जनमत साहित्यिक मासिक
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
जनमत साहित्यिक मासिक
No Result
View All Result
होमपेज कला सिनेमा

अंगदान तथा प्रत्यारोपणसम्बन्धी चेतनामूलक वृत्तचित्र ‘पुनर्जन्म’ प्रदर्शन

जनमत जनमत
प्रकाशित १६ श्रावण २०८०, मंगलवार
सिनेमा भित्र
0
अंगदान तथा प्रत्यारोपणसम्बन्धी चेतनामूलक वृत्तचित्र ‘पुनर्जन्म’ प्रदर्शन

शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले अंगदान र अंग प्रत्यारोपणसम्बन्धी चेतनामूलक वृत्तचित्र ‘पुनर्जन्म’ प्रर्दशन गरेको छ । उक्त वृत्तचित्र केन्द्रले नै निर्माण गरेको हो । शुक्रबार राजधानीको कुमारी हलमा आयोजित एक समारोहबीच स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेत, कलाकार, चिकित्सक, स्वास्थ्यकर्मीलगायतको उपस्थितिमा सराना श्रेष्ठले निर्देशन गरेको १५ मिनेट लामो वृत्तचित्र ‘पुनर्जन्म’ प्रर्दशन गरेको हो । 

वृत्तचित्रले मस्तिष्क मृत्युपछिको अंगदानबारे भ्रम हटाउन, अंगदानका बारेमा उत्प्रेरणा जगाउन सहयोग पुग्ने शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डा.पुकारचन्द्र श्रेष्ठले बताए । वृत्तचित्र ‘पुनर्जन्म’ ले अंग फेल हुने अवस्था, अंगदानको महत्त्वको बारेमा सरल ढंगबाट आमसर्वसाधारणलाई बुझाउन सहज हुने समेत डा. श्रेष्ठले बताए ।

वृत्तचित्रमा मुलुकमा अंगफेल हुने अवस्था के छ, मस्तिष्क मृत्युपछिको अंगदान र प्रत्यारोपणको अवस्था, मस्तिष्क मृत्युपछि पाएको अंगबाट प्रत्यारोपण गरेका र पर्खाइमा रहेका व्यक्तिहरुसँगको अन्तरसंवादमार्फत आम जनमानसमा मस्तिष्क मृत्युपछिको अंगदान र अंग प्रत्यारोपणबारे बुझाउन खोजिएको छ ।

वृत्तचित्रका निर्देशक सराना श्रेष्ठले मस्तिष्क मृत्युपछिको अंगदान कार्यमा अपेक्षाकृत मानिसहरूको सहभागिता नभइरहेको अवस्थामा वृत्तचित्रले जनचेतना दिन सहयोग गरेको विश्वास व्यक्त गरिन् ।


Tags: पुनर्जन्मशहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपणसराना श्रेष्ठ
अघिल्लो पोष्ट

गुरुकुलीय शिक्षा आजको आवश्यकता

पछिल्लो पोस्ट

हालत

जनमत

जनमत

सम्बन्धित पोष्टहरू

दीपक रौनियारको ‘पूजा, सर’ भेनिस फिल्म फेस्टिभलमा
कला

दीपक रौनियारको ‘पूजा, सर’ भेनिस फिल्म फेस्टिभलमा

११ श्रावण २०८१, शुक्रबार
कान्जिरोवा स्कुलका २२ जना बालबालिकाले गाए फिल्म ‘सारंग’को गीत
सिनेमा

कान्जिरोवा स्कुलका २२ जना बालबालिकाले गाए फिल्म ‘सारंग’को गीत

९ श्रावण २०८१, बुधबार
किम्फ आजदेखि
कला

किम्फ आजदेखि

१६ जेष्ठ २०८१, बुधबार
‘नेपाल अमेरिका फिल्म फेस्टिभल’को ओपनिङ सिनेमा ‘गाउँ आएको बाटो’
कला

‘नेपाल अमेरिका फिल्म फेस्टिभल’को ओपनिङ सिनेमा ‘गाउँ आएको बाटो’

९ जेष्ठ २०८१, बुधबार
पछिल्लो पोष्ट
हालत

हालत

परदेशीलाई चिठी

परदेशीलाई चिठी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पढ्न सिफारिश गरिएको

कविताका कवि हरिभक्त कटुवाल

कविताका कवि हरिभक्त कटुवाल

४ जेष्ठ २०८०, बिहीबार
रित्तोपनको आभाष

रित्तोपनको आभाष

४ जेष्ठ २०७८, मंगलवार
राष्ट्रिय बालअधिकार सम्मान

राष्ट्रिय बालअधिकार सम्मान

४ जेष्ठ २०७८, मंगलवार
विप्लव प्रतीकले अनुवाद गरेको नाटक ‘यौटा सपनाको अवसान’

विप्लव प्रतीकले अनुवाद गरेको नाटक ‘यौटा सपनाको अवसान’

४ जेष्ठ २०८०, बिहीबार

शिर्षकहरु

  • अनुवाद (37)
  • अनुसन्धान (8)
  • अन्तर्वार्ता (57)
  • आख्यान (54)
  • उपन्यास (1)
  • कथा (70)
  • कला (70)
  • कविता (223)
  • काव्य (214)
  • गजल (15)
  • गीत (12)
  • चित्रकला (45)
  • जनमत वार्ता (17)
  • जनमत समीक्षा (29)
  • नाटक (11)
  • निबन्ध (55)
  • नियात्रा (13)
  • पोडकास्ट (8)
  • प्रोफाइल (14)
  • बाल कथा (9)
  • बाल कविता (2)
  • बाल साहित्य (43)
  • भिडियो (31)
  • मनोभावना (8)
  • मुक्तक (6)
  • यात्रा साहित्य (14)
  • लघुकथा (16)
  • विविध (46)
  • विश्व साहित्य (9)
  • व्यङ्ग्य (7)
  • संगीत (42)
  • समालोचना (43)
  • सर्जक बिशेष (35)
  • संस्कृति (57)
  • संस्कृति पर्यटन (4)
  • सँस्मरण (89)
  • साहित्य रिपोर्ट (16)
  • साहित्य संक्षेप (555)
  • सिनेमा (24)
  • स्मृतिमा स्रस्टा (58)
  • हाइकु (4)

चर्चाको विषयहरु

अनिल श्रेष्ठ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अन्धकारभित्रको अन्धकार अर्जुन पराजुली अशेष मल्ल आकाश अधिकारी इल्या भट्टराई कथा कृष्ण जोशी केदारनाथ प्रधान जनक कार्की जनमत जनमत वाङमय प्रतिस्थान डा. चुन्दा बज्राचार्य तेजप्रकाश श्रेष्ठ दुर्गालाल श्रेष्ठ नेपाल प्रज्ञा प्रतिष्ठान नेपाल स्रष्टा समाज पद्मश्री साहित्य पुरस्कार पारिजात प्रेम कविता बाबा बस्नेत भूपी शेरचन मणि लोहनी मदन पुरस्कार माधवप्रसाद घिमिरे मोहन दुवाल मोहनविक्रम सिंह यशु श्रेष्ठ युवराज नयाँघरे रमेश श्रेष्ठ राधिका कल्पित रामप्रसाद ज्ञवाली लक्ष्मीप्रसाद देवकोटा विमला तुम्खेवा शान्तदास मानन्धर शान्ता श्रेष्ठ शान्ति शर्मा सत्यमोहन जोशी समा श्री सरुभक्त सिर्जना दुवाल हरिदेवी कोइराला हृदयचन्द्र सिंह ह्दयचन्द्र सिंह
  • मुख्यपृष्ठ
  • सम्पादकीय
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रकाशित कृतिहरु
  • सम्मान र सम्मानित प्रतिभाहरु
  • सम्पर्क
जनमत साहित्यिक मासिक

© 2021 जनमत साहित्यिक मासिक

No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट

© 2021 जनमत साहित्यिक मासिक