विविध

You can add some category description here.

साँचो इतिहासका प्रवक्ता नयराज पन्त

नयराज पन्त नेपालको इतिहास लेखनक्षेत्रका एउटा जिउँदो इतिहास हुन् ।यिनको जन्म १९७० साउन २६ गते महाबौद्ध, काठमाडौंमा माता यज्ञप्रिया र...

पुरा पढ्नुहोस्

‘हलो काटेर मुङ्ग्रो’ बनाउने विद्धता

सरकारले खरीद गरेछदेवकोटाको घरमहाकवि लक्ष्मीप्रसाददेवकोटाको पुरानो घरबिक्री भएता पनित्यसमा सामेल छैनउनका विपुल काब्य–विमल निभा सरकारले महाकवि लक्ष्मिप्रसाद देवकोटाको डिल्लीबजारस्थित घर...

पुरा पढ्नुहोस्

गुञ्जन पुरस्कार तथा सम्मान घोषणा

नारी साहित्यकारहरूको संस्था गुञ्जनले यो वर्ष प्रदान गरिने पुरस्कार तथा सम्मानको निर्णय सार्वजनिक गरेको छ। संस्थाका अध्यक्ष हिरण्यकुमारी पाठकका अनुसार...

पुरा पढ्नुहोस्

‘उत्तर अमेरिकी नेपाली कविता’ सङ्ग्रह प्रकाशित

नेपाल प्रज्ञा प्रतिष्ठानबाट कवि कृसु क्षेत्रीको सम्पादनमा ‘उत्तर अमेरिकी नेपाली कविता’ नामक सङ्ग्रह प्रकाशित भएको छ। संयुक्त राज्य अमेरिका र...

पुरा पढ्नुहोस्

मदन पुरस्कारका ९ पुस्तक

मदन पुरस्कार २०७७ को प्रारम्भिक सूचीमा ९ पुस्तक छानिएको छ । शुक्रबार मदन पुरस्कार गुठीले ९ पुस्तकको सूची सार्वजनिक गरेको...

पुरा पढ्नुहोस्

जनमत सम्मानको घोषणा

जनमत वाङ्मय प्रतिष्ठानद्वारा हरेक वर्ष प्रदान गरिँदै आएका विभिन्न सम्मानहरू यस वर्ष विभिन्न साहित्यकारहरुलाई प्रदान गरिने भएको छ । यसवर्ष...

पुरा पढ्नुहोस्

महाकवि देवकोटा राष्ट्रिय पुरस्कार

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल सरकारका तर्फबाट प्रदान गरिएको ‘महाकवि देवकोटा पुरस्कार’ २०७७ सालको भाषा साहित्य सेवा विधातर्फको...

पुरा पढ्नुहोस्

तसलिमा तिम्रो कलमको शक्ति

निर्बाध र निर्भय अभिव्यक्तिका निम्ति, परम्परा र व्यवस्थाविरोधी लेखनका निम्ति आफ्नो समुदायबाट बहिष्कृत हुने, देशनिकाला हुने, फाँसीको सजाय सुनाइने र...

पुरा पढ्नुहोस्

भानु : नेपाली झङ्कार

गाथा गाऊँ भनी उठेँ म आज ती आदिकविकोसाहित्य संसार उज्यालो पारी चम्कने रविकोदुई सय वर्ष अगिको कथा त्यो रम्घा गाउँकोपहाडी...

पुरा पढ्नुहोस्

राष्ट्रिय कविता महोत्सवमा

नेपाल प्रज्ञा प्रतिष्ठानले आयोजना गरेको राष्ट्रिय कविता महोत्सव-२०७८ मा भोजपुरकी कविता राईको ‘देशको नक्सा’ कविता प्रथम भयो। त्यसैगरी, धादिङकी अमृता...

पुरा पढ्नुहोस्
Page 67 of 68 1 66 67 68