जनमत साहित्यिक मासिक
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
जनमत साहित्यिक मासिक
No Result
View All Result
होमपेज विविध साहित्य संक्षेप

कुमार नगरकोटीको ग्राफिक उपन्यास ‘जे थर्टी-थ्री’को नाटकीय मञ्चन

जनमत जनमत
प्रकाशित २३ चैत्र २०८०, शुक्रबार
साहित्य संक्षेप भित्र
0
कुमार नगरकोटीको ग्राफिक उपन्यास ‘जे थर्टी-थ्री’को नाटकीय मञ्चन

कुमार नगरकोटीको नयाँ ग्राफिक नोभल ‘जे थर्टी–थ्री’ शिल्पी थिएटरमा एक नाटकीय प्रस्तुतिमार्फत मञ्चन गरिएको छ । उक्त अवसरमा शिल्पी थिएटर ग्रुपले उक्त ग्राफिक नोभलको अंशमा आधारित साङ्गीतिक नाटक प्रस्तुत गरेको थियो । नाटक हेर्न दुई सयभन्दा बढी दर्शक आएका थिए ।

नाटकमा नोभलका विभिन्न पात्र रङ्गमञ्चमा जीवन्त बनी आएका थिए । डा. वाग्ले र जङ्गबहादुर राणाका अङ्गरक्षकलगायत नोभलका पात्रहरूसँग दर्शकलाई परिचय गराइएको थियो । नाटकले दर्शकलाई वैकल्पिक संसारमा पुर्‍यायो, जहाँ जङ्गबहादुर राणा अझै पनि काठमाडौं सहरमुनिको काल्पनिक सहर वर्ल्ड हेरिटेज प्लाजामा जीवित छन् । हरेक वर्ष जङ्गबहादुर राणाका अङ्गरक्षक नयाँ ग्रेगोरियन क्यालेन्डर किन्न काठमाडौं आउने गर्छन् । सोही सन्दर्भमा डा. वाग्लेले नोभलका केही कथा दर्शकलाई सुनाउँछन् ।

नाटकीय प्रस्तुतिले नयाँ उपन्यासप्रतिको उत्सुकतालाई झनै बढाएको थियो । दर्शकहरूले उक्त प्रस्तुतिलाई निकै मन पराएका थिए । नाटक सकिएपछि लेखक कुमार नगरकोटीले धन्यवाद मन्तव्य राखे । नोभल निर्माणमा लामो समय लागेको उनको भनाइ छ । ‘नेपाली साहित्यमा ग्राफिक नोभलको पनि परिचय दिनुपर्छ भन्ने मलाई सधैं लाग्थ्यो । त्यसैले ‘जे थर्टी–थ्री’ लेख्न थालें,’ उनले भने ।

‘मेरो लेखन यात्रा २५ वर्ष पुगेको छ । यस यात्रामा साथ दिनुहुने सबैलाई धन्यवाद,’ उनले भने । पुस्तक विमोचनलाई यस्तो रचनात्मक रूपमा मनाउन पाउँदा खुसी लागेको पनि उनको भनाइ छ । आफ्नो नयाँ प्रोजेक्टका रूपमा नेपाली चलचित्र लेखिरहेको पनि उनले जनाए ।

कुमार नगरकोटी कवि, निबन्धकार, उपन्यासकार, लघुकथा लेखक हुन्, जो आफ्नो भिन्न जीवनशैली र कथाका लागि परिचित छन् ।


अघिल्लो पोष्ट

नीलो दह

पछिल्लो पोस्ट

‘अनिच्च’मा ८ कलाकारका कला

जनमत

जनमत

सम्बन्धित पोष्टहरू

राष्ट्रिय कलाश्री सम्मान–२०८२ सम्पन्न, विविध विधाका सर्जक सम्मानित
विविध

राष्ट्रिय कलाश्री सम्मान–२०८२ सम्पन्न, विविध विधाका सर्जक सम्मानित

५ फाल्गुन २०८२, मंगलवार
‘अमर नेम्वाङ स्मृति पुरस्कार’ दीपक सापकोटा, देवेन्द्र राई र मलिसा लिम्बूलाई
साहित्य संक्षेप

‘अमर नेम्वाङ स्मृति पुरस्कार’ दीपक सापकोटा, देवेन्द्र राई र मलिसा लिम्बूलाई

२० माघ २०८२, सोमबार
जनमत वाङ्मय प्रतिष्ठान नेपालद्वारा दोस्रो चरणका सम्मानित प्रतिभाको घोषणा
साहित्य संक्षेप

जनमत वाङ्मय प्रतिष्ठान नेपालद्वारा दोस्रो चरणका सम्मानित प्रतिभाको घोषणा

६ माघ २०८२, सोमबार
जनमत महिला कविगोष्ठी तथा सम्मान कार्यक्रम
विविध

जनमत महिला कविगोष्ठी तथा सम्मान कार्यक्रम

२७ कार्तिक २०८२, बुधबार
पछिल्लो पोष्ट
‘अनिच्च’मा ८ कलाकारका कला

'अनिच्च'मा ८ कलाकारका कला

‘इनस्पायर इन्कुलुजन’२९ जना महिला कलाकारहरुका ४१ कलाकृतिहरु

‘इनस्पायर इन्कुलुजन’२९ जना महिला कलाकारहरुका ४१ कलाकृतिहरु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पढ्न सिफारिश गरिएको

धार्मिक तथा सामाजिक क्रान्ति

धार्मिक तथा सामाजिक क्रान्ति

२३ फाल्गुन २०७८, सोमबार
नेपाल व्यावसायिक कलाकार संघवाट कलाकार सम्मान

नेपाल व्यावसायिक कलाकार संघवाट कलाकार सम्मान

२३ फाल्गुन २०७८, सोमबार
हास्यव्यङ्ग्यका सुकीर्ति भैरव अर्याल

हास्यव्यङ्ग्यका सुकीर्ति भैरव अर्याल

२४ फाल्गुन २०८०, बिहीबार
मात्र इन्दुल केसी, इन्दुल केसी मात्र

मात्र इन्दुल केसी, इन्दुल केसी मात्र

२३ फाल्गुन २०७९, मंगलवार

शिर्षकहरु

  • अनुवाद (37)
  • अनुसन्धान (8)
  • अन्तर्वार्ता (57)
  • आख्यान (54)
  • उपन्यास (1)
  • कथा (70)
  • कला (71)
  • कविता (223)
  • काव्य (214)
  • गजल (15)
  • गीत (12)
  • चित्रकला (46)
  • जनमत वार्ता (17)
  • जनमत समीक्षा (29)
  • नाटक (11)
  • निबन्ध (55)
  • नियात्रा (13)
  • पोडकास्ट (8)
  • प्रोफाइल (14)
  • बाल कथा (9)
  • बाल कविता (2)
  • बाल साहित्य (44)
  • भिडियो (31)
  • मनोभावना (8)
  • मुक्तक (6)
  • यात्रा साहित्य (14)
  • लघुकथा (16)
  • विविध (48)
  • विश्व साहित्य (9)
  • व्यङ्ग्य (7)
  • संगीत (42)
  • समालोचना (44)
  • सर्जक बिशेष (35)
  • संस्कृति (57)
  • संस्कृति पर्यटन (4)
  • सँस्मरण (89)
  • साहित्य रिपोर्ट (16)
  • साहित्य संक्षेप (566)
  • सिनेमा (24)
  • स्मृतिमा स्रस्टा (58)
  • हाइकु (4)

चर्चाको विषयहरु

अनिल श्रेष्ठ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अन्धकारभित्रको अन्धकार अर्जुन पराजुली अशेष मल्ल आकाश अधिकारी इल्या भट्टराई कथा कृष्ण जोशी केदारनाथ प्रधान जनक कार्की जनमत जनमत वाङमय प्रतिस्थान डा. चुन्दा बज्राचार्य तेजप्रकाश श्रेष्ठ दुर्गालाल श्रेष्ठ नेपाल प्रज्ञा प्रतिष्ठान नेपाल स्रष्टा समाज पद्मश्री साहित्य पुरस्कार पारिजात प्रेम कविता बाबा बस्नेत भूपी शेरचन मणि लोहनी मदन पुरस्कार माधवप्रसाद घिमिरे मोहन दुवाल मोहनविक्रम सिंह यशु श्रेष्ठ युवराज नयाँघरे रमेश श्रेष्ठ राधिका कल्पित रामप्रसाद ज्ञवाली लक्ष्मीप्रसाद देवकोटा विमला तुम्खेवा शान्तदास मानन्धर शान्ता श्रेष्ठ शान्ति शर्मा सत्यमोहन जोशी समा श्री सरुभक्त सिर्जना दुवाल हरिदेवी कोइराला हृदयचन्द्र सिंह ह्दयचन्द्र सिंह
  • मुख्यपृष्ठ
  • सम्पादकीय
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रकाशित कृतिहरु
  • सम्मान र सम्मानित प्रतिभाहरु
  • सम्पर्क
जनमत साहित्यिक मासिक

© 2021 जनमत साहित्यिक मासिक

No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट

© 2021 जनमत साहित्यिक मासिक