जनमत साहित्यिक मासिक
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
जनमत साहित्यिक मासिक
No Result
View All Result
होमपेज विविध

सयपत्री सम्मान गंगा सुवेदी र लाकोजू दम्पतीलाई

जनमत जनमत
प्रकाशित १३ कार्तिक २०७८, शनिबार
विविध, साहित्य संक्षेप भित्र
0
सयपत्री सम्मान गंगा सुवेदी र लाकोजू दम्पतीलाई

महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११२ औैं जन्मजयन्तीको अवसरमा सयपत्री प्रतिष्ठान नेपाल जनागालले साहित्यकार गंगा सुवेदी र उहाँको श्रीमान् दिनेश सुबेदी तथा सूर्यप्रसाद लाकोजू र उहाँको श्रीमती सविता कुमारी लाकोजू श्रेष्ठलाई सयपत्री राष्ट्रिय सम्मान २०७८ले सम्मानित गरेको छ ।


नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव तथा कार्यक्रमका प्रमुख अतिथि प्रा.डा. जगतप्रसाद उपाध्यायले सम्मानित गर्नु भयो । उहाँले स्रष्टाहरुको साहित्यिक योगदानमा जीवन साथीको उल्लेखनीय योगदान रहने हुनाले दम्पत्तीसहित सम्मानित गर्ने परम्परा सहि भएको र आफुलाई निकै प्रभावित भएको बताउनु भयो । र यो ऐतिहासिक कार्य रहेको चर्चा गर्नु गर्नुभयो । एक अर्को प्रसंगमा उहाँले आफूभित्र रहेको नकरात्मक उर्जालाई हटाई चेतनाको दियो मनमा वालेर समाजको लागि केहि गर्नु पर्ने भनाइ राख्दै प्रज्ञा प्रतिष्ठानले निकट भविष्यमानै महाकवि देवकोटाको संग्रालय संचालनमा ल्याउने बताउनु भएको थियो ।


सयपत्री प्रतिष्ठाका सल्लाहकार तथा वरिष्ठ साहित्यकार मोहन दुवालले साहित्यकार एवं साहित्यिक संस्थाले कुनै पनि वादमा नलागी जनताको लागि सेवा गर्नुपर्ने कुरामा जोड दिदै सयपत्रीले सदैव उत्कृष्ठ कार्य गरेकोले आफूले साथ दिइरहेका बताउनु भयो ।


कार्यक्रममा सम्मानित साहित्यकार गंगा सुवेदीले सयपत्री राष्ट्रिय सम्मान पाँउदा आफूलाई ४० वर्ष अघि आफ्नो विवाहको स्मरण आएको बताउनु भएको थियो भने अर्का सम्मानित साहित्यकार सूर्यप्रसाद लाकोजूले यो सम्मानले आफूलाई थप जिम्मेवार बनाएको र सामाजिक रूपमा आफ्नो अक्षरकर्म अनुमोदन भएको बिचार राख्नुभयो । कार्यक्रममा सम्मानित स्रष्टाहरुको व्यक्तित्व र कृतित्वका बारेमा वरिष्ठ साहित्यकार श्रीओम श्रेष्ठ “रोदन“ले प्रकाश पार्नु भएको थियो भने सयपत्री प्रतिष्ठानका अध्यक्ष राजेन्द्र श्रेष्ठले सयपत्रीको गतिविधि र सयपत्री राष्ट्रिय सम्मानका बारेमा जानकारी दिनु भएको थियो ।
सो कार्यक्रममा नेपाल साहित्यिक पत्रकार महांसघका वरिष्ठ उपाध्यक्ष मातृका पोखरेल , उपमहा सचिव चेतनाथ धमला, सयपत्री प्रतिष्ठानका अध्यक्ष राजेन्द्र श्रेष्ठ लगायत ले मन्तव्य ब्यक्त गर्नुभएको थियो ।


अघिल्लो पोष्ट

बुवा

पछिल्लो पोस्ट

यात्राहरूका यात्री ती पाइला

जनमत

जनमत

सम्बन्धित पोष्टहरू

राष्ट्रिय कलाश्री सम्मान–२०८२ सम्पन्न, विविध विधाका सर्जक सम्मानित
विविध

राष्ट्रिय कलाश्री सम्मान–२०८२ सम्पन्न, विविध विधाका सर्जक सम्मानित

५ फाल्गुन २०८२, मंगलवार
‘अमर नेम्वाङ स्मृति पुरस्कार’ दीपक सापकोटा, देवेन्द्र राई र मलिसा लिम्बूलाई
साहित्य संक्षेप

‘अमर नेम्वाङ स्मृति पुरस्कार’ दीपक सापकोटा, देवेन्द्र राई र मलिसा लिम्बूलाई

२० माघ २०८२, सोमबार
जनमत वाङ्मय प्रतिष्ठान नेपालद्वारा दोस्रो चरणका सम्मानित प्रतिभाको घोषणा
साहित्य संक्षेप

जनमत वाङ्मय प्रतिष्ठान नेपालद्वारा दोस्रो चरणका सम्मानित प्रतिभाको घोषणा

६ माघ २०८२, सोमबार
जनमत महिला कविगोष्ठी तथा सम्मान कार्यक्रम
विविध

जनमत महिला कविगोष्ठी तथा सम्मान कार्यक्रम

२७ कार्तिक २०८२, बुधबार
पछिल्लो पोष्ट
यात्राहरूका यात्री ती पाइला

यात्राहरूका यात्री ती पाइला

मुक्तक सागर सम्मान सरूभक्तलाई

मुक्तक सागर सम्मान सरूभक्तलाई

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पढ्न सिफारिश गरिएको

दशरथ चन्द स्मृति पुरस्कार चितवनमा लिन जाँदा …

दशरथ चन्द स्मृति पुरस्कार चितवनमा लिन जाँदा …

२३ फाल्गुन २०८०, बुधबार
दाहिने पञ्जा

दाहिने पञ्जा

२२ फाल्गुन २०७७, शनिबार
श्रीखण्डको सुगन्ध र सङ्गीत  रुचाउने नागको  पूजा

श्रीखण्डको सुगन्ध र सङ्गीत  रुचाउने नागको  पूजा

२२ फाल्गुन २०७९, सोमबार
क्षेत्रप्रताप अधिकारीको सम्झँनामा  कविता ‘रियालिटी शो’ आउँदै

क्षेत्रप्रताप अधिकारीको सम्झँनामा कविता ‘रियालिटी शो’ आउँदै

२२ फाल्गुन २०७८, आईतवार

शिर्षकहरु

  • अनुवाद (37)
  • अनुसन्धान (8)
  • अन्तर्वार्ता (57)
  • आख्यान (54)
  • उपन्यास (1)
  • कथा (70)
  • कला (71)
  • कविता (223)
  • काव्य (214)
  • गजल (15)
  • गीत (12)
  • चित्रकला (46)
  • जनमत वार्ता (17)
  • जनमत समीक्षा (29)
  • नाटक (11)
  • निबन्ध (55)
  • नियात्रा (13)
  • पोडकास्ट (8)
  • प्रोफाइल (14)
  • बाल कथा (9)
  • बाल कविता (2)
  • बाल साहित्य (44)
  • भिडियो (31)
  • मनोभावना (8)
  • मुक्तक (6)
  • यात्रा साहित्य (14)
  • लघुकथा (16)
  • विविध (48)
  • विश्व साहित्य (9)
  • व्यङ्ग्य (7)
  • संगीत (42)
  • समालोचना (44)
  • सर्जक बिशेष (35)
  • संस्कृति (57)
  • संस्कृति पर्यटन (4)
  • सँस्मरण (89)
  • साहित्य रिपोर्ट (16)
  • साहित्य संक्षेप (566)
  • सिनेमा (24)
  • स्मृतिमा स्रस्टा (58)
  • हाइकु (4)

चर्चाको विषयहरु

अनिल श्रेष्ठ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अन्धकारभित्रको अन्धकार अर्जुन पराजुली अशेष मल्ल आकाश अधिकारी इल्या भट्टराई कथा कृष्ण जोशी केदारनाथ प्रधान जनक कार्की जनमत जनमत वाङमय प्रतिस्थान डा. चुन्दा बज्राचार्य तेजप्रकाश श्रेष्ठ दुर्गालाल श्रेष्ठ नेपाल प्रज्ञा प्रतिष्ठान नेपाल स्रष्टा समाज पद्मश्री साहित्य पुरस्कार पारिजात प्रेम कविता बाबा बस्नेत भूपी शेरचन मणि लोहनी मदन पुरस्कार माधवप्रसाद घिमिरे मोहन दुवाल मोहनविक्रम सिंह यशु श्रेष्ठ युवराज नयाँघरे रमेश श्रेष्ठ राधिका कल्पित रामप्रसाद ज्ञवाली लक्ष्मीप्रसाद देवकोटा विमला तुम्खेवा शान्तदास मानन्धर शान्ता श्रेष्ठ शान्ति शर्मा सत्यमोहन जोशी समा श्री सरुभक्त सिर्जना दुवाल हरिदेवी कोइराला हृदयचन्द्र सिंह ह्दयचन्द्र सिंह
  • मुख्यपृष्ठ
  • सम्पादकीय
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रकाशित कृतिहरु
  • सम्मान र सम्मानित प्रतिभाहरु
  • सम्पर्क
जनमत साहित्यिक मासिक

© 2021 जनमत साहित्यिक मासिक

No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट

© 2021 जनमत साहित्यिक मासिक