जनमत साहित्यिक मासिक
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
जनमत साहित्यिक मासिक
No Result
View All Result
होमपेज विविध साहित्य संक्षेप

चितवन साहित्य परिषदद्वारा समालोचक रमेश प्रभात पुरस्कृत

जनमत जनमत
प्रकाशित १८ पुष २०८१, बिहीबार
साहित्य संक्षेप भित्र
0
चितवन साहित्य परिषदद्वारा समालोचक रमेश प्रभात पुरस्कृत

१४१ औँ लेखनाथ जयन्तीका अवसरमा चितवन साहित्य परिषद्मा समालोचक रमेश प्रभात पुरस्कृत भएका छन् । चितवन साहित्य परिषद्ले समालोचक रमेश प्रभातको समालोचना कृति अलिकति फरक कुरा´ लाईचिसाप कृष्ण-कृष्णा साहित्य पुरस्कार २०८०´ बाट पुरस्कृत गरेको छ ।

भरतपुर महानगरपालिका वडा नम्बर – १५ मङ्गलपुर निवासी साहित्यकार रमेश प्रभातले वि.सं.को ४० को दशकदेखि हाइकू, गजल, मुक्तक, कविता तथा समालोचना विधामा कलम चलाउँदै आएका छन् । उनको साहित्यिक योगदानको कदर गर्दै चिसापका अध्यक्ष केदारनाथ खनालले यो पुरस्कार दिइएको बताए ।

चितवनको रत्ननगर नगरपालिका बकुलहर स्थायी घर भई हाल अमेरिका बस्दै आएका कृष्णप्रसाद पौडेल र कृष्णादेवी पौडेलले एक लाख राशिको अक्षयकोष राखेर यो पुरस्कार स्थापना गरेका थिए भने हाल यसको अक्षयकोष साँढे दुइ लाख राशिको छ । वि.सं. २०७१ देखि प्रदान गर्न थालिएको यो पुरस्कार पहिलो वर्ष कवि लकाश पौडेलको महाकाव्य ‘शौर्यगाथा’लाई प्रदान गरिएको थियो । त्यसपछि २०७२ सालमा नरेन्द्रराज पौडेलको निबन्धसङ्ग्रह सिडिओका सत्र वर्ष´, २०७३ सालमा सुमन घिमिरेकोमौनता´ उपन्यास र डा. मतिप्रसाद ढकालको निबन्धसङ्ग्रह पुस्तकालयको भोक´ लाई संयुक्त रूपमा प्रदान गरिएको थियो । २०७४ सालमा दीपेन्द्रसिंह थापाको कवितासङ्ग्रहसहयात्री शब्दहरू´ र निर्मल ढुङ्गानाको कथासङ्ग्रह बतासा´ लाई संयुक्त रूपमा दिइएको यो पुरस्कार २०७५ सालमा प्रसन्न घिमिरेकोमिझोर´ कवितासङ्ग्रहले प्राप्त गरेको थियो । त्यसैगरी २०७६ सालमा गणेश श्रमणको गुलियो काठमाडौँ´ र लक्ष्मण अर्यालकोऔंला´ लघुकथासङ्ग्रहले संयुक्तरूपमा पुरस्कार प्राप्त गरे । २०७७ सालमा नानी विभुको अनुक्रोस´ उपन्यासलाई दिइएको यो पुरस्कार २०७८ सालमा दीपक सम्चुकोअनुहारमा आप्पा´ र कृष्णशरण उपाध्याय अनेक प्रश्न´ कवितासङ्ग्रहलाई दिइएको थियो भने २०७९ सालमा मनोज चौधरीकोटुवरा´ उपन्यासले यो पुरस्कार प्राप्त गरेको थियो ।

चिसापको हलमा आयोजित उक्त कार्यक्रममा चिसापका अध्यक्ष केदारनाथ खनाल, कार्यक्रमका प्रमुख अतिथि रत्ननगर वाङ्मय प्रतिष्ठानका अध्यक्ष रामबाबु घिमिरे र गैंडाकोट नगरप्रज्ञाप्रतिष्ठानका उपकुलपति गोविन्दराज विनोदीले समालोचक प्रभातलाई सम्मान गरेका थिए । उक्त पुरस्कारको राशि १५ हजार ४५ रुपैयाँ र प्रमाणपत्र रहेको छ । कार्यक्रममा पुरस्कृत स्रस्टाको व्यक्तित्व र कृतित्त्वमाथि कवि सुरेन्द्र अस्तफलले लिखित टिप्पणी राखेका थिए । टिप्पणी राख्ने क्रममा उनले रमेश प्रभात खरो खालको समालोचक भए पनि `अलिकति फरक कुरा´ मा केही नरम भएर प्रस्तुत भएको धारणा राखे । त्यति मात्र नभएर कविडाँडा वरपरका समकालीन साथीका कृतिहरू समालोचकका नजरमा किन परेनन् ? भनेर प्रश्न पनि उठाए ।

उक्त कार्यक्रममा कवि शिरोमणि लेखनाथ पौड्यालको व्यक्तित्व र कृतित्त्वबारेमा प्रा.डा. नारायणप्रसाद खनालले चर्चा गरेका थिए । त्यस्तै देवघाटका चेलीहरूले लेखनाथका कविता वाचन गरेका थिए भने विष्णु तिवारी उषा, प्रकाश चापागाईं, होमनाथ घिमिरे, राजेन्द्र घायल लगायतका कविहरूले पनि कविता वाचन गरेका थिए । त्यस्तै कविडाँडा साहित्य समाजका अध्यक्षा एलबी क्षेत्री र कवि तथा समालोचक सरस्वती रिजालले शुभकामना मन्तव्य दिएका थिए । उक्त कार्यक्रमको सहजीकरण शान्ति शर्माले गरेकी थिइन् ।


अघिल्लो पोष्ट

लेखनाथ र उनका कविता–कृतिको मूल्याङ्कन

पछिल्लो पोस्ट

आमा छोमेन

जनमत

जनमत

सम्बन्धित पोष्टहरू

राष्ट्रिय कलाश्री सम्मान–२०८२ सम्पन्न, विविध विधाका सर्जक सम्मानित
विविध

राष्ट्रिय कलाश्री सम्मान–२०८२ सम्पन्न, विविध विधाका सर्जक सम्मानित

५ फाल्गुन २०८२, मंगलवार
‘अमर नेम्वाङ स्मृति पुरस्कार’ दीपक सापकोटा, देवेन्द्र राई र मलिसा लिम्बूलाई
साहित्य संक्षेप

‘अमर नेम्वाङ स्मृति पुरस्कार’ दीपक सापकोटा, देवेन्द्र राई र मलिसा लिम्बूलाई

२० माघ २०८२, सोमबार
जनमत वाङ्मय प्रतिष्ठान नेपालद्वारा दोस्रो चरणका सम्मानित प्रतिभाको घोषणा
साहित्य संक्षेप

जनमत वाङ्मय प्रतिष्ठान नेपालद्वारा दोस्रो चरणका सम्मानित प्रतिभाको घोषणा

६ माघ २०८२, सोमबार
जनमत महिला कविगोष्ठी तथा सम्मान कार्यक्रम
विविध

जनमत महिला कविगोष्ठी तथा सम्मान कार्यक्रम

२७ कार्तिक २०८२, बुधबार
पछिल्लो पोष्ट
आमा छोमेन

आमा छोमेन

अतिथि र हतार

अतिथि र हतार

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पढ्न सिफारिश गरिएको

भाषानुरागको युगमा आलोचनाः बीसौं शताब्दीको पूर्वाद्र्ध

भाषानुरागको युगमा आलोचनाः बीसौं शताब्दीको पूर्वाद्र्ध

२३ फाल्गुन २०७७, आईतवार
सिक्किममा साहित्यिक अन्तर्क्रिया

सिक्किममा साहित्यिक अन्तर्क्रिया

२४ फाल्गुन २०८०, बिहीबार
छोरीमान्छे

छोरीमान्छे

२३ फाल्गुन २०७८, सोमबार
प्रेमको मृत्युमा एउटा श्रद्धाञ्जली

प्रेमको मृत्युमा एउटा श्रद्धाञ्जली

२३ फाल्गुन २०७९, मंगलवार

शिर्षकहरु

  • अनुवाद (37)
  • अनुसन्धान (8)
  • अन्तर्वार्ता (57)
  • आख्यान (54)
  • उपन्यास (1)
  • कथा (70)
  • कला (71)
  • कविता (223)
  • काव्य (214)
  • गजल (15)
  • गीत (12)
  • चित्रकला (46)
  • जनमत वार्ता (17)
  • जनमत समीक्षा (29)
  • नाटक (11)
  • निबन्ध (55)
  • नियात्रा (13)
  • पोडकास्ट (8)
  • प्रोफाइल (14)
  • बाल कथा (9)
  • बाल कविता (2)
  • बाल साहित्य (44)
  • भिडियो (31)
  • मनोभावना (8)
  • मुक्तक (6)
  • यात्रा साहित्य (14)
  • लघुकथा (16)
  • विविध (48)
  • विश्व साहित्य (9)
  • व्यङ्ग्य (7)
  • संगीत (42)
  • समालोचना (44)
  • सर्जक बिशेष (35)
  • संस्कृति (57)
  • संस्कृति पर्यटन (4)
  • सँस्मरण (89)
  • साहित्य रिपोर्ट (16)
  • साहित्य संक्षेप (566)
  • सिनेमा (24)
  • स्मृतिमा स्रस्टा (58)
  • हाइकु (4)

चर्चाको विषयहरु

अनिल श्रेष्ठ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अन्धकारभित्रको अन्धकार अर्जुन पराजुली अशेष मल्ल आकाश अधिकारी इल्या भट्टराई कथा कृष्ण जोशी केदारनाथ प्रधान जनक कार्की जनमत जनमत वाङमय प्रतिस्थान डा. चुन्दा बज्राचार्य तेजप्रकाश श्रेष्ठ दुर्गालाल श्रेष्ठ नेपाल प्रज्ञा प्रतिष्ठान नेपाल स्रष्टा समाज पद्मश्री साहित्य पुरस्कार पारिजात प्रेम कविता बाबा बस्नेत भूपी शेरचन मणि लोहनी मदन पुरस्कार माधवप्रसाद घिमिरे मोहन दुवाल मोहनविक्रम सिंह यशु श्रेष्ठ युवराज नयाँघरे रमेश श्रेष्ठ राधिका कल्पित रामप्रसाद ज्ञवाली लक्ष्मीप्रसाद देवकोटा विमला तुम्खेवा शान्तदास मानन्धर शान्ता श्रेष्ठ शान्ति शर्मा सत्यमोहन जोशी समा श्री सरुभक्त सिर्जना दुवाल हरिदेवी कोइराला हृदयचन्द्र सिंह ह्दयचन्द्र सिंह
  • मुख्यपृष्ठ
  • सम्पादकीय
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रकाशित कृतिहरु
  • सम्मान र सम्मानित प्रतिभाहरु
  • सम्पर्क
जनमत साहित्यिक मासिक

© 2021 जनमत साहित्यिक मासिक

No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट

© 2021 जनमत साहित्यिक मासिक