जनमत साहित्यिक मासिक
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
जनमत साहित्यिक मासिक
No Result
View All Result
होमपेज विविध साहित्य संक्षेप

जनमत सम्मान तथा पुस्तक विमाचेन

जनमत जनमत
प्रकाशित २५ चैत्र २०७९, शनिबार
साहित्य संक्षेप भित्र
0
जनमत सम्मान तथा पुस्तक विमाचेन

जनमत वाङ्मय प्रतिष्ठानद्वारा हरेक वर्ष प्रदान गरिंदै आएका विभिन्न सम्मानहरू आज वनेपाको अरर्निको सभाभवनमा विभिन्न साहित्यकारहरुलाई प्रदान गरिएको छ । प्रमुख अतिथि प्रा.डा. अभि सुवेदीले २०७७ र २०७८ सालमा सम्मानित हुनु भएका स्रस्ताहरुलाई सम्मान गरिएको छ । २०७७ र २०७८ सालको दीपा–जनमत सम्मान भगवती अर्याल पाण्डे ,नवलपुर र युवराज नयाँघरे ,इलामलाई, गणेश खिलकुमारी दुवाल – जनमत सम्मान श्रीओम श्रेष्ठ रोदन , ललितपुर रअशेष मल्ल ,धनकुटालाई, हृदयचन्द्र–जनमत वरिष्ठ साधक सम्मान रामकुमार पाण्डे ,ललितपुर र पद्मावती सिंह काठमाडौलाई, जनमत–जनकप्रधान सेवा सम्मान–सुरेश कसजू ,सिन्धुपाल्चोक र मणि लोहनी ,नुवाकोटलाई सम्मान गरिएको छ ।

त्यसैगरी केवलपुरे – जनमत सम्मान सुमित्रा सुमि ,नुवाकोट र जलेश्वरी श्रेष्ठ ,काठमाडौंलाई, जनमत – महेन्द्रलाल कलाकार सम्मान विक्रमश्री ,मोरङ र राजु तुलाधर ,काठमाडौंलाई, कमला सैंजू – जनमत सम्मान डा.गीता त्रिपाठी ,काभ्रे र तारा केसी काभ्रेलाई, जनमत – राजभाई सहयात्री सम्मान दिलसुन्दर श्रेष्ठ ,काभ्रे र हरिप्रसाद चौलागाई ,काभ्रेलाई, भारती–जनमत साहित्यिक पत्रकारिता सम्मान – सीता राई थुलुङ ,खोटाङ र बालिका गिरी काठमाडौंंलाई सम्मान प्रदान गरिएको छ ।

जनमत–केदार सुदर्शना बालसाहित्य सम्मान – अनन्तप्रसाद वाग्ले, काभ्रे, र विजयराज आचार्य ,प्युठानलाई, जनमत–सिचिधर्म र संस्कृति सम्मान – शिला पन्त ,काठमाडौं र ऋषिकेशव कँडेल ,रुपन्देहीलाई, जनमत–मित्र अनुवाद राष्ट्रिय सम्मान – कृष्णप्रकाश श्रेष्ठ मरणोपरान्त काठमाडौं र डा. गंगाप्रसाद अकेला ,धनुषालाई तथा जनमत–दीपक वैद्य स्वास्थ्य सम्मान – डा. रविन्द्र समीर पाण्डे ,गुल्मी र योगेन्द्र प्रधानाङ्ग ,भक्तपुरलाई प्रदान गरिएको छ ।
यसैवर्षदेखि प्रदान गरिएको जनमत–ज्ञानरत्न मंगलतारा राष्ट्रिय सम्मान टङ्कबहादुर आलेमगर ,उदयपुर र जनमत – पूर्णमान लुचि समाजसेवा सम्मान रुमी राजभण्डारी ,बागलुङलाई प्रदान गरिएको छ ।

कार्यक्रमको सभातित्व जनमत वाङ्मय प्रतिष्ठानका अध्यक्ष्य मोहन दुवाल भएको उक्त कार्यक्रममा दुवालले मन्तब्य राख्दै भन्नु भयो, “ साहित्यिक गतिविधि चोखो भावनामा लिप्त भएर गरे पछि असम्भव भन्नु केही छैन । यहि भावना बोकेर जनमतको यात्रा निरन्तर हुन पाएको हो । जनमतको यात्रामा विभेद कुनै पनि क्षेत्रमा पाउन सक्नु हुन्न । सबैको मनमा जनमत पुर्याउने हाम्रो पवित्र उदेश्य हो । ” सम्मानित प्रतिभाहरु मध्यवाट अशेष मल्ल, रामकुमार पाडे तथा श्रीओम श्रेष्ठ, रोदनले जनमत, अहिलेको साहित्य र पुुरस्कार सम्बन्धमा आ आफ्नो धारणा पोखे ।

कार्यक्रममा जनमत प्रकाशनवाट प्रकाशित ५ वटा कृतिहरु जनमत कथा, जनमत लघु कथा, जनमत नियात्रा, जनमत जानकारी, गंगा लिगल सृष्टि, दृष्टि पुस्तक विमोचन गरिएको थियो । कुत : प्रकाशन भक्तपुरवाट प्रकाशित मोहन दुवालको नेपालभाषाको पुस्तक जि: न्हायंक:, न्हायकने दुनें जि: तथा भारती श्रेष्ठको विविधा पुस्तक पनि विमोचन गरिएको थियो ।

 कार्यक्रममा स्नेह सायमी, लक्ष्मी माली, मणि लोहनी,नरेन्द्रबहादुर श्रेष्ठ आदिले कविता प्रस्तुत गर्नुभएको थियो भने सूर्यप्रसाद लाकोजू, राम सुन्दर देउजा तथा विमल ताम्राकारले विमोचित पुस्तकको चर्चा गरिएको थियो । डा. कृष्ण सुवेदीले उद्घोषण गरिएको सो कार्यक्रममा सिर्जना दुवालले धन्यवाद दिएकी थिइन् । कार्यक्रममा जनमतका दाताहरूको पनि सम्मान गरिएको थियो ।


Tags: जनमत वाङमय प्रतिस्थान
अघिल्लो पोष्ट

आज जनमत सम्मान हुँदैं

पछिल्लो पोस्ट

मूर्तिकार विक्रम श्रीलाई जनमत–महेन्द्रलाल कलाकार सम्मान

जनमत

जनमत

सम्बन्धित पोष्टहरू

जनमत वाङमय प्रतिष्ठानद्वारा किशोर पहाडी र फुलमान बललाई सम्मान
साहित्य संक्षेप

जनमत वाङमय प्रतिष्ठानद्वारा किशोर पहाडी र फुलमान बललाई सम्मान

२० बैशाख २०८२, शनिबार
प्रज्ञा नेपाली भाषा साहित्यिक पत्रकारिता मोहन दुवाललाई
साहित्य संक्षेप

प्रज्ञा नेपाली भाषा साहित्यिक पत्रकारिता मोहन दुवाललाई

१० बैशाख २०८२, बुधबार
कुलपति राईको ‘शब्द सायारेम’ लोकार्पण 
साहित्य संक्षेप

कुलपति राईको ‘शब्द सायारेम’ लोकार्पण 

८ बैशाख २०८२, सोमबार
सुनकोसी वाङ्मय प्रतिष्ठानको ठमेल काव्योत्सव
साहित्य संक्षेप

सुनकोसी वाङ्मय प्रतिष्ठानको ठमेल काव्योत्सव

६ बैशाख २०८२, शनिबार
पछिल्लो पोष्ट
मूर्तिकार विक्रम श्रीलाई जनमत–महेन्द्रलाल कलाकार सम्मान

मूर्तिकार विक्रम श्रीलाई जनमत–महेन्द्रलाल कलाकार सम्मान

भाषा–साहित्य सेवी डा. गीता त्रिपाठी कमला सैंजू – जनमत सम्मानबाट सम्मानित

भाषा–साहित्य सेवी डा. गीता त्रिपाठी कमला सैंजू – जनमत सम्मानबाट सम्मानित

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पढ्न सिफारिश गरिएको

यात्रा र अनुभवहरु–२

यात्रा र अनुभवहरु–२

४ जेष्ठ २०७९, बुधबार
अनिल श्रेष्ठको टाइगर हिलकी पुनमको परिचर्चा

अनिल श्रेष्ठको टाइगर हिलकी पुनमको परिचर्चा

४ जेष्ठ २०७८, मंगलवार
ईश्वर र अध्यात्मको जन्म

ईश्वर र अध्यात्मको जन्म

४ जेष्ठ २०७८, मंगलवार
प्रश्न अन्तरीक्ष र भूत

प्रश्न अन्तरीक्ष र भूत

४ जेष्ठ २०७८, मंगलवार

शिर्षकहरु

  • अनुवाद (37)
  • अनुसन्धान (8)
  • अन्तर्वार्ता (57)
  • आख्यान (54)
  • उपन्यास (1)
  • कथा (70)
  • कला (70)
  • कविता (223)
  • काव्य (214)
  • गजल (15)
  • गीत (12)
  • चित्रकला (45)
  • जनमत वार्ता (17)
  • जनमत समीक्षा (29)
  • नाटक (11)
  • निबन्ध (55)
  • नियात्रा (13)
  • पोडकास्ट (8)
  • प्रोफाइल (14)
  • बाल कथा (9)
  • बाल कविता (2)
  • बाल साहित्य (43)
  • भिडियो (31)
  • मनोभावना (8)
  • मुक्तक (6)
  • यात्रा साहित्य (14)
  • लघुकथा (16)
  • विविध (46)
  • विश्व साहित्य (9)
  • व्यङ्ग्य (7)
  • संगीत (42)
  • समालोचना (43)
  • सर्जक बिशेष (35)
  • संस्कृति (57)
  • संस्कृति पर्यटन (4)
  • सँस्मरण (89)
  • साहित्य रिपोर्ट (16)
  • साहित्य संक्षेप (555)
  • सिनेमा (24)
  • स्मृतिमा स्रस्टा (58)
  • हाइकु (4)

चर्चाको विषयहरु

अनिल श्रेष्ठ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अन्धकारभित्रको अन्धकार अर्जुन पराजुली अशेष मल्ल आकाश अधिकारी इल्या भट्टराई कथा कृष्ण जोशी केदारनाथ प्रधान जनक कार्की जनमत जनमत वाङमय प्रतिस्थान डा. चुन्दा बज्राचार्य तेजप्रकाश श्रेष्ठ दुर्गालाल श्रेष्ठ नेपाल प्रज्ञा प्रतिष्ठान नेपाल स्रष्टा समाज पद्मश्री साहित्य पुरस्कार पारिजात प्रेम कविता बाबा बस्नेत भूपी शेरचन मणि लोहनी मदन पुरस्कार माधवप्रसाद घिमिरे मोहन दुवाल मोहनविक्रम सिंह यशु श्रेष्ठ युवराज नयाँघरे रमेश श्रेष्ठ राधिका कल्पित रामप्रसाद ज्ञवाली लक्ष्मीप्रसाद देवकोटा विमला तुम्खेवा शान्तदास मानन्धर शान्ता श्रेष्ठ शान्ति शर्मा सत्यमोहन जोशी समा श्री सरुभक्त सिर्जना दुवाल हरिदेवी कोइराला हृदयचन्द्र सिंह ह्दयचन्द्र सिंह
  • मुख्यपृष्ठ
  • सम्पादकीय
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रकाशित कृतिहरु
  • सम्मान र सम्मानित प्रतिभाहरु
  • सम्पर्क
जनमत साहित्यिक मासिक

© 2021 जनमत साहित्यिक मासिक

No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट

© 2021 जनमत साहित्यिक मासिक