जनमत साहित्यिक मासिक
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
जनमत साहित्यिक मासिक
No Result
View All Result
होमपेज विविध साहित्य संक्षेप

कर्णालीमा प्रचलित दर्शन–परम्परा प्रकाशित

जनमत जनमत
प्रकाशित १८ जेष्ठ २०७९, बुधबार
साहित्य संक्षेप भित्र
0
कर्णालीमा प्रचलित दर्शन–परम्परा प्रकाशित

नेपाल प्रज्ञा प्रतिष्ठानले दर्शन सम्बन्धी पुस्तक प्रकाशित गर्ने क्रममा कर्णालीमा प्रचलित दर्शन–परम्परा नामक पुस्तक प्रकाशित गरेको छ । नियात्रा विधामा साधनारत विष्णुप्रसाद शर्मा पराजुलीले सो पुस्तक लेखेका हुन् ।
पुस्तकमा पाँच अध्याय रहेका छन् । पहिलो अध्यायको जगत्को उत्पत्ति र मानव सभ्यताको विकास अन्तरगत ब्रह्माण्ड, पृथ्वी र प्राणीको उत्पत्ति, मानव सभ्यताको विकास र बसोबास तथा नेपालको सामान्य चिनारी रहेका छन् । दोस्रो अध्याय नेपाली दर्शनको आधारमा दर्शनको आधार र परिचय तथा वेद र उपनिषद्मा हिमाली उपमहादेशको दर्शनको परिचय दिइएको छ । अध्याय तीनको कर्णालीको चिनारी अन्तरगत कर्णली परिचय, मानव सभ्यता, कर्णालीमा दर्शन परम्परा, संस्कृति र मष्टो कुलायन परम्परा समावेश छन् ।
मुख्य चौथो अध्याय कर्णालीमा प्रचलित दर्शन–परम्परामा लोकायत, बोन, शाक्त, शैव, वैष्णव, साङ्ख्य, बौद्ध, मीमांसा र ब्रह्म दर्शनबारे चर्चा गर्दै कर्णालीमा ती दर्शनको अवस्थाबारे जानकारी दिइएको छ ।
अन्तिम अध्यायमा नेपालमा प्रचलनमा रहेका जैन, वैशेषिक, न्याय र योग दर्शन बारे चर्चा गरिएको छ । सरल भाषामा मानव सहित दर्शनको विकाससम्मको चर्चा गरिएको हुनाले दर्शनबारे सामान्य जिज्ञासा राख्न चाहने पाठक तथा विद्यार्थीको लागि पुस्तक अत्यन्त उपयोगी छ । त्यसको अलवा नेपाली र हिन्दीमा लेखिएका ६७ पुस्तक तथा वअङ्ग्रेजी भाषामा लेखिएका १६ पुस्तकका साथै विद्युतीय माध्यममा रहेको सन्दर्भ राखिएको हुनाले कृति अनुसन्धानमूलक बनेको छ । कर्णालीबारे त्यसको ऐतिहासिक पक्ष, खस साम्राज्य र संस्कृतिको परिचय सहित दर्शनमा प्रवेश गरेको हुनाले कर्णालीको लागि त पुस्तक सन्दर्भ ग्रन्थ बन्न पुगेको छ । चार पृष्ठ लामो सन्दर्भ–ग्रन्थसूची सहित ४४८ पृष्ठ रहेको पुस्तकको मूल्य ४८५ रहेको छ । पराजलीका नियात्रा कृतिमा तिब्बत यात्रा–२०७२ (अङ्ग्रेजी र नेपाली), डोल्पो: विश्वको जीवित सङ्ग्रहालय –२०७४, श्वेत पर्वत–२०७८ प्रकाशित भएका छन् ।


Tags: नेपाल प्रज्ञा प्रतिष्ठान
अघिल्लो पोष्ट

कस्तो मज्जा

पछिल्लो पोस्ट

कान्समा नेपाली ‘लोरी’ले जित्यो ‘स्पेशल मेन्सन’ अवार्ड

जनमत

जनमत

सम्बन्धित पोष्टहरू

जनमत वाङ्मय प्रतिष्ठानको ४२औँ वार्षिकोत्सव
साहित्य संक्षेप

जनमत वाङ्मय प्रतिष्ठानको ४२औँ वार्षिकोत्सव

२७ चैत्र २०८२, शुक्रबार
शान्तिकिरण–जनमत फरक क्षमता सम्मान घोषणा
साहित्य संक्षेप

शान्तिकिरण–जनमत फरक क्षमता सम्मान घोषणा

५ चैत्र २०८२, बिहीबार
राष्ट्रिय कलाश्री सम्मान–२०८२ सम्पन्न, विविध विधाका सर्जक सम्मानित
विविध

राष्ट्रिय कलाश्री सम्मान–२०८२ सम्पन्न, विविध विधाका सर्जक सम्मानित

५ फाल्गुन २०८२, मंगलवार
‘अमर नेम्वाङ स्मृति पुरस्कार’ दीपक सापकोटा, देवेन्द्र राई र मलिसा लिम्बूलाई
साहित्य संक्षेप

‘अमर नेम्वाङ स्मृति पुरस्कार’ दीपक सापकोटा, देवेन्द्र राई र मलिसा लिम्बूलाई

२० माघ २०८२, सोमबार
पछिल्लो पोष्ट
कान्समा नेपाली ‘लोरी’ले जित्यो ‘स्पेशल मेन्सन’ अवार्ड

कान्समा नेपाली 'लोरी'ले जित्यो 'स्पेशल मेन्सन' अवार्ड

बुकर पुरस्कार जितेको ‘रेत समाधि’

बुकर पुरस्कार जितेको 'रेत समाधि'

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पढ्न सिफारिश गरिएको

नयाँ वर्ष

नयाँ वर्ष

९ बैशाख २०७९, शुक्रबार
हल्लै हल्लाको देश

हल्लै हल्लाको देश

९ बैशाख २०८०, शनिबार
शान्तिका ‘सपनाको समाधि’ र ‘नसोधिदेऊ विन्ती’ लोकार्पित

शान्तिका ‘सपनाको समाधि’ र ‘नसोधिदेऊ विन्ती’ लोकार्पित

९ बैशाख २०७९, शुक्रबार
दाहाल यज्ञनिधि पुरस्कार महावीर पुनलाई

दाहाल यज्ञनिधि पुरस्कार महावीर पुनलाई

९ बैशाख २०७९, शुक्रबार

शिर्षकहरु

  • अनुवाद (37)
  • अनुसन्धान (8)
  • अन्तर्वार्ता (57)
  • आख्यान (54)
  • उपन्यास (1)
  • कथा (70)
  • कला (71)
  • कविता (223)
  • काव्य (214)
  • गजल (15)
  • गीत (12)
  • चित्रकला (46)
  • जनमत वार्ता (17)
  • जनमत समीक्षा (29)
  • नाटक (11)
  • निबन्ध (55)
  • नियात्रा (13)
  • पोडकास्ट (8)
  • प्रोफाइल (14)
  • बाल कथा (9)
  • बाल कविता (2)
  • बाल साहित्य (45)
  • भिडियो (31)
  • मनोभावना (8)
  • मुक्तक (6)
  • यात्रा साहित्य (14)
  • लघुकथा (16)
  • विविध (48)
  • विश्व साहित्य (9)
  • व्यङ्ग्य (7)
  • संगीत (42)
  • समालोचना (44)
  • सर्जक बिशेष (35)
  • संस्कृति (57)
  • संस्कृति पर्यटन (4)
  • सँस्मरण (89)
  • साहित्य रिपोर्ट (16)
  • साहित्य संक्षेप (568)
  • सिनेमा (24)
  • स्मृतिमा स्रस्टा (58)
  • हाइकु (4)

चर्चाको विषयहरु

अनिल श्रेष्ठ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अन्धकारभित्रको अन्धकार अर्जुन पराजुली अशेष मल्ल आकाश अधिकारी इल्या भट्टराई कथा कृष्ण जोशी केदारनाथ प्रधान जनक कार्की जनमत जनमत वाङमय प्रतिस्थान डा. चुन्दा बज्राचार्य तेजप्रकाश श्रेष्ठ दुर्गालाल श्रेष्ठ नेपाल प्रज्ञा प्रतिष्ठान नेपाल स्रष्टा समाज पद्मश्री साहित्य पुरस्कार पारिजात प्रेम कविता बाबा बस्नेत भूपी शेरचन मणि लोहनी मदन पुरस्कार माधवप्रसाद घिमिरे मोहन दुवाल मोहनविक्रम सिंह यशु श्रेष्ठ युवराज नयाँघरे रमेश श्रेष्ठ राधिका कल्पित रामप्रसाद ज्ञवाली लक्ष्मीप्रसाद देवकोटा विमला तुम्खेवा शान्तदास मानन्धर शान्ता श्रेष्ठ शान्ति शर्मा सत्यमोहन जोशी समा श्री सरुभक्त सिर्जना दुवाल हरिदेवी कोइराला हृदयचन्द्र सिंह ह्दयचन्द्र सिंह
  • मुख्यपृष्ठ
  • सम्पादकीय
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रकाशित कृतिहरु
  • सम्मान र सम्मानित प्रतिभाहरु
  • सम्पर्क
जनमत साहित्यिक मासिक

© 2021 जनमत साहित्यिक मासिक

No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट

© 2021 जनमत साहित्यिक मासिक