जनमत साहित्यिक मासिक
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
जनमत साहित्यिक मासिक
No Result
View All Result
होमपेज संस्कृति

‘द योगिनी’ मा नेवा संस्कृति

जनमत जनमत
प्रकाशित ३ श्रावण २०८०, बुधबार
संस्कृति भित्र
0
‘द योगिनी’ मा नेवा संस्कृति

काठमाडौंको गुंबहाः (गुंबिहार) र पाँच योगिनीका विषयमा निर्माण गरिएको वृत्तचित्र ‘द योगिनी’ को प्रोमो र पोस्टर सार्वजनिक गरिएको छ। अस्ट्रेलियाको सिड्नीमा एक कार्यक्रमबीच वृत्तचित्रको प्रोमो र पोस्टर सार्वजनिक गरिएको हो।
अमेरिकाको ह्वाइट फेदर प्रोडक्सनसँगको सहकार्यमा सुभाय् मिडियाले वृत्तचित्र निर्माण गरेको हो। वृत्तचित्रमा ३३ सय वर्षभन्दा पुरानो बज्रयोगिनी क्षेत्र र यसको महत्त्व उजागर गरिएको छ।

प्रोमो तथा पोस्टर सार्वजनिक कार्यक्रमको आयोजक गुथी अस्ट्रेलियाका अध्यक्ष उमेश नापितले ‘द योगिनी’ नेवा संस्कृतिको प्रचारप्रसारका लागि निकै प्रभावकारी हुने विश्वास व्यक्त गरे। त्यस्तै, ‘द योगिनी’ नेपालको इतिहास अध्ययन गर्नेहरूका निकै महत्त्वपूर्ण हुने गुथी अस्ट्रेलियाका भाषा संस्कृति अध्ययन समिति संयोजक श्याम सैंजुको भनाइ छ। कार्यक्रममा ‘द योगिनी’ का लेखक/निर्देशक महर्जन रत्नले काठमाडौं उपत्यका र यसको रक्षार्थ खडा गरिएका पाँच योगिनीको महत्त्वबारे चर्चा गरेका थिए।

वृत्तचित्रमा रञ्जु श्रेष्ठले बज्रयोगिनी चर्या नृत्य प्रस्तुत गरेकी छन्। वृत्तचित्रले नेपाली कला संस्कृतिलाई विदेशमा प्रचारप्रसार गरी पर्यटन प्रवर्द्धनका लागि प्रभावकारी हुने निर्देशक महर्जनको भनाइ छ।


अघिल्लो पोष्ट

नेपालको सन्दर्भमा इतिहास र यसको नालीबेली :  १

पछिल्लो पोस्ट

भेंडाहरूको शहरमा हराउँदा

जनमत

जनमत

सम्बन्धित पोष्टहरू

नेवारले किन छाडे उपत्यका
संस्कृति

नेवारले किन छाडे उपत्यका

१९ फाल्गुन २०८१, सोमबार
आमा छोमेन
संस्कृति

आमा छोमेन

२८ पुष २०८१, आईतवार
प्राचीन शहर दोलखाका बिम्ब प्रतिबिम्ब
संस्कृति

प्राचीन शहर दोलखाका बिम्ब प्रतिबिम्ब

२ पुष २०८१, मंगलवार
संस्कृति के हो ?
अनुसन्धान

संस्कृति के हो ?

६ कार्तिक २०८१, मंगलवार
पछिल्लो पोष्ट
भेंडाहरूको शहरमा हराउँदा

भेंडाहरूको शहरमा हराउँदा

गणित : दार्शनिक पक्षको एउटा अंश

गणित : दार्शनिक पक्षको एउटा अंश

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पढ्न सिफारिश गरिएको

हिटलरको दुर्भाग्य

हिटलरको दुर्भाग्य

३ श्रावण २०८१, बिहीबार
यात्रा

यात्रा

४ जेष्ठ २०७८, मंगलवार
नेपाली उपन्यास ‘मौली’को अंग्रेजी संस्करण

नेपाली उपन्यास ‘मौली’को अंग्रेजी संस्करण

४ जेष्ठ २०८०, बिहीबार
रङ्गविनोदहरू

रङ्गविनोदहरू

४ जेष्ठ २०८०, बिहीबार

शिर्षकहरु

  • अनुवाद (37)
  • अनुसन्धान (8)
  • अन्तर्वार्ता (57)
  • आख्यान (54)
  • उपन्यास (1)
  • कथा (70)
  • कला (70)
  • कविता (223)
  • काव्य (214)
  • गजल (15)
  • गीत (12)
  • चित्रकला (45)
  • जनमत वार्ता (17)
  • जनमत समीक्षा (29)
  • नाटक (11)
  • निबन्ध (55)
  • नियात्रा (13)
  • पोडकास्ट (8)
  • प्रोफाइल (14)
  • बाल कथा (9)
  • बाल कविता (2)
  • बाल साहित्य (43)
  • भिडियो (31)
  • मनोभावना (8)
  • मुक्तक (6)
  • यात्रा साहित्य (14)
  • लघुकथा (16)
  • विविध (46)
  • विश्व साहित्य (9)
  • व्यङ्ग्य (7)
  • संगीत (42)
  • समालोचना (43)
  • सर्जक बिशेष (35)
  • संस्कृति (57)
  • संस्कृति पर्यटन (4)
  • सँस्मरण (89)
  • साहित्य रिपोर्ट (16)
  • साहित्य संक्षेप (555)
  • सिनेमा (24)
  • स्मृतिमा स्रस्टा (58)
  • हाइकु (4)

चर्चाको विषयहरु

अनिल श्रेष्ठ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अन्धकारभित्रको अन्धकार अर्जुन पराजुली अशेष मल्ल आकाश अधिकारी इल्या भट्टराई कथा कृष्ण जोशी केदारनाथ प्रधान जनक कार्की जनमत जनमत वाङमय प्रतिस्थान डा. चुन्दा बज्राचार्य तेजप्रकाश श्रेष्ठ दुर्गालाल श्रेष्ठ नेपाल प्रज्ञा प्रतिष्ठान नेपाल स्रष्टा समाज पद्मश्री साहित्य पुरस्कार पारिजात प्रेम कविता बाबा बस्नेत भूपी शेरचन मणि लोहनी मदन पुरस्कार माधवप्रसाद घिमिरे मोहन दुवाल मोहनविक्रम सिंह यशु श्रेष्ठ युवराज नयाँघरे रमेश श्रेष्ठ राधिका कल्पित रामप्रसाद ज्ञवाली लक्ष्मीप्रसाद देवकोटा विमला तुम्खेवा शान्तदास मानन्धर शान्ता श्रेष्ठ शान्ति शर्मा सत्यमोहन जोशी समा श्री सरुभक्त सिर्जना दुवाल हरिदेवी कोइराला हृदयचन्द्र सिंह ह्दयचन्द्र सिंह
  • मुख्यपृष्ठ
  • सम्पादकीय
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रकाशित कृतिहरु
  • सम्मान र सम्मानित प्रतिभाहरु
  • सम्पर्क
जनमत साहित्यिक मासिक

© 2021 जनमत साहित्यिक मासिक

No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट

© 2021 जनमत साहित्यिक मासिक