“ हरिराम जोशी संस्कृति पुरस्कार ” तथा “ कदम पुरस्कार ” क्रमशः साहित्यकार / साहित्यिक पत्रकार मोहन दुवाल र प्रा डा...
पुरा पढ्नुहोस्काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले जन्मदिनको अवसर पारेर कवितासंग्रह ‘अश्र’ सार्वजनिक गरेका छन् । हिपहप र र्याप गायनबाट...
पुरा पढ्नुहोस्वि लक्ष्मीदेवी राजभण्डारीका तीन कवितासंग्रह एकसाथ लोकार्पण गरिएको छ। शुक्रबार राजधानीमा भएको एक कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वउपकुलपति गंगाप्रसाद उप्रेती,...
पुरा पढ्नुहोस्नेपाली साहित्यकी विशिष्ट नारी स्रष्टा पारिजातको ३१ औं स्मृति दिवसका अवसरमा उनको स्मरण गर्दै उनीसहित तीन सयभन्दा बढी महिला लेखकका...
पुरा पढ्नुहोस्नुरगङ्गा प्रतिभा पुरस्कार गुठीले रु एक लाख राशिको नुरगङ्गा राष्ट्रिय गायन पुरस्कार लोकगायक राजु परियारलाई प्रदान गर्ने निर्णय गरेको छ...
पुरा पढ्नुहोस्साहित्यकार सरुभक्तलाई १ लाख राशिको सातौं हेमराज पहारी स्मृति पुरस्कार प्रदान गरिएको छ । हेमराज पहारी स्मृति प्रतिष्ठान पोखराले आयोजना...
पुरा पढ्नुहोस्नेपाली कला साहित्यलाई केन्द्रविन्दुमा राखेर लन्डनमा तीन दिने ‘प्यालेट र प्रोज’ कार्यक्रम भएको छ । लन्डनस्थित युनिभर्सल पिस फेडेरेसनको मुख्यालयमा...
पुरा पढ्नुहोस्लघुकथामा पृथक अभ्यास गर्दै आइरहेको विलोमले स्रष्टा कुमुदप्रसाद शर्मा प्याकुरेलको लघुकथासंग्रह ‘छप्पन भोग’ माथि स्रष्टा, सृजना र समीक्षा कार्यक्रम सम्पन्न...
पुरा पढ्नुहोस्गीतकार डा.हेमन्त खतिवडाको हिन्दी गीतको किताब कैसा मन मस्ताना प्यारे प्रकाशित भएको छ। यसमा विशेष गरेर प्रेमको रोमान्टिक विषयलाई गीतकार...
पुरा पढ्नुहोस्पारिजात स्मृति केन्द्रको आयोजनामा वि.सं. २०८१ बैशाख ५ गते साहित्यकार पारिजातको ३१ औं स्मृति दिवसका अवसरमा स्रष्टा एवम् अधिकारकर्मीहरुलाई पारिजातका...
पुरा पढ्नुहोस्