जनमत साहित्यिक मासिक
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
जनमत साहित्यिक मासिक
No Result
View All Result
होमपेज काव्य कविता

यात्रा आफ्नै खुट्टाको

ठाकुर बेल्बासे ठाकुर बेल्बासे
प्रकाशित २५ असार २०७८, शुक्रबार
कविता, काव्य भित्र
0
यात्रा आफ्नै खुट्टाको

तिम्रा खुट्टाले
यो माटो दब्नुपर्छ अझ तल
रबरजस्ता खुट्टा घरमा थन्क्याएर

किन
यी बूढा खुट्टा सापटी मागेको ?
आफ्नै खुट्टाले हिड्नुपर्छ बाटो
तिम्रा खुट्टा
कुने ईश्वरले बनाएका थिएनन्
जसलाई धरतीमा हिँड्न
कुनै साइत चाहियोस्

तिम्री आमाका मुटु–कलेजो
बाका आँखाको पसिनाले
निर्मित खुट्टा
काँधमा हालेर
किन यसरी
यी रोगी खुट्टाबाट यात्रा गर्दै छौँ
हिँड्नुपर्छ आफ्नै खुट्टाले
अनि, तरिन्छन् भेलहरू
अनि, पार गरिन्छन् पहिराहरू

योे सानो नानीलाई हेर त
आमाको काखबाट ओर्लिएर भुइँमा
कसरी हिँडाइको गर्व गर्दै छ !

यो धरतीमा
तिम्रै खुट्टाको छाप रहनुपर्छ
अनि, एउटा बाटो तेर्सिन्छ
तिम्रो भविष्यलाई

कहिले नाकै नभएकाहरूका
काँधमा चढेर हाँसिरहेको देख्छु
कहिले नाक लामो भएकाहरू,
जसको नाकले सधैँ ढलमात्र छोइरहन्छ
तिनीहरूका हातबाट
ताली बजाइरहेको देख्छु

हिँड्दा आफ्नै खुट्टा फट्कारेर हिँडे
कैयौँ दुःखहरू टाङमुनि छिर्छन्
अरूका खुट्टा उचाली हिँड्दा
कैयौँ खुशीहरू टाङमुनि पर्छन्

बेलुन अकासिएर के गर्नु
फुटेको समेत पत्तो हुँदैन !


अघिल्लो पोष्ट

देशको नक्सा

पछिल्लो पोस्ट

दाहिने पञ्जा

ठाकुर बेल्बासे

ठाकुर बेल्बासे

सम्बन्धित पोष्टहरू

शून्यावतार
कविता

शून्यावतार

२६ मंसिर २०८१, बुधबार
नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानमा ‘काव्य–चित्र सिर्जना उत्सव’ सम्पन्न
कला

नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानमा ‘काव्य–चित्र सिर्जना उत्सव’ सम्पन्न

११ कार्तिक २०८१, आईतवार
खोला
कविता

खोला

२९ आश्विन २०८१, मंगलवार
कविवर  मोतिराम भट्टका ४ गजलहरु
काव्य

कविवर मोतिराम भट्टका ४ गजलहरु

१७ भाद्र २०८१, सोमबार
पछिल्लो पोष्ट
दाहिने पञ्जा

दाहिने पञ्जा

विसंगत आयतनहरु भित्र म

विसंगत आयतनहरु भित्र म

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पढ्न सिफारिश गरिएको

बालसाहित्य सर्जक विजयराज आचार्यको ‘मत्स्यकन्या’

बालसाहित्य सर्जक विजयराज आचार्यको ‘मत्स्यकन्या’

२४ फाल्गुन २०८०, बिहीबार
धोका

धोका

२३ फाल्गुन २०७७, आईतवार
स्रष्टा समाजको विचार गोष्ठी, दुई स्रष्टा पुरस्कृत

स्रष्टा समाजको विचार गोष्ठी, दुई स्रष्टा पुरस्कृत

२३ फाल्गुन २०७९, मंगलवार
बुद्धिचाल र म

बुद्धिचाल र म

२३ फाल्गुन २०७९, मंगलवार

शिर्षकहरु

  • अनुवाद (37)
  • अनुसन्धान (8)
  • अन्तर्वार्ता (57)
  • आख्यान (54)
  • उपन्यास (1)
  • कथा (70)
  • कला (71)
  • कविता (223)
  • काव्य (214)
  • गजल (15)
  • गीत (12)
  • चित्रकला (46)
  • जनमत वार्ता (17)
  • जनमत समीक्षा (29)
  • नाटक (11)
  • निबन्ध (55)
  • नियात्रा (13)
  • पोडकास्ट (8)
  • प्रोफाइल (14)
  • बाल कथा (9)
  • बाल कविता (2)
  • बाल साहित्य (44)
  • भिडियो (31)
  • मनोभावना (8)
  • मुक्तक (6)
  • यात्रा साहित्य (14)
  • लघुकथा (16)
  • विविध (48)
  • विश्व साहित्य (9)
  • व्यङ्ग्य (7)
  • संगीत (42)
  • समालोचना (44)
  • सर्जक बिशेष (35)
  • संस्कृति (57)
  • संस्कृति पर्यटन (4)
  • सँस्मरण (89)
  • साहित्य रिपोर्ट (16)
  • साहित्य संक्षेप (566)
  • सिनेमा (24)
  • स्मृतिमा स्रस्टा (58)
  • हाइकु (4)

चर्चाको विषयहरु

अनिल श्रेष्ठ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अन्धकारभित्रको अन्धकार अर्जुन पराजुली अशेष मल्ल आकाश अधिकारी इल्या भट्टराई कथा कृष्ण जोशी केदारनाथ प्रधान जनक कार्की जनमत जनमत वाङमय प्रतिस्थान डा. चुन्दा बज्राचार्य तेजप्रकाश श्रेष्ठ दुर्गालाल श्रेष्ठ नेपाल प्रज्ञा प्रतिष्ठान नेपाल स्रष्टा समाज पद्मश्री साहित्य पुरस्कार पारिजात प्रेम कविता बाबा बस्नेत भूपी शेरचन मणि लोहनी मदन पुरस्कार माधवप्रसाद घिमिरे मोहन दुवाल मोहनविक्रम सिंह यशु श्रेष्ठ युवराज नयाँघरे रमेश श्रेष्ठ राधिका कल्पित रामप्रसाद ज्ञवाली लक्ष्मीप्रसाद देवकोटा विमला तुम्खेवा शान्तदास मानन्धर शान्ता श्रेष्ठ शान्ति शर्मा सत्यमोहन जोशी समा श्री सरुभक्त सिर्जना दुवाल हरिदेवी कोइराला हृदयचन्द्र सिंह ह्दयचन्द्र सिंह
  • मुख्यपृष्ठ
  • सम्पादकीय
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रकाशित कृतिहरु
  • सम्मान र सम्मानित प्रतिभाहरु
  • सम्पर्क
जनमत साहित्यिक मासिक

© 2021 जनमत साहित्यिक मासिक

No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट

© 2021 जनमत साहित्यिक मासिक