जनमत साहित्यिक मासिक
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
जनमत साहित्यिक मासिक
No Result
View All Result
होमपेज कला

स्थानीय सरकारलाई सचेत गराउन ‘रंगपालिका’

जनमत जनमत
प्रकाशित २७ मंसिर २०७९, मंगलवार
कला, चित्रकला भित्र
0
स्थानीय सरकारलाई सचेत गराउन ‘रंगपालिका’

स्थानीय सरकारले गर्नुपर्ने कार्य तथा त्यसैमा हुँदै आएका विकृति विसंगतिमा केन्द्रित रहेर तयार पारिएका कार्टुन तथा चित्रहरू प्रदर्शनी गरिएका छन् । गाउँपालिका राष्ट्रिय महासंघको तेस्रो महाधिवेशनको अवसरमा ‘रङ्गपालिका’ शीर्षकमा प्रदर्शनी गरिएको हो ।

दुई दर्जन कार्टुनिस्टले बनाएका चार दर्जनभन्दा बढी कलाकृति प्रदर्शन गरिएका छन् । महासंघले कार्टुनिस्ट क्लब अफ नेपालको सहकार्यमा गरेको प्रदर्शनीमा गाउँपालिकाले गर्नुपर्ने कार्ययोजना, विकास निर्माणसँगै त्यहाँ रहेका विकृति विसंगतिलाई चित्रण गरिएका चित्र तथा कार्टुन राखिएका छन् । कार्टुन चित्रहरूमार्फत स्थानीय तहमा शिक्षा, स्वास्थ्य, खानेपानी, सडक तथा कर्मचारी समायोजनजस्ता विषयमा हुँदै आएका विकृतिहरूलाई प्रस्तुत गरिएका छन् । ‘खानी मात्र नभएर खानी संरक्षण पो रहेछ,’ ‘ओ ! कस्तो गन्हाएको धाराबाट पानी आएजस्तो छ,’ लगायत शीर्षकमा प्रदर्शन गरिएका कार्टुन चित्रहरूले स्थानीय सरकारका कार्य सम्पादनमाथि प्रश्न गर्दै सजग र सतर्क गराएको पाइन्छ ।

महासंघ देशका ४ सय ६० गाउँपालिकाको छाता संगठन हो । तीनदिने महाधिवेशनमा देशभरिका गाउँपालिकाबाट निर्वाचित अध्यक्ष, उपाध्यक्ष र हरेक जिल्लाबाट एक जना वडाध्यक्ष वा सदस्य रहने प्रतिनिधिका रुपमा उपस्थित छन् । महाधिवेशनबाट पाँच वर्षका लागि ३७ सदस्यीय केन्द्रीय कार्यसमिति निर्वाचित हुनेछन् ।

प्रदर्शनीमा अशोकमान सिं, जीवन राजोपाध्याय, अविन श्रेष्ठ, वासु क्षितिज, देवेन्द्र थुम्केली, रवि मिश्र, रविन्द्र मानन्धर, केशवराज खनाल, दीपक गौतम, कृष्णगोपाल श्रेष्ठ, सुजिता महर्जनलगायत कलाकारहरूका चित्र तथा कार्टुनहरू अवलोकन गर्न सकिन्छ ।


Tags: रंगपालिका
अघिल्लो पोष्ट

साहित्यकार उषा शेरचनलाई भूपि काव्य पुरस्कार

पछिल्लो पोस्ट

अक्षर मार्गको वार्षिक उत्सवमा सम्मान तथा पुस्तक लोकार्पण हुँदै

जनमत

जनमत

सम्बन्धित पोष्टहरू

मेरो कला कर्म र चिन्तन
कला

मेरो कला कर्म र चिन्तन

२८ पुष २०८१, आईतवार
मण्डलामा नाटक ‘हरि हजुरबा’ मञ्चन
कला

मण्डलामा नाटक ‘हरि हजुरबा’ मञ्चन

५ पुष २०८१, शुक्रबार
अस्ट्रियन कलाकारद्वारा पाटनमा ‘प्यान्टोमाइम’
कला

अस्ट्रियन कलाकारद्वारा पाटनमा ‘प्यान्टोमाइम’

७ मंसिर २०८१, शुक्रबार
एआई मोडल’ ले बनाएको चित्रलाई १४ करोड
कला

एआई मोडल’ ले बनाएको चित्रलाई १४ करोड

२८ कार्तिक २०८१, बुधबार
पछिल्लो पोष्ट
अक्षर मार्गको वार्षिक उत्सवमा सम्मान तथा पुस्तक लोकार्पण हुँदै

अक्षर मार्गको वार्षिक उत्सवमा सम्मान तथा पुस्तक लोकार्पण हुँदै

बर्खाको समयमा मनसुनको साँझ

बर्खाको समयमा मनसुनको साँझ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पढ्न सिफारिश गरिएको

‘बिगुल’ का विगत

‘बिगुल’ का विगत

४ जेष्ठ २०७९, बुधबार
नयाँ दृष्टिका इतिहासकार : केदारनाथ प्रधान

नयाँ दृष्टिका इतिहासकार : केदारनाथ प्रधान

४ जेष्ठ २०७९, बुधबार
नितीमाथि परिचर्चा

नितीमाथि परिचर्चा

४ जेष्ठ २०७९, बुधबार
रोशन शेरचनको ‘गल्ली संसार’लाई उत्तम शान्ति पुरस्कार

रोशन शेरचनको ‘गल्ली संसार’लाई उत्तम शान्ति पुरस्कार

५ जेष्ठ २०८१, शनिबार

शिर्षकहरु

  • अनुवाद (37)
  • अनुसन्धान (8)
  • अन्तर्वार्ता (57)
  • आख्यान (54)
  • उपन्यास (1)
  • कथा (70)
  • कला (70)
  • कविता (223)
  • काव्य (214)
  • गजल (15)
  • गीत (12)
  • चित्रकला (45)
  • जनमत वार्ता (17)
  • जनमत समीक्षा (29)
  • नाटक (11)
  • निबन्ध (55)
  • नियात्रा (13)
  • पोडकास्ट (8)
  • प्रोफाइल (14)
  • बाल कथा (9)
  • बाल कविता (2)
  • बाल साहित्य (43)
  • भिडियो (31)
  • मनोभावना (8)
  • मुक्तक (6)
  • यात्रा साहित्य (14)
  • लघुकथा (16)
  • विविध (46)
  • विश्व साहित्य (9)
  • व्यङ्ग्य (7)
  • संगीत (42)
  • समालोचना (43)
  • सर्जक बिशेष (35)
  • संस्कृति (57)
  • संस्कृति पर्यटन (4)
  • सँस्मरण (89)
  • साहित्य रिपोर्ट (16)
  • साहित्य संक्षेप (555)
  • सिनेमा (24)
  • स्मृतिमा स्रस्टा (58)
  • हाइकु (4)

चर्चाको विषयहरु

अनिल श्रेष्ठ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अन्धकारभित्रको अन्धकार अर्जुन पराजुली अशेष मल्ल आकाश अधिकारी इल्या भट्टराई कथा कृष्ण जोशी केदारनाथ प्रधान जनक कार्की जनमत जनमत वाङमय प्रतिस्थान डा. चुन्दा बज्राचार्य तेजप्रकाश श्रेष्ठ दुर्गालाल श्रेष्ठ नेपाल प्रज्ञा प्रतिष्ठान नेपाल स्रष्टा समाज पद्मश्री साहित्य पुरस्कार पारिजात प्रेम कविता बाबा बस्नेत भूपी शेरचन मणि लोहनी मदन पुरस्कार माधवप्रसाद घिमिरे मोहन दुवाल मोहनविक्रम सिंह यशु श्रेष्ठ युवराज नयाँघरे रमेश श्रेष्ठ राधिका कल्पित रामप्रसाद ज्ञवाली लक्ष्मीप्रसाद देवकोटा विमला तुम्खेवा शान्तदास मानन्धर शान्ता श्रेष्ठ शान्ति शर्मा सत्यमोहन जोशी समा श्री सरुभक्त सिर्जना दुवाल हरिदेवी कोइराला हृदयचन्द्र सिंह ह्दयचन्द्र सिंह
  • मुख्यपृष्ठ
  • सम्पादकीय
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रकाशित कृतिहरु
  • सम्मान र सम्मानित प्रतिभाहरु
  • सम्पर्क
जनमत साहित्यिक मासिक

© 2021 जनमत साहित्यिक मासिक

No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट

© 2021 जनमत साहित्यिक मासिक