट्रकवि माधव घिमिरे काब्य पुरस्कार १०००$ प्राप्त गरेका छन् उपन्यास बिधामा सर्जक शैलेन्द्र अधिकारीको निर्बेधले अनेसास डिल्लिराम तिमल्सिना पुरस्कार प्राप्त गर्न सफल भयो ।

यसैगरि कथानक अन्तर्गत कथाकार महेश थापाले मरिचिका कथाका लागि अनेसास पदम बिश्वकर्मा कथा पुरस्कार प्राप्त गरेका छन् (स्मरण रहोस् कथाकार थापा २५ वर्षको लाउलाउ खाउखाउको उमेरमा दुर्घटनामा परि अशक्त जीवन बांचिरहेका सर्जक हुन् । यसैगरि निबन्ध बिधमा पत्थरको देवता नामक निबन्ध संग्रहका लागि बिद्या प्रसाद घिमिरेले अनेसास श्याम इन्दिरा कार्की पुरस्कार प्राप्त गरेका छन् । साथै कला संस्कृति अन्तर्गत घोराहीका थारु प्रदर्शनकारी नामक कृतिका सम्युक्त सर्जक डा. गोगिन्द आचार्य र अशोक थारुलाइ सीता शर्मा सर्वाेत्कृष्ट संस्कृति पुरस्कारले पुरस्कृत गरियो ।

गजल बिधा अन्तर्गत गजलकार टीका पौडेल आत्रेयले युगको संघार कृतिका लागि लक्ष्मण सत्याल सर्वोत्कृष्ट ग़ज़ल पुरस्कार ५००$ प्राप्त गरेकी छन् | साथै अनेसास भवन भट्ट बिशिष्ट महिला पुरस्कारबाट साहित्यकार हिरण्यकुमारी पाठकलाई १०००$ प्रदान गरियो । साथै अनेसास कोशी पुरस्कार राशी २०० डलर धनराशिबाट बरिष्ठ साहित्यकार बेञ्जु शर्मालाई प्रदान गरियो ।

प्रमुख अतिथि रायन श्रेष्ठवे कार्यक्रममा महिला सहभागिता उल्लेखनीय रहेकोमा सन्तोष ब्यक्त गर्दै हामीले बहुमतको कदर गर्ने हो भने दर्शकदिर्घ लाई सम्मान गर्नुपर्ने कुरामा जोड दिंदै समाज रुपानतरण एवं महिला उत्थानमा सबैले आफ्नो कर्तब्य र जिम्मेवारी निभाउँदै घरघरबाट यथेष्ट मात्रमा योगदान गर्नुपर्ने बताएका छन् । यसैगरि सभाध्यक्ष गीता खत्रीले अनेसासले समयसानदर्भिक र जल्दोबल्दो विषयबस्तुहरुलाई हामी सबै मिलेर प्रसारित गर्नै पर्ने कुरामा जोड दिंदै आफूले सक्दो योगदान गर्ने बताएकी छन् ।

डा. रेणुका सोलु द्वारा संचालन गरिएको उक्त कार्यक्रम सभ्य एवं भब्य रुपमा सम्पन्न गरिएको थियो ।


Tags: अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज
अघिल्लो पोष्ट

उषा केसीको माकुरी लोकार्पण

पछिल्लो पोस्ट

मेलम्ची रोइरहेछ

जनमत

जनमत

सम्बन्धित पोष्टहरू

राष्ट्रिय कलाश्री सम्मान–२०८२ सम्पन्न, विविध विधाका सर्जक सम्मानित
विविध

राष्ट्रिय कलाश्री सम्मान–२०८२ सम्पन्न, विविध विधाका सर्जक सम्मानित

५ फाल्गुन २०८२, मंगलवार
‘अमर नेम्वाङ स्मृति पुरस्कार’ दीपक सापकोटा, देवेन्द्र राई र मलिसा लिम्बूलाई
साहित्य संक्षेप

‘अमर नेम्वाङ स्मृति पुरस्कार’ दीपक सापकोटा, देवेन्द्र राई र मलिसा लिम्बूलाई

२० माघ २०८२, सोमबार
जनमत वाङ्मय प्रतिष्ठान नेपालद्वारा दोस्रो चरणका सम्मानित प्रतिभाको घोषणा
साहित्य संक्षेप

जनमत वाङ्मय प्रतिष्ठान नेपालद्वारा दोस्रो चरणका सम्मानित प्रतिभाको घोषणा

६ माघ २०८२, सोमबार
जनमत महिला कविगोष्ठी तथा सम्मान कार्यक्रम
विविध

जनमत महिला कविगोष्ठी तथा सम्मान कार्यक्रम

२७ कार्तिक २०८२, बुधबार
पछिल्लो पोष्ट
मेलम्ची रोइरहेछ

मेलम्ची रोइरहेछ

शान्तिका ‘सपनाको समाधि’ र ‘नसोधिदेऊ विन्ती’ लोकार्पित

शान्तिका 'सपनाको समाधि' र 'नसोधिदेऊ विन्ती' लोकार्पित

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पढ्न सिफारिश गरिएको

धर्मको चेष्टा

धर्मको चेष्टा

२४ फाल्गुन २०८०, बिहीबार
मदन पुरस्कारका ९ पुस्तक

मदन पुरस्कारका ९ पुस्तक

२३ फाल्गुन २०७७, आईतवार
लेखक गुरुङ रामप्रकाश समथिङ

लेखक गुरुङ रामप्रकाश समथिङ

२३ फाल्गुन २०७९, मंगलवार
बूँद रानाका कवितामा संस्कृति

बूँद रानाका कवितामा संस्कृति

२३ फाल्गुन २०७८, सोमबार

शिर्षकहरु

  • अनुवाद (37)
  • अनुसन्धान (8)
  • अन्तर्वार्ता (57)
  • आख्यान (54)
  • उपन्यास (1)
  • कथा (70)
  • कला (71)
  • कविता (223)
  • काव्य (214)
  • गजल (15)
  • गीत (12)
  • चित्रकला (46)
  • जनमत वार्ता (17)
  • जनमत समीक्षा (29)
  • नाटक (11)
  • निबन्ध (55)
  • नियात्रा (13)
  • पोडकास्ट (8)
  • प्रोफाइल (14)
  • बाल कथा (9)
  • बाल कविता (2)
  • बाल साहित्य (44)
  • भिडियो (31)
  • मनोभावना (8)
  • मुक्तक (6)
  • यात्रा साहित्य (14)
  • लघुकथा (16)
  • विविध (48)
  • विश्व साहित्य (9)
  • व्यङ्ग्य (7)
  • संगीत (42)
  • समालोचना (44)
  • सर्जक बिशेष (35)
  • संस्कृति (57)
  • संस्कृति पर्यटन (4)
  • सँस्मरण (89)
  • साहित्य रिपोर्ट (16)
  • साहित्य संक्षेप (566)
  • सिनेमा (24)
  • स्मृतिमा स्रस्टा (58)
  • हाइकु (4)

चर्चाको विषयहरु

अनिल श्रेष्ठ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अन्धकारभित्रको अन्धकार अर्जुन पराजुली अशेष मल्ल आकाश अधिकारी इल्या भट्टराई कथा कृष्ण जोशी केदारनाथ प्रधान जनक कार्की जनमत जनमत वाङमय प्रतिस्थान डा. चुन्दा बज्राचार्य तेजप्रकाश श्रेष्ठ दुर्गालाल श्रेष्ठ नेपाल प्रज्ञा प्रतिष्ठान नेपाल स्रष्टा समाज पद्मश्री साहित्य पुरस्कार पारिजात प्रेम कविता बाबा बस्नेत भूपी शेरचन मणि लोहनी मदन पुरस्कार माधवप्रसाद घिमिरे मोहन दुवाल मोहनविक्रम सिंह यशु श्रेष्ठ युवराज नयाँघरे रमेश श्रेष्ठ राधिका कल्पित रामप्रसाद ज्ञवाली लक्ष्मीप्रसाद देवकोटा विमला तुम्खेवा शान्तदास मानन्धर शान्ता श्रेष्ठ शान्ति शर्मा सत्यमोहन जोशी समा श्री सरुभक्त सिर्जना दुवाल हरिदेवी कोइराला हृदयचन्द्र सिंह ह्दयचन्द्र सिंह
  • मुख्यपृष्ठ
  • सम्पादकीय
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रकाशित कृतिहरु
  • सम्मान र सम्मानित प्रतिभाहरु
  • सम्पर्क
जनमत साहित्यिक मासिक

© 2021 जनमत साहित्यिक मासिक

No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट

© 2021 जनमत साहित्यिक मासिक