जनमत साहित्यिक मासिक
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
जनमत साहित्यिक मासिक
No Result
View All Result
होमपेज विविध साहित्य संक्षेप

सूचक सम्मान असार १८ मा

जनमत जनमत
प्रकाशित २ असार २०७९, बिहीबार
साहित्य संक्षेप भित्र
0
सूचक सम्मान असार १८ मा

सूचक प्रकाशनले विगत १४ वर्षदेखि प्रदान गर्दै आएको सूचक सम्मान यो वर्ष पनि विभिन्न क्षेत्रका प्रतिभाशाली व्यक्तिहरूलाई प्रदान गर्ने भएको छ । काभ्रे जिल्लाको बनेपामा एक कार्यक्रम मार्फत विभिन्न क्षेत्रका ६ जना प्रतिभाहरूलाई सम्मान गर्न लागेको सूचक प्रकाशनका अध्यक्ष दीपक भेटुवाल (दीपसागर) ले बताए ।
जनमत प्रकाशनका अध्यक्ष एवं साहित्यकार मोहन दुवाल, नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सदस्य एवं साहित्यकार धुर्व मधिकर्मी, शब्दयात्रा प्रकाशनका अध्यक्ष एवं साहित्यकार हरि मन्जुश्री, समाजसेवी शंकर खड्का तथा पत्रकार भगवती तिमिल्सिनालाई सम्मान अर्पण गर्न लागिएको हो । उक्त सम्मान प्रकाशनको १५ औं वार्षिकोत्सवको अवसरमा असार १८ गते शनिबार प्रदान गरिने सूचकले जनाएको छ ।
लेखन र साहित्यिक पत्रकारिताको माध्यमबाट नेपाली भाषा र साहित्यलाई देश देशान्तरमा पुर्‍याउन अहोरात्र सक्रिय रहँदै आएका जनमत प्रकाशनका अध्यक्ष एवं साहित्यकार मोहन दुवाललाई सूचक साहित्यसेवा सम्मान, नेपाली भाषा, संस्कृति, संस्कार र मौलिकताको उत्थान एवं विस्तार गरी राष्ट्रिय स्वाभिमान जागरण गराउन अहम् भूमिका खेल्दै आएका शब्दयात्रा प्रकाशनका अध्यक्ष एवं साहित्यकार हरि मन्जुश्रीलाई सूचक संस्कृतिसेवा सम्मान, नेपाली साहित्यको कथा, लघुकथा र विशेषगरी समालोचना लेखनमा विगत लामो समयदेखि महत्त्वपूर्ण योगदान दिँदै आएका नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सदस्य एवं साहित्यकार धुर्व मधिकर्मीलाई सूचक साहित्य साधना सम्मान, समाजसेवाको माध्यमबाट सामाजिक विकासमा सक्रिय रहँदै आएका समाजसेवी शंकर खड्कालाई सूचक कृष्ण बहादुर समाजसेवा सम्मान र राष्ट्रिय मूलधारको पत्रिकाबाट तीन दशकदेखि पत्रकारितामा सक्रिय रहँदै आएकी पत्रकार भगवती तिमिल्सिनालाई सूचक पत्रकारिता सम्मान समर्पण गर्न लागिएको सूचक प्रकाशनले बताएको छ ।
नेपाली कला, संस्कृति,भाषा, साहित्य र अध्यात्मको क्षेत्रमा क्रियाशील सूचक प्रकाशनले भगवान बुद्धको सम्यक शिक्षालाई स्वतन्त्र ढंगबाट जनमानसमा पुर्‍याउन सम्यक सन्देश नामक समानान्तर बौद्ध आध्यात्मिक पत्रिका प्रकाशन गरिरहेको छ भने देशव्यापी रूपमा निशुल्क पुस्तक समेत वितरण गर्दै आएको छ ।


Tags: जनमतमोहन दुवालसूचक सम्मानहरि मन्जुश्री
अघिल्लो पोष्ट

अन्य भाषाभाषीहरूलाई नेपाली भाषा–शिक्षण गर्दा देखापर्ने समस्याहरू

पछिल्लो पोस्ट

जनताका लेखक श्यामप्रसाद शर्मा

जनमत

जनमत

सम्बन्धित पोष्टहरू

जनमत वाङमय प्रतिष्ठानद्वारा किशोर पहाडी र फुलमान बललाई सम्मान
साहित्य संक्षेप

जनमत वाङमय प्रतिष्ठानद्वारा किशोर पहाडी र फुलमान बललाई सम्मान

२० बैशाख २०८२, शनिबार
प्रज्ञा नेपाली भाषा साहित्यिक पत्रकारिता मोहन दुवाललाई
साहित्य संक्षेप

प्रज्ञा नेपाली भाषा साहित्यिक पत्रकारिता मोहन दुवाललाई

१० बैशाख २०८२, बुधबार
कुलपति राईको ‘शब्द सायारेम’ लोकार्पण 
साहित्य संक्षेप

कुलपति राईको ‘शब्द सायारेम’ लोकार्पण 

८ बैशाख २०८२, सोमबार
सुनकोसी वाङ्मय प्रतिष्ठानको ठमेल काव्योत्सव
साहित्य संक्षेप

सुनकोसी वाङ्मय प्रतिष्ठानको ठमेल काव्योत्सव

६ बैशाख २०८२, शनिबार
पछिल्लो पोष्ट
जनताका लेखक श्यामप्रसाद शर्मा

जनताका लेखक श्यामप्रसाद शर्मा

दियाको बालकथा संग्रह ‘फेन्टासी एड्भेन्चर्स ३६० डिग्री’

दियाको बालकथा संग्रह ‘फेन्टासी एड्भेन्चर्स ३६० डिग्री’

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पढ्न सिफारिश गरिएको

सिर्जना उज्याले हो, र स्रष्टाचाहिँ बत्ती हो : महेश पौड्याल

सिर्जना उज्याले हो, र स्रष्टाचाहिँ बत्ती हो : महेश पौड्याल

५ जेष्ठ २०८१, शनिबार
उत्तरार्धको प्रेम

उत्तरार्धको प्रेम

४ जेष्ठ २०७९, बुधबार
आहार, विहार र प्रत्याहार

आहार, विहार र प्रत्याहार

४ जेष्ठ २०७८, मंगलवार
देवी देवताहरूको मूर्तिकला, प्रस्तरकलाका साथै चित्रकला

देवी देवताहरूको मूर्तिकला, प्रस्तरकलाका साथै चित्रकला

५ जेष्ठ २०८१, शनिबार

शिर्षकहरु

  • अनुवाद (37)
  • अनुसन्धान (8)
  • अन्तर्वार्ता (57)
  • आख्यान (54)
  • उपन्यास (1)
  • कथा (70)
  • कला (70)
  • कविता (223)
  • काव्य (214)
  • गजल (15)
  • गीत (12)
  • चित्रकला (45)
  • जनमत वार्ता (17)
  • जनमत समीक्षा (29)
  • नाटक (11)
  • निबन्ध (55)
  • नियात्रा (13)
  • पोडकास्ट (8)
  • प्रोफाइल (14)
  • बाल कथा (9)
  • बाल कविता (2)
  • बाल साहित्य (43)
  • भिडियो (31)
  • मनोभावना (8)
  • मुक्तक (6)
  • यात्रा साहित्य (14)
  • लघुकथा (16)
  • विविध (46)
  • विश्व साहित्य (9)
  • व्यङ्ग्य (7)
  • संगीत (42)
  • समालोचना (43)
  • सर्जक बिशेष (35)
  • संस्कृति (57)
  • संस्कृति पर्यटन (4)
  • सँस्मरण (89)
  • साहित्य रिपोर्ट (16)
  • साहित्य संक्षेप (555)
  • सिनेमा (24)
  • स्मृतिमा स्रस्टा (58)
  • हाइकु (4)

चर्चाको विषयहरु

अनिल श्रेष्ठ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अन्धकारभित्रको अन्धकार अर्जुन पराजुली अशेष मल्ल आकाश अधिकारी इल्या भट्टराई कथा कृष्ण जोशी केदारनाथ प्रधान जनक कार्की जनमत जनमत वाङमय प्रतिस्थान डा. चुन्दा बज्राचार्य तेजप्रकाश श्रेष्ठ दुर्गालाल श्रेष्ठ नेपाल प्रज्ञा प्रतिष्ठान नेपाल स्रष्टा समाज पद्मश्री साहित्य पुरस्कार पारिजात प्रेम कविता बाबा बस्नेत भूपी शेरचन मणि लोहनी मदन पुरस्कार माधवप्रसाद घिमिरे मोहन दुवाल मोहनविक्रम सिंह यशु श्रेष्ठ युवराज नयाँघरे रमेश श्रेष्ठ राधिका कल्पित रामप्रसाद ज्ञवाली लक्ष्मीप्रसाद देवकोटा विमला तुम्खेवा शान्तदास मानन्धर शान्ता श्रेष्ठ शान्ति शर्मा सत्यमोहन जोशी समा श्री सरुभक्त सिर्जना दुवाल हरिदेवी कोइराला हृदयचन्द्र सिंह ह्दयचन्द्र सिंह
  • मुख्यपृष्ठ
  • सम्पादकीय
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रकाशित कृतिहरु
  • सम्मान र सम्मानित प्रतिभाहरु
  • सम्पर्क
जनमत साहित्यिक मासिक

© 2021 जनमत साहित्यिक मासिक

No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट

© 2021 जनमत साहित्यिक मासिक