जनमत साहित्यिक मासिक
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
जनमत साहित्यिक मासिक
No Result
View All Result
होमपेज विविध साहित्य संक्षेप

काठमाडौं विश्वविद्यालयवाट नौ काभ्रेली प्रतिभा सम्मानित

जनमत जनमत
प्रकाशित १२ मंसिर २०८१, बुधबार
साहित्य संक्षेप भित्र
0
काठमाडौं विश्वविद्यालयवाट नौ काभ्रेली प्रतिभा सम्मानित

काठमाडौं विश्वविद्यालयले नौ जना काभ्रेली प्रतिभालाई सम्मान गरेकाे छ । विसं. २००७ साल अघि काभ्रेपलाञ्चोक जिल्लामा जन्मिएर हालसम्म साधनारत रहेका नौ जना प्रतिभाहरूलाई सम्मान गरेको हाे ।

सम्मानित हुनेहरूमा मूर्तिकार ठाकुरप्रसाद मैनाली, गीतकार किरण खरेल, चलचित्रकर्मी यादव खरेल, साहित्यिक पत्रकार मोहन दुवाल , महाकाव्यकार रमेश खकुरेल, कवि वंशी श्रेष्ठ, बालसाहित्यकार कन्हैया नासननी, ललितकलाकार के. के. कर्माचार्य, र गायक मच्छेश्वर सापकोटा हुन् । सम्मानित प्रतिभाहरुलाई विश्वविद्यालयका संस्थापक उपकुलपति डा. सुरेशराज शर्मा, कूलपति डा. भोला थापा तथा रजिष्टार डा. अच्युत वाग्लेले दोसल्ला , सम्मानपत्र र मायाको चिनो प्रदान गरिएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति डा. सुरेशराज शर्माले सम्मानित हुनेहरुको योगदानको चर्चा गर्दै उहाँहरु काभ्रेका मात्र नभइ देशकै प्रतिष्ठित व्यक्तित्व रहनुभएको बताए ।

कार्यक्रममा विश्वविद्यालयका उपकूलपति डा. भोला थापाले काभ्रे आफैंमा साधकहरुको जन्मभूमी भएकाले हरेक क्षेत्रमा रहेका व्यक्तित्वहरुलाई उत्तिकै महत्व दिएर आगामी दिनहरुमा पनि यसरी नै सम्मान गर्न विश्वविद्यालय अग्रसर रहेको बताए। सबै क्षेत्रमा रहेर योगदान पुर्याउनु हुनेलाई विश्वविद्यालयले गर्ने सम्मानलाई निरन्तरता दिइने पनि उनले जानकारी दिए । उपस्थितहरुलाई विश्वविद्यालयका रजिष्टार डा. वाग्लेले स्वागत गर्नुभएको थियो भने कार्यक्रम साहित्यकार हरि मञ्जुश्रीले संचालन गरेका थिए ।


अघिल्लो पोष्ट

मासिक कथा वाचनको १३औँ शृंखला

पछिल्लो पोस्ट

नबजेको बाको रेडियो र उडिरहेको कालो पहेँलो धुवा 

जनमत

जनमत

सम्बन्धित पोष्टहरू

राष्ट्रिय कलाश्री सम्मान–२०८२ सम्पन्न, विविध विधाका सर्जक सम्मानित
विविध

राष्ट्रिय कलाश्री सम्मान–२०८२ सम्पन्न, विविध विधाका सर्जक सम्मानित

५ फाल्गुन २०८२, मंगलवार
‘अमर नेम्वाङ स्मृति पुरस्कार’ दीपक सापकोटा, देवेन्द्र राई र मलिसा लिम्बूलाई
साहित्य संक्षेप

‘अमर नेम्वाङ स्मृति पुरस्कार’ दीपक सापकोटा, देवेन्द्र राई र मलिसा लिम्बूलाई

२० माघ २०८२, सोमबार
जनमत वाङ्मय प्रतिष्ठान नेपालद्वारा दोस्रो चरणका सम्मानित प्रतिभाको घोषणा
साहित्य संक्षेप

जनमत वाङ्मय प्रतिष्ठान नेपालद्वारा दोस्रो चरणका सम्मानित प्रतिभाको घोषणा

६ माघ २०८२, सोमबार
जनमत महिला कविगोष्ठी तथा सम्मान कार्यक्रम
विविध

जनमत महिला कविगोष्ठी तथा सम्मान कार्यक्रम

२७ कार्तिक २०८२, बुधबार
पछिल्लो पोष्ट
नबजेको बाको रेडियो र उडिरहेको कालो पहेँलो धुवा 

नबजेको बाको रेडियो र उडिरहेको कालो पहेँलो धुवा 

इतिहासकार पुरुषोत्तमशमशेर जबराको निधन

इतिहासकार पुरुषोत्तमशमशेर जबराको निधन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पढ्न सिफारिश गरिएको

केही मुक्तक

केही मुक्तक

२३ फाल्गुन २०७८, सोमबार
कला साहित्य उत्सव फागुन १४ देखि

कला साहित्य उत्सव फागुन १४ देखि

२३ फाल्गुन २०८१, शुक्रबार
मेरो अस्तित्व र उनी

मेरो अस्तित्व र उनी

२३ फाल्गुन २०७९, मंगलवार
ओक्कल दोक्कल पिपल पात

ओक्कल दोक्कल पिपल पात

२३ फाल्गुन २०७९, मंगलवार

शिर्षकहरु

  • अनुवाद (37)
  • अनुसन्धान (8)
  • अन्तर्वार्ता (57)
  • आख्यान (54)
  • उपन्यास (1)
  • कथा (70)
  • कला (71)
  • कविता (223)
  • काव्य (214)
  • गजल (15)
  • गीत (12)
  • चित्रकला (46)
  • जनमत वार्ता (17)
  • जनमत समीक्षा (29)
  • नाटक (11)
  • निबन्ध (55)
  • नियात्रा (13)
  • पोडकास्ट (8)
  • प्रोफाइल (14)
  • बाल कथा (9)
  • बाल कविता (2)
  • बाल साहित्य (44)
  • भिडियो (31)
  • मनोभावना (8)
  • मुक्तक (6)
  • यात्रा साहित्य (14)
  • लघुकथा (16)
  • विविध (48)
  • विश्व साहित्य (9)
  • व्यङ्ग्य (7)
  • संगीत (42)
  • समालोचना (44)
  • सर्जक बिशेष (35)
  • संस्कृति (57)
  • संस्कृति पर्यटन (4)
  • सँस्मरण (89)
  • साहित्य रिपोर्ट (16)
  • साहित्य संक्षेप (566)
  • सिनेमा (24)
  • स्मृतिमा स्रस्टा (58)
  • हाइकु (4)

चर्चाको विषयहरु

अनिल श्रेष्ठ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अन्धकारभित्रको अन्धकार अर्जुन पराजुली अशेष मल्ल आकाश अधिकारी इल्या भट्टराई कथा कृष्ण जोशी केदारनाथ प्रधान जनक कार्की जनमत जनमत वाङमय प्रतिस्थान डा. चुन्दा बज्राचार्य तेजप्रकाश श्रेष्ठ दुर्गालाल श्रेष्ठ नेपाल प्रज्ञा प्रतिष्ठान नेपाल स्रष्टा समाज पद्मश्री साहित्य पुरस्कार पारिजात प्रेम कविता बाबा बस्नेत भूपी शेरचन मणि लोहनी मदन पुरस्कार माधवप्रसाद घिमिरे मोहन दुवाल मोहनविक्रम सिंह यशु श्रेष्ठ युवराज नयाँघरे रमेश श्रेष्ठ राधिका कल्पित रामप्रसाद ज्ञवाली लक्ष्मीप्रसाद देवकोटा विमला तुम्खेवा शान्तदास मानन्धर शान्ता श्रेष्ठ शान्ति शर्मा सत्यमोहन जोशी समा श्री सरुभक्त सिर्जना दुवाल हरिदेवी कोइराला हृदयचन्द्र सिंह ह्दयचन्द्र सिंह
  • मुख्यपृष्ठ
  • सम्पादकीय
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रकाशित कृतिहरु
  • सम्मान र सम्मानित प्रतिभाहरु
  • सम्पर्क
जनमत साहित्यिक मासिक

© 2021 जनमत साहित्यिक मासिक

No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट

© 2021 जनमत साहित्यिक मासिक