जनमत साहित्यिक मासिक
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
जनमत साहित्यिक मासिक
No Result
View All Result
होमपेज अनुवाद

स्त्री

अनामिका अनामिका
प्रकाशित १९ भाद्र २०७८, शनिबार
अनुवाद, कविता, काव्य भित्र
0
स्त्री

[ अनामिका समकालीन भारतीय कवि हुन् । समाजिक अभियन्ता , उपन्यासकार र अङ्ग्रेजी समालोचना उनको थप परिचय हो । उनको आठवटा कविता संग्रह , पाँचवटा उपन्यास र चारवटा समालोचना प्रकाशित छ्न् । आजको दिनमा उनले सत्यवती विश्वविद्यालय दिल्लीमा अङ्ग्रेजी विषय अध्यापन गर्छिन् । ]

यसरी पढियो हामीलाई
जसरी बच्चाहरुको च्यातिएको कागज
चनाचट्पटेको खोल बन्नुपूर्व पढिन्छ ।

सुनियो , यसरी हामीलाई
एकदम हल्का रुपमा
जसरी फिल्मी गीत सुनिन्छ
ठेलमठेल सार्वजनिक यातायातमा ।

यसरी भोगियो हामीलाई
धेरै परको नातेदारको दुखलाई जसरी

एकदिन हामीले भन्यौँ
हामी पनि मानव हौँ !
हामीलाई सहि ढंगबाट पढ
जसरी स्नातकको पढाइपश्चात्
नोकरीको खोजीमा एक-एक बिज्ञापन पढछौ ।

हेर यसरी हामीलाई
जसरी कतै टाढा जलिरहेको आगोलाई स्तब्ध भएर हेर्छौ ।

सुन हामीलाई अनाहत नादलाई जसरी
अनि याद गर
जसरी याद गरिन्छ , भर्खर सिकिरहेको नयाँ भाषा ।

स्त्रीको पुकार सुनिसकेपछि
पुरुषको अधरमा अवस्थित अदृश्य सान लगाउने ढुङ्गाबाट
सलह उडेर गयो
रंगिन होहल्ला फैलाउँदै
चिँ चिँ चिँ चिँ
चरित्रहीन महिला
चरित्रहीन महिला
चरित्रहीन महिला !

` कुनै अभिभाकत्वको आँडमा
फुलेको फलेको जङ्गलका कुरुप लहरा

हुनेखाने ,बेकार, बेचैन विलासी सुखले मातिएका महिलाहरुको झुण्ड हो, यो कविता कथा ।
यो यीनिहरुले कहाँ लेखेको हो र ! ´

कर्मको फल
कर्मको इशारा
बाँकी कथा मात्र कर्ममा छ ।

हे ! परमपीता
हे ! परम पुरुष
हामीलाई अब मुक्ती देऊ
हामीलाई अब मुक्ती देऊ

मूल कवि : अनामिका
भावानुवाद : जनक कार्की


Tags: अनामिकाजनक कार्कीजनमतभारतीय कविस्त्री
अघिल्लो पोष्ट

समानताको पक्षमा शान्तिको ग्रिन टावेल

पछिल्लो पोस्ट

तीजमा नारी स्रष्टाका सशक्त कविता

अनामिका

अनामिका

सम्बन्धित पोष्टहरू

शून्यावतार
कविता

शून्यावतार

२६ मंसिर २०८१, बुधबार
नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानमा ‘काव्य–चित्र सिर्जना उत्सव’ सम्पन्न
कला

नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानमा ‘काव्य–चित्र सिर्जना उत्सव’ सम्पन्न

११ कार्तिक २०८१, आईतवार
खोला
कविता

खोला

२९ आश्विन २०८१, मंगलवार
कविवर  मोतिराम भट्टका ४ गजलहरु
काव्य

कविवर मोतिराम भट्टका ४ गजलहरु

१७ भाद्र २०८१, सोमबार
पछिल्लो पोष्ट
तीजमा नारी स्रष्टाका सशक्त कविता

तीजमा नारी स्रष्टाका सशक्त कविता

साहित्य जीवन हो, जीवन साहित्य हो : हरिदेवी कोइराला

साहित्य जीवन हो, जीवन साहित्य हो : हरिदेवी कोइराला

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पढ्न सिफारिश गरिएको

भारतीय नेपाली गीति साहित्य

भारतीय नेपाली गीति साहित्य

२३ फाल्गुन २०७९, मंगलवार
हिन्दू पनि अब जाग्दैछ

हिन्दू पनि अब जाग्दैछ

२३ फाल्गुन २०७८, सोमबार
जनमत साहित्यिक मासिकको ४१औँ वार्षिकोत्सव बनेपामा सम्पन्न

जनमत साहित्यिक मासिकको ४१औँ वार्षिकोत्सव बनेपामा सम्पन्न

२४ चैत्र २०८१, सोमबार
गुप्तवासको चिठीजनकप्रसाद हुमागाईंलाई : श्यामप्रसादबाट

गुप्तवासको चिठी
जनकप्रसाद हुमागाईंलाई : श्यामप्रसादबाट

२३ फाल्गुन २०७८, सोमबार

शिर्षकहरु

  • अनुवाद (37)
  • अनुसन्धान (8)
  • अन्तर्वार्ता (57)
  • आख्यान (54)
  • उपन्यास (1)
  • कथा (70)
  • कला (71)
  • कविता (223)
  • काव्य (214)
  • गजल (15)
  • गीत (12)
  • चित्रकला (46)
  • जनमत वार्ता (17)
  • जनमत समीक्षा (29)
  • नाटक (11)
  • निबन्ध (55)
  • नियात्रा (13)
  • पोडकास्ट (8)
  • प्रोफाइल (14)
  • बाल कथा (9)
  • बाल कविता (2)
  • बाल साहित्य (44)
  • भिडियो (31)
  • मनोभावना (8)
  • मुक्तक (6)
  • यात्रा साहित्य (14)
  • लघुकथा (16)
  • विविध (48)
  • विश्व साहित्य (9)
  • व्यङ्ग्य (7)
  • संगीत (42)
  • समालोचना (44)
  • सर्जक बिशेष (35)
  • संस्कृति (57)
  • संस्कृति पर्यटन (4)
  • सँस्मरण (89)
  • साहित्य रिपोर्ट (16)
  • साहित्य संक्षेप (566)
  • सिनेमा (24)
  • स्मृतिमा स्रस्टा (58)
  • हाइकु (4)

चर्चाको विषयहरु

अनिल श्रेष्ठ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अन्धकारभित्रको अन्धकार अर्जुन पराजुली अशेष मल्ल आकाश अधिकारी इल्या भट्टराई कथा कृष्ण जोशी केदारनाथ प्रधान जनक कार्की जनमत जनमत वाङमय प्रतिस्थान डा. चुन्दा बज्राचार्य तेजप्रकाश श्रेष्ठ दुर्गालाल श्रेष्ठ नेपाल प्रज्ञा प्रतिष्ठान नेपाल स्रष्टा समाज पद्मश्री साहित्य पुरस्कार पारिजात प्रेम कविता बाबा बस्नेत भूपी शेरचन मणि लोहनी मदन पुरस्कार माधवप्रसाद घिमिरे मोहन दुवाल मोहनविक्रम सिंह यशु श्रेष्ठ युवराज नयाँघरे रमेश श्रेष्ठ राधिका कल्पित रामप्रसाद ज्ञवाली लक्ष्मीप्रसाद देवकोटा विमला तुम्खेवा शान्तदास मानन्धर शान्ता श्रेष्ठ शान्ति शर्मा सत्यमोहन जोशी समा श्री सरुभक्त सिर्जना दुवाल हरिदेवी कोइराला हृदयचन्द्र सिंह ह्दयचन्द्र सिंह
  • मुख्यपृष्ठ
  • सम्पादकीय
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रकाशित कृतिहरु
  • सम्मान र सम्मानित प्रतिभाहरु
  • सम्पर्क
जनमत साहित्यिक मासिक

© 2021 जनमत साहित्यिक मासिक

No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट

© 2021 जनमत साहित्यिक मासिक