जनमत साहित्यिक मासिक
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
जनमत साहित्यिक मासिक
No Result
View All Result
होमपेज विविध साहित्य संक्षेप

उपन्यास ‘मनु’लाई कविडाँडा आख्यान पुरस्कार

जनमत जनमत
प्रकाशित २५ मंसिर २०८०, सोमबार
साहित्य संक्षेप भित्र
0
उपन्यास ‘मनु’लाई कविडाँडा आख्यान पुरस्कार

देवीप्रसाद सुवेदीको उपन्यास ‘मनु’ले २०७९ सालको कविडाँडा आख्यान पुरस्कार पाएको छ । पुरस्कारको राशि १ लाख २५ हजार रूपैयाँ रहेको छ । शनिबार सौराहामा आयोजित कार्यक्रममा सुवेदीलाई उक्त पुरस्कार हस्तान्तर गरिएको छ ।

‘मनु’ले ०७९ सालको पद्मश्री साहित्य पुरस्कार पनि पाएको थियो । देवीप्रसाद सुवेदीका १८ वटा कृति प्रकाशित छन् ।

२०६० सालमा स्थापित भरतपुरको साहित्यिक संस्था कविडाँडा साहित्य समाजले विस २०७५ सालदेखि कविडाँडा आख्यान पुरस्कार दिन सुरु गरेको हो । पहिला ३० हजार रूपैयाँ राशिको कविडाँडा आख्यान पुरस्कार यसै वर्षदेखि सवा लाख रूपैयाँ पुर्‍याइएको हो ।

यसअघि ७५ सालमा महेश थापाको कथासंग्रह ‘मरीचिका’, ७६ सालमा श्याम साहका कथासंग्रह ‘पथेर’, ७७ सालमा भुवन ढुंगानाको उपन्यास ‘परित्यक्ता’ र ७८ सालमा लोकराज भट्टको उपन्यास ‘छाइल’ले कविडाँडा आख्यान पुरस्कार पाइसकेका छन् ।

कविडाडाँडाले प्रत्येक वर्ष देव-खीना स्मृति पुरस्कार तथा सम्मान, युवा पुरस्कार, कविडाँडा कीर्ति पुरस्कार र काव्य पुरस्कार पनि दिँदै आएको छ ।


अघिल्लो पोष्ट

मुस्ताङका कलाका बारेमा अन्तरक्रिया

पछिल्लो पोस्ट

राष्ट्रिय कलाश्री २०८० सम्मान र पुरस्कार घोषित

जनमत

जनमत

सम्बन्धित पोष्टहरू

जनमत वाङमय प्रतिष्ठानद्वारा किशोर पहाडी र फुलमान बललाई सम्मान
साहित्य संक्षेप

जनमत वाङमय प्रतिष्ठानद्वारा किशोर पहाडी र फुलमान बललाई सम्मान

२० बैशाख २०८२, शनिबार
प्रज्ञा नेपाली भाषा साहित्यिक पत्रकारिता मोहन दुवाललाई
साहित्य संक्षेप

प्रज्ञा नेपाली भाषा साहित्यिक पत्रकारिता मोहन दुवाललाई

१० बैशाख २०८२, बुधबार
कुलपति राईको ‘शब्द सायारेम’ लोकार्पण 
साहित्य संक्षेप

कुलपति राईको ‘शब्द सायारेम’ लोकार्पण 

८ बैशाख २०८२, सोमबार
सुनकोसी वाङ्मय प्रतिष्ठानको ठमेल काव्योत्सव
साहित्य संक्षेप

सुनकोसी वाङ्मय प्रतिष्ठानको ठमेल काव्योत्सव

६ बैशाख २०८२, शनिबार
पछिल्लो पोष्ट
राष्ट्रिय कलाश्री २०८० सम्मान र पुरस्कार घोषित

राष्ट्रिय कलाश्री २०८० सम्मान र पुरस्कार घोषित

बिहानी यात्राको शब्द–चित्र

बिहानी यात्राको शब्द–चित्र

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पढ्न सिफारिश गरिएको

जनकवि दुर्गालाल

जनकवि दुर्गालाल

४ जेष्ठ २०७८, मंगलवार
गजलकार प्रकट पंगेनी ‘शिव’को निधन

गजलकार प्रकट पंगेनी ‘शिव’को निधन

५ जेष्ठ २०८१, शनिबार
शब्दबिम्बमा हरिराम जोशी

शब्दबिम्बमा हरिराम जोशी

४ चैत्र २०८१, मंगलवार
कवि अर्जुन पराजुलीको आठ वटा ब्यङ्गय कविताहरूलाई भिडियोमा तयार पारेका छौँ । जुन क्रमशः प्रस्तुत गर्दै जाने छौँ ।

कवि अर्जुन पराजुलीको आठ वटा ब्यङ्गय कविताहरूलाई भिडियोमा तयार पारेका छौँ । जुन क्रमशः प्रस्तुत गर्दै जाने छौँ ।

३ श्रावण २०८१, बिहीबार

शिर्षकहरु

  • अनुवाद (37)
  • अनुसन्धान (8)
  • अन्तर्वार्ता (57)
  • आख्यान (54)
  • उपन्यास (1)
  • कथा (70)
  • कला (70)
  • कविता (223)
  • काव्य (214)
  • गजल (15)
  • गीत (12)
  • चित्रकला (45)
  • जनमत वार्ता (17)
  • जनमत समीक्षा (29)
  • नाटक (11)
  • निबन्ध (55)
  • नियात्रा (13)
  • पोडकास्ट (8)
  • प्रोफाइल (14)
  • बाल कथा (9)
  • बाल कविता (2)
  • बाल साहित्य (43)
  • भिडियो (31)
  • मनोभावना (8)
  • मुक्तक (6)
  • यात्रा साहित्य (14)
  • लघुकथा (16)
  • विविध (46)
  • विश्व साहित्य (9)
  • व्यङ्ग्य (7)
  • संगीत (42)
  • समालोचना (43)
  • सर्जक बिशेष (35)
  • संस्कृति (57)
  • संस्कृति पर्यटन (4)
  • सँस्मरण (89)
  • साहित्य रिपोर्ट (16)
  • साहित्य संक्षेप (555)
  • सिनेमा (24)
  • स्मृतिमा स्रस्टा (58)
  • हाइकु (4)

चर्चाको विषयहरु

अनिल श्रेष्ठ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अन्धकारभित्रको अन्धकार अर्जुन पराजुली अशेष मल्ल आकाश अधिकारी इल्या भट्टराई कथा कृष्ण जोशी केदारनाथ प्रधान जनक कार्की जनमत जनमत वाङमय प्रतिस्थान डा. चुन्दा बज्राचार्य तेजप्रकाश श्रेष्ठ दुर्गालाल श्रेष्ठ नेपाल प्रज्ञा प्रतिष्ठान नेपाल स्रष्टा समाज पद्मश्री साहित्य पुरस्कार पारिजात प्रेम कविता बाबा बस्नेत भूपी शेरचन मणि लोहनी मदन पुरस्कार माधवप्रसाद घिमिरे मोहन दुवाल मोहनविक्रम सिंह यशु श्रेष्ठ युवराज नयाँघरे रमेश श्रेष्ठ राधिका कल्पित रामप्रसाद ज्ञवाली लक्ष्मीप्रसाद देवकोटा विमला तुम्खेवा शान्तदास मानन्धर शान्ता श्रेष्ठ शान्ति शर्मा सत्यमोहन जोशी समा श्री सरुभक्त सिर्जना दुवाल हरिदेवी कोइराला हृदयचन्द्र सिंह ह्दयचन्द्र सिंह
  • मुख्यपृष्ठ
  • सम्पादकीय
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रकाशित कृतिहरु
  • सम्मान र सम्मानित प्रतिभाहरु
  • सम्पर्क
जनमत साहित्यिक मासिक

© 2021 जनमत साहित्यिक मासिक

No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट

© 2021 जनमत साहित्यिक मासिक