जनमत साहित्यिक मासिक
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
जनमत साहित्यिक मासिक
No Result
View All Result
होमपेज विविध साहित्य संक्षेप

‘युरोप यात्राका संस्मरण’ सार्वजनिक

जनमत जनमत
प्रकाशित ४ आश्विन २०८०, बिहीबार
साहित्य संक्षेप भित्र
0
‘युरोप यात्राका संस्मरण’ सार्वजनिक

नियात्रा लेखन र बाल साहित्यमा स्थापित स्रष्टा बिन्दु सुवेदीले आफ्नो २ महिने युरोप यात्राका डायरी, स्मृति र अनुभूतिलाई समेटेर ‘युरोप यात्राका संस्मरण’ कृति ल्याएकी छिन् ।

बुधबार आयोजित एक समारोहमा नियात्राकार प्राध्यापक अन्जना वस्ती भट्टराईले विमोचन गरेकी थिइन् । आफूले सन् २०१८ जुलाईदेखि युरोपका फ्रान्स, जर्मनी, हंगेरी, स्विजरल्यान्ड, अस्ट्रिया, इटलीसहितका मुलुकमा गरेको यात्रामा निजात्मक अनुभव–अनुभूति भरेर यो कृति लेखिएको सुवेदीले जानकारी दिइन् ।

बर्लिन पुगेर कलाकार डाली भेटेको अनुभूतिदेखि कलाको राजधानी भेनिस पुग्दासम्मको क्षणलाई उनले अलौकिक व्याख्यान भरेर लेखेकी छिन् ।

सुवेदीका यसअघि ‘जापानमा एक वर्ष’(यात्रा), कुइराको घर(बालकथा), अंशुको यात्रा(बाल उपन्यास), मेरी दिदी र ऊ(कथा संग्रह)सहितका कृति प्रकाशित छन् ।

समारोहमा साहित्यिक संस्था गुन्जनकी अध्यक्ष जलेश्वरी श्रेष्ठ, साहित्यकार श्रीओम श्रेष्ठ रोदनसहितले नियात्राकार सुवेदीको सृजनशिलतामाथि टिप्पणी गरेका थिए । नियात्राकारका छोरा सलिल सुवेदी र गिरिश सुवेदीले भिन्न सांगीतिक प्रस्तुति गर्दै लेखक आमाको स्वागत गरेका थिए । ‘युरोप यात्राका संस्मरण’ कृति झापास्थित सेर्गेम प्रकाशन गृहले प्रकाशित गरेको हो ।


अघिल्लो पोष्ट

सफल नियात्राकार घनश्याम राजकर्णिकार

पछिल्लो पोस्ट

बालसाहित्य सर्जक विजयराज आचार्यको ‘मत्स्यकन्या’

जनमत

जनमत

सम्बन्धित पोष्टहरू

राष्ट्रिय कलाश्री सम्मान–२०८२ सम्पन्न, विविध विधाका सर्जक सम्मानित
विविध

राष्ट्रिय कलाश्री सम्मान–२०८२ सम्पन्न, विविध विधाका सर्जक सम्मानित

५ फाल्गुन २०८२, मंगलवार
‘अमर नेम्वाङ स्मृति पुरस्कार’ दीपक सापकोटा, देवेन्द्र राई र मलिसा लिम्बूलाई
साहित्य संक्षेप

‘अमर नेम्वाङ स्मृति पुरस्कार’ दीपक सापकोटा, देवेन्द्र राई र मलिसा लिम्बूलाई

२० माघ २०८२, सोमबार
जनमत वाङ्मय प्रतिष्ठान नेपालद्वारा दोस्रो चरणका सम्मानित प्रतिभाको घोषणा
साहित्य संक्षेप

जनमत वाङ्मय प्रतिष्ठान नेपालद्वारा दोस्रो चरणका सम्मानित प्रतिभाको घोषणा

६ माघ २०८२, सोमबार
जनमत महिला कविगोष्ठी तथा सम्मान कार्यक्रम
विविध

जनमत महिला कविगोष्ठी तथा सम्मान कार्यक्रम

२७ कार्तिक २०८२, बुधबार
पछिल्लो पोष्ट
बालसाहित्य सर्जक विजयराज आचार्यको ‘मत्स्यकन्या’

बालसाहित्य सर्जक विजयराज आचार्यको 'मत्स्यकन्या'

आलु–पुराण

आलु–पुराण

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पढ्न सिफारिश गरिएको

साहित्यकार शैलेन्दुप्रकाश नेपाललाई असीम पुरस्कार

साहित्यकार शैलेन्दुप्रकाश नेपाललाई असीम पुरस्कार

२३ फाल्गुन २०७९, मंगलवार
व्याकुल माइलाको घरजग्गा प्रतिष्ठानलाई

व्याकुल माइलाको घरजग्गा प्रतिष्ठानलाई

२३ फाल्गुन २०७८, सोमबार
चाहना 

चाहना 

२३ फाल्गुन २०७९, मंगलवार
माझी

माझी

२३ फाल्गुन २०७९, मंगलवार

शिर्षकहरु

  • अनुवाद (37)
  • अनुसन्धान (8)
  • अन्तर्वार्ता (57)
  • आख्यान (54)
  • उपन्यास (1)
  • कथा (70)
  • कला (71)
  • कविता (223)
  • काव्य (214)
  • गजल (15)
  • गीत (12)
  • चित्रकला (46)
  • जनमत वार्ता (17)
  • जनमत समीक्षा (29)
  • नाटक (11)
  • निबन्ध (55)
  • नियात्रा (13)
  • पोडकास्ट (8)
  • प्रोफाइल (14)
  • बाल कथा (9)
  • बाल कविता (2)
  • बाल साहित्य (44)
  • भिडियो (31)
  • मनोभावना (8)
  • मुक्तक (6)
  • यात्रा साहित्य (14)
  • लघुकथा (16)
  • विविध (48)
  • विश्व साहित्य (9)
  • व्यङ्ग्य (7)
  • संगीत (42)
  • समालोचना (44)
  • सर्जक बिशेष (35)
  • संस्कृति (57)
  • संस्कृति पर्यटन (4)
  • सँस्मरण (89)
  • साहित्य रिपोर्ट (16)
  • साहित्य संक्षेप (566)
  • सिनेमा (24)
  • स्मृतिमा स्रस्टा (58)
  • हाइकु (4)

चर्चाको विषयहरु

अनिल श्रेष्ठ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अन्धकारभित्रको अन्धकार अर्जुन पराजुली अशेष मल्ल आकाश अधिकारी इल्या भट्टराई कथा कृष्ण जोशी केदारनाथ प्रधान जनक कार्की जनमत जनमत वाङमय प्रतिस्थान डा. चुन्दा बज्राचार्य तेजप्रकाश श्रेष्ठ दुर्गालाल श्रेष्ठ नेपाल प्रज्ञा प्रतिष्ठान नेपाल स्रष्टा समाज पद्मश्री साहित्य पुरस्कार पारिजात प्रेम कविता बाबा बस्नेत भूपी शेरचन मणि लोहनी मदन पुरस्कार माधवप्रसाद घिमिरे मोहन दुवाल मोहनविक्रम सिंह यशु श्रेष्ठ युवराज नयाँघरे रमेश श्रेष्ठ राधिका कल्पित रामप्रसाद ज्ञवाली लक्ष्मीप्रसाद देवकोटा विमला तुम्खेवा शान्तदास मानन्धर शान्ता श्रेष्ठ शान्ति शर्मा सत्यमोहन जोशी समा श्री सरुभक्त सिर्जना दुवाल हरिदेवी कोइराला हृदयचन्द्र सिंह ह्दयचन्द्र सिंह
  • मुख्यपृष्ठ
  • सम्पादकीय
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रकाशित कृतिहरु
  • सम्मान र सम्मानित प्रतिभाहरु
  • सम्पर्क
जनमत साहित्यिक मासिक

© 2021 जनमत साहित्यिक मासिक

No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट

© 2021 जनमत साहित्यिक मासिक