जनमत साहित्यिक मासिक
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
जनमत साहित्यिक मासिक
No Result
View All Result
होमपेज विविध साहित्य संक्षेप

उपन्यासकार ध्रुवचन्द्र गौतमको नयाँ उपन्यास ‘सातो’

जनमत जनमत
प्रकाशित १९ असार २०७९, आईतवार
साहित्य संक्षेप भित्र
0
उपन्यासकार ध्रुवचन्द्र गौतमको नयाँ उपन्यास ‘सातो’

उपन्यासकार ध्रुवचन्द्र गौतमको नयाँ उपन्यास ‘सातो’ प्रकाशनमा आएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित समारोहमा उपकुलपति जगमान गुरुङले ‘सातो’ विमोचन गरेका थिए । लेखनमा ‘आविष्कारी’ शैली मानिने प्रयोगलाई आफूले ‘सातो’ मा समेटेको उपन्यासकार गौतमले बताएका छन् । गौतमको २०२४ सालमा पहिलो उपन्यास ‘अन्त्यपछि’ प्रकाशनमा आएको थियो । ‘सातो’ रत्न पुस्तक भण्डारबाट प्रकाशनमा आएको हो । गौतमको ‘अलिखित’ उपन्यासले २०४० सालमा मदन पुरस्कार र ‘तथाकथित’ उपन्यासले २०५९ सालमा साझा पुरस्कार पाएको थियो ।
प्रज्ञा प्रतिष्ठानमा आयोजित समारोहमा समालोचक डा. लक्ष्मणप्रसाद गौतमले लेखक ध्रुवचन्द्रले छान्ने विषय तथा शैलीलाई ‘विशिष्ट’ भन्दै उनलाई नेपाली साहित्यमा श्याम–व्यंग्य, सूत्र उपन्यास, अनुभवन्यास, अस्तित्ववाद र विसंगतवादको सफल प्रयोक्ताका रुपमा चिनाएका थिए ।

अर्का समीक्षक कृष्णहरि बरालले कथाशिल्पमा नवीनता भित्र्याउने ध्रुवचन्द्रले कथा लेखनमा उत्तिकै यथार्थवाद र विसंगतवादलाई प्रश्रय दिएको बताए । उपन्यासकार गौतमको लेखनको आठौं दशक प्रवेशको पूर्वसन्ध्यामा रमाकृष्ण सृजना प्रतिष्ठानले आयोजना गरेको समारोहमा साहित्यिक पत्रकार विनोद दीक्षित, रोचक घिमिरे, समालोचक डा. ज्ञानू पाण्डे तथा प्रतिष्ठानका अध्यक्ष इन्जिनियर महेन्द्र गुरुङलगायतले मन्तव्य राखेका थिए ।

एउटै समारोहमा लेखक गौतमको व्यक्ति–कृति, विचार, चिन्तन, काव्यिक चेतना र साथीभाइबारेको स्मरण जोडिएको बृहत् ग्रन्थ ‘लेखन यात्राको आठौं दशकको पूर्वसन्ध्या’ समेतको उपकुलपति गुरुङले विमोचन गरेका थिए । महेन्द्रबहादुर गुरुङको सम्पादनमा निस्किएको यो कृतिलाई समालोचक ज्ञानू पाण्डेले ‘लेखक ध्रुवचन्द्रको सृजनात्मक छवि केलाउने आँखीझ्याल’ भनेर सह्रना गरेकी थिइन्


Tags: ध्रुवचन्द्र गौतमसातो
अघिल्लो पोष्ट

निर्दोष जीवनको उपन्यास ‘नोस्टाल्जिया’

पछिल्लो पोस्ट

साहित्य भित्री आँखाले हेर्न सक्ने, बुझ्न सक्ने ज्योति हो

जनमत

जनमत

सम्बन्धित पोष्टहरू

जनमत वाङ्मय प्रतिष्ठानको ४२औँ वार्षिकोत्सव
साहित्य संक्षेप

जनमत वाङ्मय प्रतिष्ठानको ४२औँ वार्षिकोत्सव

२७ चैत्र २०८२, शुक्रबार
शान्तिकिरण–जनमत फरक क्षमता सम्मान घोषणा
साहित्य संक्षेप

शान्तिकिरण–जनमत फरक क्षमता सम्मान घोषणा

५ चैत्र २०८२, बिहीबार
राष्ट्रिय कलाश्री सम्मान–२०८२ सम्पन्न, विविध विधाका सर्जक सम्मानित
विविध

राष्ट्रिय कलाश्री सम्मान–२०८२ सम्पन्न, विविध विधाका सर्जक सम्मानित

५ फाल्गुन २०८२, मंगलवार
‘अमर नेम्वाङ स्मृति पुरस्कार’ दीपक सापकोटा, देवेन्द्र राई र मलिसा लिम्बूलाई
साहित्य संक्षेप

‘अमर नेम्वाङ स्मृति पुरस्कार’ दीपक सापकोटा, देवेन्द्र राई र मलिसा लिम्बूलाई

२० माघ २०८२, सोमबार
पछिल्लो पोष्ट
साहित्य भित्री आँखाले हेर्न सक्ने, बुझ्न सक्ने ज्योति हो

साहित्य भित्री आँखाले हेर्न सक्ने, बुझ्न सक्ने ज्योति हो

प्रज्ञामा पुस्तक प्रदर्शनी

प्रज्ञामा पुस्तक प्रदर्शनी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पढ्न सिफारिश गरिएको

अवसान

अवसान

१० बैशाख २०७८, शुक्रबार
तिमी नहुँदा

तिमी नहुँदा

१० बैशाख २०८०, आईतवार
जनमत सम्मानको घोषणा

जनमत सम्मानको घोषणा

१० बैशाख २०७८, शुक्रबार
छेपारोको कथा

छेपारोको कथा

१० बैशाख २०८०, आईतवार

शिर्षकहरु

  • अनुवाद (37)
  • अनुसन्धान (8)
  • अन्तर्वार्ता (57)
  • आख्यान (54)
  • उपन्यास (1)
  • कथा (70)
  • कला (71)
  • कविता (223)
  • काव्य (214)
  • गजल (15)
  • गीत (12)
  • चित्रकला (46)
  • जनमत वार्ता (17)
  • जनमत समीक्षा (29)
  • नाटक (11)
  • निबन्ध (55)
  • नियात्रा (13)
  • पोडकास्ट (8)
  • प्रोफाइल (14)
  • बाल कथा (9)
  • बाल कविता (2)
  • बाल साहित्य (45)
  • भिडियो (31)
  • मनोभावना (8)
  • मुक्तक (6)
  • यात्रा साहित्य (14)
  • लघुकथा (16)
  • विविध (48)
  • विश्व साहित्य (9)
  • व्यङ्ग्य (7)
  • संगीत (42)
  • समालोचना (44)
  • सर्जक बिशेष (35)
  • संस्कृति (57)
  • संस्कृति पर्यटन (4)
  • सँस्मरण (89)
  • साहित्य रिपोर्ट (16)
  • साहित्य संक्षेप (568)
  • सिनेमा (24)
  • स्मृतिमा स्रस्टा (58)
  • हाइकु (4)

चर्चाको विषयहरु

अनिल श्रेष्ठ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अन्धकारभित्रको अन्धकार अर्जुन पराजुली अशेष मल्ल आकाश अधिकारी इल्या भट्टराई कथा कृष्ण जोशी केदारनाथ प्रधान जनक कार्की जनमत जनमत वाङमय प्रतिस्थान डा. चुन्दा बज्राचार्य तेजप्रकाश श्रेष्ठ दुर्गालाल श्रेष्ठ नेपाल प्रज्ञा प्रतिष्ठान नेपाल स्रष्टा समाज पद्मश्री साहित्य पुरस्कार पारिजात प्रेम कविता बाबा बस्नेत भूपी शेरचन मणि लोहनी मदन पुरस्कार माधवप्रसाद घिमिरे मोहन दुवाल मोहनविक्रम सिंह यशु श्रेष्ठ युवराज नयाँघरे रमेश श्रेष्ठ राधिका कल्पित रामप्रसाद ज्ञवाली लक्ष्मीप्रसाद देवकोटा विमला तुम्खेवा शान्तदास मानन्धर शान्ता श्रेष्ठ शान्ति शर्मा सत्यमोहन जोशी समा श्री सरुभक्त सिर्जना दुवाल हरिदेवी कोइराला हृदयचन्द्र सिंह ह्दयचन्द्र सिंह
  • मुख्यपृष्ठ
  • सम्पादकीय
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रकाशित कृतिहरु
  • सम्मान र सम्मानित प्रतिभाहरु
  • सम्पर्क
जनमत साहित्यिक मासिक

© 2021 जनमत साहित्यिक मासिक

No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट

© 2021 जनमत साहित्यिक मासिक