जनमत साहित्यिक मासिक
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
जनमत साहित्यिक मासिक
No Result
View All Result
होमपेज विविध साहित्य संक्षेप

विमल गुरुङ कृति पुरस्कार ‘जब एउटा मान्छे हराउँछ’ र ‘मित्याङ्सा’लाई

जनमत जनमत
प्रकाशित २३ कार्तिक २०८०, बिहीबार
साहित्य संक्षेप भित्र
0
विमल गुरुङ कृति पुरस्कार ‘जब एउटा मान्छे हराउँछ’ र ‘मित्याङ्सा’लाई

धरानस्थित कवि विमल गुरुङ स्मृति पुस्तकालयले प्रत्येक वर्ष दिंदै आएको ‘कवि विमल कृति पुरस्कार–२०७९’ गोर्खाका कवि चन्द्र गुरुङद्वारा लिखित कविता कृति ‘जब एउटा मान्छे हराउँछ’ र दार्जिलिङ मिरिकका विजय बान्तवा कैलाशीद्वारा लिखित गद्य कृति ‘मित्याङ्सा’लाई संयुृक्त रुपमा प्रदान गरिएको छ ।

स्वर्गीय गुरुङको ५२ औं जन्मजयन्ती तथा ३२ औं राष्ट्रिय कविता महोत्सवको अवसरमा पुस्तकालयले आइतबार चन्द्र गुरुङ र विजय बान्तवाको कृतिलाई ताम्रपत्र र दोसल्लासहित नगद २ लाख रुपैयाँको पुरस्कार प्रदान गरेको हो । दुवै श्रष्टालाई वरिष्ठ साहित्यकार जसराज किराँती, पुस्कालयका संरक्षक अध्यक्ष पूर्णबहादुर गुरुङ, कोषाध्यक्ष तथा विमलका दिदी शान्ती, भाषाविद् प्राडा टंकप्रसाद न्यौपाने र वरिष्ठ कवि बम देवानले पुरस्कार प्रदान गरेका थिए ।

कवि चन्द्रको कविता कृति ‘जब एउटा मान्छे हराउँछ’ प्रकाशित भएको एकै वर्षमा तीन संस्करण, अंग्रेजी, नेपाली र दिल्लीबाट हिन्दीमा प्रकाशित भएको बोधगम्य कविताहरुको संग्रह हो । यस्तै, विजय बान्तवाको मित्याङ्सा गद्यकृति दार्जिलिङ क्षेत्रका नेपाली भाषीहरुले लामोसमयदेखि आफ्नो आस्तित्वका लागि राजनितिक, सामाजिक, भाषिक आन्दोलन गर्दा पाएको भोगाईलाई आख्यान शैलीमा लेखेका छन् । विमल कृति पुरस्कारकालागि १०१ जनाले कृति पठाएका थिए ।

सोही अवसरमा आयोजित राष्ट्रिय कविता महोत्सवमा सुनसरीका भीम विरही राईको ‘म पहिला मरुं कि मेरो देश ?’ शीर्षको कविता प्रथम भएको थियो । काठमाण्डौकी एलिसा एकलासको ‘वेवारिसे प्रश्न’ ले द्वितिय पुरस्कार पाएको थियो भने सिक्किम गान्तोककी सन्ध्या सिङ्जाङ्गो सुव्वाको कविता ‘अन्तिम लडाई’ तृतीय भएको थियो । विजेताहरुले क्रमश नगद २१ हजार, १८ हजार र १५ हजार र प्रमाणपत्र प्राप्त गरेका थिए ।

कालेबुङका युवा कवित विशाल नाल्बोलाई कवि विमल गुरुङ युवा प्रतिभा सम्मानसहित नगद १० हजारले सम्मान गरिएको उक्त अवसरमा विमल गुरुङद्धारा लिखित कविताहरुको संगालो ‘सहरको प्रगाढ मौनता’ र ‘शव्द चित्रमा कवि विमल गुरुङ’ स्मारिका लोकापर्ण गरिएको थियो ।


Tags: विमल गुरुङ स्मृति
अघिल्लो पोष्ट

साहित्य साधनाको इतिहास : गोमा

पछिल्लो पोस्ट

सिक्किममा साहित्यिक अन्तर्क्रिया

जनमत

जनमत

सम्बन्धित पोष्टहरू

राष्ट्रिय कलाश्री सम्मान–२०८२ सम्पन्न, विविध विधाका सर्जक सम्मानित
विविध

राष्ट्रिय कलाश्री सम्मान–२०८२ सम्पन्न, विविध विधाका सर्जक सम्मानित

५ फाल्गुन २०८२, मंगलवार
‘अमर नेम्वाङ स्मृति पुरस्कार’ दीपक सापकोटा, देवेन्द्र राई र मलिसा लिम्बूलाई
साहित्य संक्षेप

‘अमर नेम्वाङ स्मृति पुरस्कार’ दीपक सापकोटा, देवेन्द्र राई र मलिसा लिम्बूलाई

२० माघ २०८२, सोमबार
जनमत वाङ्मय प्रतिष्ठान नेपालद्वारा दोस्रो चरणका सम्मानित प्रतिभाको घोषणा
साहित्य संक्षेप

जनमत वाङ्मय प्रतिष्ठान नेपालद्वारा दोस्रो चरणका सम्मानित प्रतिभाको घोषणा

६ माघ २०८२, सोमबार
जनमत महिला कविगोष्ठी तथा सम्मान कार्यक्रम
विविध

जनमत महिला कविगोष्ठी तथा सम्मान कार्यक्रम

२७ कार्तिक २०८२, बुधबार
पछिल्लो पोष्ट
सिक्किममा साहित्यिक अन्तर्क्रिया

सिक्किममा साहित्यिक अन्तर्क्रिया

गीतल प्रतिष्ठानद्वारा विभिन्न पुरस्कार घोषणा

गीतल प्रतिष्ठानद्वारा विभिन्न पुरस्कार घोषणा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पढ्न सिफारिश गरिएको

दुर्घटित सपनामाथि उभिएर

दुर्घटित सपनामाथि उभिएर

२३ फाल्गुन २०७८, सोमबार
हिन्दू पनि अब जाग्दैछ

हिन्दू पनि अब जाग्दैछ

२३ फाल्गुन २०७८, सोमबार
स्रष्टा नभई सिर्जना हुँदैन : रिमा केसी

स्रष्टा नभई सिर्जना हुँदैन : रिमा केसी

२३ फाल्गुन २०८१, शुक्रबार
मदन–शिला साहित्यिक पत्रकारितावाट दुवाल र पन्त सम्मानित हुने

मदन–शिला साहित्यिक पत्रकारितावाट दुवाल र पन्त सम्मानित हुने

२३ फाल्गुन २०७९, मंगलवार

शिर्षकहरु

  • अनुवाद (37)
  • अनुसन्धान (8)
  • अन्तर्वार्ता (57)
  • आख्यान (54)
  • उपन्यास (1)
  • कथा (70)
  • कला (71)
  • कविता (223)
  • काव्य (214)
  • गजल (15)
  • गीत (12)
  • चित्रकला (46)
  • जनमत वार्ता (17)
  • जनमत समीक्षा (29)
  • नाटक (11)
  • निबन्ध (55)
  • नियात्रा (13)
  • पोडकास्ट (8)
  • प्रोफाइल (14)
  • बाल कथा (9)
  • बाल कविता (2)
  • बाल साहित्य (44)
  • भिडियो (31)
  • मनोभावना (8)
  • मुक्तक (6)
  • यात्रा साहित्य (14)
  • लघुकथा (16)
  • विविध (48)
  • विश्व साहित्य (9)
  • व्यङ्ग्य (7)
  • संगीत (42)
  • समालोचना (44)
  • सर्जक बिशेष (35)
  • संस्कृति (57)
  • संस्कृति पर्यटन (4)
  • सँस्मरण (89)
  • साहित्य रिपोर्ट (16)
  • साहित्य संक्षेप (566)
  • सिनेमा (24)
  • स्मृतिमा स्रस्टा (58)
  • हाइकु (4)

चर्चाको विषयहरु

अनिल श्रेष्ठ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अन्धकारभित्रको अन्धकार अर्जुन पराजुली अशेष मल्ल आकाश अधिकारी इल्या भट्टराई कथा कृष्ण जोशी केदारनाथ प्रधान जनक कार्की जनमत जनमत वाङमय प्रतिस्थान डा. चुन्दा बज्राचार्य तेजप्रकाश श्रेष्ठ दुर्गालाल श्रेष्ठ नेपाल प्रज्ञा प्रतिष्ठान नेपाल स्रष्टा समाज पद्मश्री साहित्य पुरस्कार पारिजात प्रेम कविता बाबा बस्नेत भूपी शेरचन मणि लोहनी मदन पुरस्कार माधवप्रसाद घिमिरे मोहन दुवाल मोहनविक्रम सिंह यशु श्रेष्ठ युवराज नयाँघरे रमेश श्रेष्ठ राधिका कल्पित रामप्रसाद ज्ञवाली लक्ष्मीप्रसाद देवकोटा विमला तुम्खेवा शान्तदास मानन्धर शान्ता श्रेष्ठ शान्ति शर्मा सत्यमोहन जोशी समा श्री सरुभक्त सिर्जना दुवाल हरिदेवी कोइराला हृदयचन्द्र सिंह ह्दयचन्द्र सिंह
  • मुख्यपृष्ठ
  • सम्पादकीय
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रकाशित कृतिहरु
  • सम्मान र सम्मानित प्रतिभाहरु
  • सम्पर्क
जनमत साहित्यिक मासिक

© 2021 जनमत साहित्यिक मासिक

No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट

© 2021 जनमत साहित्यिक मासिक