जनमत साहित्यिक मासिक
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
जनमत साहित्यिक मासिक
No Result
View All Result
होमपेज काव्य कविता

मौनता

कविराज भट्ट कविराज भट्ट
प्रकाशित २७ फाल्गुन २०८०, आईतवार
कविता भित्र
0
मौनता

तिम्रो दिलको सफा चित्रमा
अन्तरमनको स्ट्याम्प लगाइ
भोट दिइसकेपछिको
तिम्रो र मेरो मौनता
अझै खुलेको छैन
तिमी पनि मौन
म पनि मौन

कहिल्यै विजय नहुने
कहिल्यै हार नहुने
कहिल्यै नटुङ्गिने
तिम्रो र मेरो अन्तर मनको निर्वाचन
अनि यो मौनता
यही मौनतामा बाचेका
हामी मतपेटिका
निर्वाचन अधिकृतको हस्ताक्षर बिना
मौनतामै खसालिएका एक एक भोट
त्यही बराबरीको परिणामले
न जित्न सकेका
न हार्न सकेका
केवल मौन
तिमी पनि मौन
म पनि मौन

निर्वाचन आयोगको
आज्ञा विनाको यो मौनता
यही मौनतामै रमाएका तिमी र म
दुवैले एकै भाकल गरेका छौ होला
यो मौनता कहिल्यै नटुङ्गियोस

मौनता नै जिन्दगीको
उपलब्धी सम्झने
हाम्रा एक जोडी मनहरु
बन्द कोठाभित्रको आँखीझ्यालबाट
फुत्त बाहिर निस्कन्छन्
अनि भेट्दछन्
मौनतामै भलाकुसारी गरी
फर्किन्छन बन्द कोठाभित्रै
आधा बन्द गरिएका
आँखाका परेलीको तस्वीर बोकेर

कहिले सन्तुष्ट नहुने
कहिले असन्तुष्टि नजनाउने
कहिले समर्थन नगर्ने
कहिले विरोध नहुने
विना एजेन्डाका हाम्रा बैठक
निर्णय बिना फर्किन्छन् मौनतामै
न शान्ति हुने
न अशान्ति हुने
न अवधि बढाउन मिल्ने
न अवधि पुरा हुने
तिम्रो र मेरो मौनता
अझै खुलेको छैन
तिमी पनि मौन
म पनि मौन ।


अघिल्लो पोष्ट

राम लामा अविनाशीको‘स्मृतिका बिम्बहरू’ विमोचन

पछिल्लो पोस्ट

समयका अनुहारहरू ….

कविराज भट्ट

कविराज भट्ट

सम्बन्धित पोष्टहरू

शून्यावतार
कविता

शून्यावतार

२६ मंसिर २०८१, बुधबार
खोला
कविता

खोला

२९ आश्विन २०८१, मंगलवार
हिटलरको दुर्भाग्य
कविता

हिटलरको दुर्भाग्य

९ श्रावण २०८१, बुधबार
भुवनहरि सिग्देल द्वारा रचित आदिकवि भानुभक्त आचार्यमा समर्पित कविता भाषा धरोहर
कविता

भुवनहरि सिग्देल द्वारा रचित आदिकवि भानुभक्त आचार्यमा समर्पित कविता भाषा धरोहर

१ श्रावण २०८१, मंगलवार
पछिल्लो पोष्ट
समयका अनुहारहरू ….

समयका अनुहारहरू ….

ब्रिटिस सैंला

ब्रिटिस सैंला

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पढ्न सिफारिश गरिएको

एलबीको ‘को हो त्यो मान्छे ?’

एलबीको ‘को हो त्यो मान्छे ?’

९ बैशाख २०८०, शनिबार

दाउरे दाजु

९ बैशाख २०७८, बिहीबार
भगवती बस्नेतको ‘विश्वम्भरा’माथि परिचर्चा

भगवती बस्नेतको ‘विश्वम्भरा’माथि परिचर्चा

१० बैशाख २०८१, सोमबार
राजनीतिक चेतना

राजनीतिक चेतना

९ बैशाख २०७९, शुक्रबार

शिर्षकहरु

  • अनुवाद (37)
  • अनुसन्धान (8)
  • अन्तर्वार्ता (57)
  • आख्यान (54)
  • उपन्यास (1)
  • कथा (70)
  • कला (71)
  • कविता (223)
  • काव्य (214)
  • गजल (15)
  • गीत (12)
  • चित्रकला (46)
  • जनमत वार्ता (17)
  • जनमत समीक्षा (29)
  • नाटक (11)
  • निबन्ध (55)
  • नियात्रा (13)
  • पोडकास्ट (8)
  • प्रोफाइल (14)
  • बाल कथा (9)
  • बाल कविता (2)
  • बाल साहित्य (45)
  • भिडियो (31)
  • मनोभावना (8)
  • मुक्तक (6)
  • यात्रा साहित्य (14)
  • लघुकथा (16)
  • विविध (48)
  • विश्व साहित्य (9)
  • व्यङ्ग्य (7)
  • संगीत (42)
  • समालोचना (44)
  • सर्जक बिशेष (35)
  • संस्कृति (57)
  • संस्कृति पर्यटन (4)
  • सँस्मरण (89)
  • साहित्य रिपोर्ट (16)
  • साहित्य संक्षेप (568)
  • सिनेमा (24)
  • स्मृतिमा स्रस्टा (58)
  • हाइकु (4)

चर्चाको विषयहरु

अनिल श्रेष्ठ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अन्धकारभित्रको अन्धकार अर्जुन पराजुली अशेष मल्ल आकाश अधिकारी इल्या भट्टराई कथा कृष्ण जोशी केदारनाथ प्रधान जनक कार्की जनमत जनमत वाङमय प्रतिस्थान डा. चुन्दा बज्राचार्य तेजप्रकाश श्रेष्ठ दुर्गालाल श्रेष्ठ नेपाल प्रज्ञा प्रतिष्ठान नेपाल स्रष्टा समाज पद्मश्री साहित्य पुरस्कार पारिजात प्रेम कविता बाबा बस्नेत भूपी शेरचन मणि लोहनी मदन पुरस्कार माधवप्रसाद घिमिरे मोहन दुवाल मोहनविक्रम सिंह यशु श्रेष्ठ युवराज नयाँघरे रमेश श्रेष्ठ राधिका कल्पित रामप्रसाद ज्ञवाली लक्ष्मीप्रसाद देवकोटा विमला तुम्खेवा शान्तदास मानन्धर शान्ता श्रेष्ठ शान्ति शर्मा सत्यमोहन जोशी समा श्री सरुभक्त सिर्जना दुवाल हरिदेवी कोइराला हृदयचन्द्र सिंह ह्दयचन्द्र सिंह
  • मुख्यपृष्ठ
  • सम्पादकीय
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रकाशित कृतिहरु
  • सम्मान र सम्मानित प्रतिभाहरु
  • सम्पर्क
जनमत साहित्यिक मासिक

© 2021 जनमत साहित्यिक मासिक

No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट

© 2021 जनमत साहित्यिक मासिक