जब म एउटा छरितो कविता लेख्न बस्छु र सजिलो, साधारण शब्दहरू सित खेल्न थाल्छु अचानक ठुलो शब्द आइदिन्छ महाकाव्य र मेरो सानो कविताको घडेरी हल्लाई दिन्छ ।