जनमत साहित्यिक मासिक
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
जनमत साहित्यिक मासिक
No Result
View All Result
होमपेज समालोचना अनुसन्धान

नेपालको सन्दर्भमा इतिहास र यसको नालीबेली :  १

केदारनाथ प्रधान केदारनाथ प्रधान
प्रकाशित ३ श्रावण २०८०, बुधबार
अनुसन्धान भित्र
0
नेपालको सन्दर्भमा इतिहास र यसको नालीबेली :  १

इतिहास के हो ?
इतिहासलाई सजिलैसित बितेका कुराको रूपमा लिने गरिन्छ । संस्कृत भाषामा यसको अर्थ विगत यस्तो भएको हो हुन्छ । अंग्रजी भाषामा यसलाई हिस्टोरी (History) भनिन्छ र यो ग्रीकेली भाषाको शब्द हिस्टोरीया(Historia) बाट बनेको हो । ग्रीकेली भाषामा यसको अर्थ वास्तवमा के भएको हो ? भन्ने हुन्छ । इतिहास के हो भन्ने सम्बन्धमा सर्वप्रथम ५०० ई.पू.तिर ग्रीकेली विद्वान हिरोडोट्स (Hirodotus) ले आफ्नो धारणा व्यक्त गरेका हुन् । उनले नै तात्कालिक स्थितिमा वैज्ञानिक पद्धतिअनुसार घटनाहरूको प्रत्यक्षदर्शीको आधारमा खाडी युद्ध (Persian Wars) नामक इतिहासको ग्रन्थ सर्वप्रथम लेखेका हुन् । त्यसैले उनलाई इतिहासका जनक(Father of History) भन्ने गरिन्छ ।

इतिहास के हो ? भन्नेबारे अनेक अवधारणाहरू पाइन्छन् । आफूलाई ईश्वरका चक्र भन्ने अध्यात्मवादीहरू इतिहासलाई ईश्वरको अभिव्यक्त स्वरुप, ईश्वरको अनुग्रहपूर्ण रञ्जन, ईश्वरको अनुपम इच्छा पत्र, ईश्वरद्वारा लेखिएको घोषणापत्र आदि भन्ने गर्दछन् । इतिहासको मर्म नबुझ्नेहरू यसलाई उहिलेको र खुइलिएको कुरा भन्ने अर्थमा काल्पनिक गाथा, मिति–सङ्कलनको पात्रो र केवल शासकहरूको विवरण भन्ने गर्दछन् । यथार्थवादी विद्वानहरू इतिहासलाई सत्यको खोज, विगतका घटनाहरूको विस्तृत रूप, जीवन अनुभवको खानी, मानव सभ्यताको कथा आदि भन्ने गर्दछन् । केही विद्वानहरूले यसलाई अतीतका घटनाको अवलोकन, अतीत र अनन्तबिचको संवाद, भूतकालको वैज्ञानिक लेखन भनेका छन् । भौतिकवादीहरूको अनुसार इतिहास मानव–समाजको उत्थान र पतनको इतिहास हो । मार्क्सवादीका प्रणेता कार्लमाक्र्स;{(Karl Marx) १८१८–१८८३ ईं० ले कम्युनिस्ट पार्टीको घोषणापत्र    (१८७५ ई.) मा लेखेका छन् – अहिलेसम्म विद्यमान रहेका सबै समाजहरूको इतिहास वर्ग सङ्घर्षको इतिहास हो ।

कतिपय विद्वानहरूले इतिहासको आलोचना गर्दा इतिहासलाई हानिकारक, महत्त्वहीन, निरर्थक, अनुपयुक्त आदि भन्ने गरेका पाइन्छ । नेपालमा उहिलेको कुरा खुइलियो भन्ने इतिहास विरोधी आह्वानको साथै आगो ताप्नु मुढाको कुरा सुन्नु बुढाको भन्ने इतिहासको पक्षमा रहेको आहान पनि प्रचलित रहेको पाइन्छ । अतीतका खोजले वर्तमानको उपेक्षा हुने र भविष्य ओझेल पर्न जाने हुनाले इतिहासबाट व्यावहारिक लाभ हुँदैन भन्ने तर्क पनि सुन्न पाइन्छ । अध्यात्मवादीहरूले त इतिहासले आत्मा, ईश्वर र पारमार्थिक तथ्यको खोज नगर्ने हुनाले दार्शनिक आधारमा इतिहासको अध्ययन गर्नु निरर्थक छ भनी आलोचना गरेको पाइन्छ । भाग्य र पूर्व जन्मलाई जीवनको आधारशिला मान्ने अध्यात्मवादीहरूले यसरी भूतकालको घोर उपेक्षा गर्नु आफैँमा हास्यास्पद छ । तर वैज्ञानिक भौतिकवादीहरूले भने सही रूपमा इतिहासको समालोचना गरेका छन् । उनीहरूका अनुसार विगतबाट सिक्दै वर्तमानमा सही कदम चालेर भविष्यको मार्ग बनाउन खोज्नु समयको माग हो । भौतिक कुराहरूको अध्ययन गर्नु लाभदायक र सार्थक छ भने अभौतिक वा अवास्तविक कुराहरूको अध्ययन लाभहीन र निरर्थक छ ।
क्रमशः : 


Tags: केदारनाथ प्रधान
अघिल्लो पोष्ट

पूर्खाको खोजमा

पछिल्लो पोस्ट

‘द योगिनी’ मा नेवा संस्कृति

केदारनाथ प्रधान

केदारनाथ प्रधान

सम्बन्धित पोष्टहरू

नेपालको सन्दर्भमा इतिहास र यसको नालीबेली : ४
अनुसन्धान

नेपालको सन्दर्भमा इतिहास र यसको नालीबेली : ४

८ माघ २०८१, मंगलवार
संस्कृति के हो ?
अनुसन्धान

संस्कृति के हो ?

६ कार्तिक २०८१, मंगलवार
गढ, किल्ला र दुर्गको सत्य
अनुसन्धान

गढ, किल्ला र दुर्गको सत्य

२१ आश्विन २०८१, सोमबार
नेपाली गाउँखाने कथाको रुपात्मक विश्लेषण
अनुसन्धान

नेपाली गाउँखाने कथाको रुपात्मक विश्लेषण

१७ असार २०८१, आईतवार
पछिल्लो पोष्ट
‘द योगिनी’ मा नेवा संस्कृति

‘द योगिनी’ मा नेवा संस्कृति

भेंडाहरूको शहरमा हराउँदा

भेंडाहरूको शहरमा हराउँदा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पढ्न सिफारिश गरिएको

डा. खगराज बरालको ‘मालामा नउनिएका फूलहरु’

डा. खगराज बरालको ‘मालामा नउनिएका फूलहरु’

३ जेष्ठ २०७९, मंगलवार
साहित्यकार पारिजातको ३१ औं स्मृति दिवस सम्पन्न

साहित्यकार पारिजातको ३१ औं स्मृति दिवस सम्पन्न

४ जेष्ठ २०८१, शुक्रबार
‘घर: घर जस्तो छैन’कविता कृतिको लोकार्पण

‘घर: घर जस्तो छैन’कविता कृतिको लोकार्पण

३ जेष्ठ २०७९, मंगलवार
कलाकार–कवि

कलाकार–कवि

३ जेष्ठ २०८०, बुधबार

शिर्षकहरु

  • अनुवाद (37)
  • अनुसन्धान (8)
  • अन्तर्वार्ता (57)
  • आख्यान (54)
  • उपन्यास (1)
  • कथा (70)
  • कला (70)
  • कविता (223)
  • काव्य (214)
  • गजल (15)
  • गीत (12)
  • चित्रकला (45)
  • जनमत वार्ता (17)
  • जनमत समीक्षा (29)
  • नाटक (11)
  • निबन्ध (55)
  • नियात्रा (13)
  • पोडकास्ट (8)
  • प्रोफाइल (14)
  • बाल कथा (9)
  • बाल कविता (2)
  • बाल साहित्य (43)
  • भिडियो (31)
  • मनोभावना (8)
  • मुक्तक (6)
  • यात्रा साहित्य (14)
  • लघुकथा (16)
  • विविध (46)
  • विश्व साहित्य (9)
  • व्यङ्ग्य (7)
  • संगीत (42)
  • समालोचना (43)
  • सर्जक बिशेष (35)
  • संस्कृति (57)
  • संस्कृति पर्यटन (4)
  • सँस्मरण (89)
  • साहित्य रिपोर्ट (16)
  • साहित्य संक्षेप (555)
  • सिनेमा (24)
  • स्मृतिमा स्रस्टा (58)
  • हाइकु (4)

चर्चाको विषयहरु

अनिल श्रेष्ठ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अन्धकारभित्रको अन्धकार अर्जुन पराजुली अशेष मल्ल आकाश अधिकारी इल्या भट्टराई कथा कृष्ण जोशी केदारनाथ प्रधान जनक कार्की जनमत जनमत वाङमय प्रतिस्थान डा. चुन्दा बज्राचार्य तेजप्रकाश श्रेष्ठ दुर्गालाल श्रेष्ठ नेपाल प्रज्ञा प्रतिष्ठान नेपाल स्रष्टा समाज पद्मश्री साहित्य पुरस्कार पारिजात प्रेम कविता बाबा बस्नेत भूपी शेरचन मणि लोहनी मदन पुरस्कार माधवप्रसाद घिमिरे मोहन दुवाल मोहनविक्रम सिंह यशु श्रेष्ठ युवराज नयाँघरे रमेश श्रेष्ठ राधिका कल्पित रामप्रसाद ज्ञवाली लक्ष्मीप्रसाद देवकोटा विमला तुम्खेवा शान्तदास मानन्धर शान्ता श्रेष्ठ शान्ति शर्मा सत्यमोहन जोशी समा श्री सरुभक्त सिर्जना दुवाल हरिदेवी कोइराला हृदयचन्द्र सिंह ह्दयचन्द्र सिंह
  • मुख्यपृष्ठ
  • सम्पादकीय
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रकाशित कृतिहरु
  • सम्मान र सम्मानित प्रतिभाहरु
  • सम्पर्क
जनमत साहित्यिक मासिक

© 2021 जनमत साहित्यिक मासिक

No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट

© 2021 जनमत साहित्यिक मासिक