जनमत साहित्यिक मासिक
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
जनमत साहित्यिक मासिक
No Result
View All Result
होमपेज विविध साहित्य संक्षेप

साहित्यकार तथा पत्रकार पेशल आचार्यको निधन

जनमत जनमत
प्रकाशित ३ श्रावण २०८०, बुधबार
साहित्य संक्षेप भित्र
0
साहित्यकार तथा पत्रकार पेशल आचार्यको निधन

साहित्यकार तथा पत्रकार पेशल आचार्यको ब्रेन ट्यूमर तथा क्यान्सरको कारण निधन भएको छ । उपचारको सिलसिलामा मेडिसिटी अस्पतालमा साउन १ गते आचार्यको निधन भएको हो ।

आचार्यलाइ अन्नपूर्ण न्यूरोमा ४ पल्टसम्म शल्यक्रिया गरे पनि सुधार नभएपछि २८ असारमा मेडिसिटी अस्पताल भर्ना गरिएको थियो ।

आचार्यको जन्म वि.सं २०२४ साल भदौ २२ गते हरितालिकाका दिन मोरङ जिल्लाको बरगाछीमा भएको थियो । उनले कक्षा ८ मै हुँदा वि.सं २०३६ सालमा “गरिब” शीर्षकको कविता रचना गरेका थिए । उनको पहिलो प्रकाशित रचना “दुई मुक्तक” टुटुल्को हास्यव्यङ्ग्य पत्रिकामा वि.सं २०४२ सालमा प्रकाशित भएको थियो ।

आचार्यका प्रकाशित कृतिहरूमा बालकविता सङ्ग्रह कमिलाको ताँती (२०६०), विद्यालय स्तरीय निबन्धहरू (२०६५) , बाल निबन्ध किस्ताको कम्प्यूटर (२०६६), बाल कविता जून आमा जून(२०६९), मनको दैलो खोल (२०६९), साहित्यकार पवन चामलिङसँग १०१ प्रश्न (२०६९), पृथक अभियानमा र साहित्यकार अशोक सुवेदी (२०७२), आधारभूत निबन्ध (२०७५), माध्यमिक निबन्ध (२०७५), ब्याक बेञ्चर (२०७५) लगायत रहेका छन् ।


अघिल्लो पोष्ट

भानुभक्त आचार्यका केही कविताहरु

पछिल्लो पोस्ट

नेपाली साहित्यको उत्थानको निम्ति भीमनिधिको ठूलो योगदान छ

जनमत

जनमत

सम्बन्धित पोष्टहरू

राष्ट्रिय कलाश्री सम्मान–२०८२ सम्पन्न, विविध विधाका सर्जक सम्मानित
विविध

राष्ट्रिय कलाश्री सम्मान–२०८२ सम्पन्न, विविध विधाका सर्जक सम्मानित

५ फाल्गुन २०८२, मंगलवार
‘अमर नेम्वाङ स्मृति पुरस्कार’ दीपक सापकोटा, देवेन्द्र राई र मलिसा लिम्बूलाई
साहित्य संक्षेप

‘अमर नेम्वाङ स्मृति पुरस्कार’ दीपक सापकोटा, देवेन्द्र राई र मलिसा लिम्बूलाई

२० माघ २०८२, सोमबार
जनमत वाङ्मय प्रतिष्ठान नेपालद्वारा दोस्रो चरणका सम्मानित प्रतिभाको घोषणा
साहित्य संक्षेप

जनमत वाङ्मय प्रतिष्ठान नेपालद्वारा दोस्रो चरणका सम्मानित प्रतिभाको घोषणा

६ माघ २०८२, सोमबार
जनमत महिला कविगोष्ठी तथा सम्मान कार्यक्रम
विविध

जनमत महिला कविगोष्ठी तथा सम्मान कार्यक्रम

२७ कार्तिक २०८२, बुधबार
पछिल्लो पोष्ट
नेपाली साहित्यको उत्थानको निम्ति भीमनिधिको ठूलो योगदान छ

नेपाली साहित्यको उत्थानको निम्ति भीमनिधिको ठूलो योगदान छ

कला : हरिप्रसाद शर्मा

पूर्खाको खोजमा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पढ्न सिफारिश गरिएको

के तिमी पनि मलाई म जस्तै मन पराउछौं !

के तिमी पनि मलाई म जस्तै मन पराउछौं !

२४ फाल्गुन २०८०, बिहीबार
चितवन साहित्य परिषदद्वारा समालोचक रमेश प्रभात पुरस्कृत

चितवन साहित्य परिषदद्वारा समालोचक रमेश प्रभात पुरस्कृत

२३ फाल्गुन २०८१, शुक्रबार
लघुकथाकार निशा केसीको ‘ओजन’ को लोकार्पण

लघुकथाकार निशा केसीको ‘ओजन’ को लोकार्पण

२३ फाल्गुन २०७९, मंगलवार
नेपाली जनजिब्रोमा टाँसिएको भानुभक्तको रामायण

नेपाली जनजिब्रोमा टाँसिएको भानुभक्तको रामायण

२३ फाल्गुन २०७९, मंगलवार

शिर्षकहरु

  • अनुवाद (37)
  • अनुसन्धान (8)
  • अन्तर्वार्ता (57)
  • आख्यान (54)
  • उपन्यास (1)
  • कथा (70)
  • कला (71)
  • कविता (223)
  • काव्य (214)
  • गजल (15)
  • गीत (12)
  • चित्रकला (46)
  • जनमत वार्ता (17)
  • जनमत समीक्षा (29)
  • नाटक (11)
  • निबन्ध (55)
  • नियात्रा (13)
  • पोडकास्ट (8)
  • प्रोफाइल (14)
  • बाल कथा (9)
  • बाल कविता (2)
  • बाल साहित्य (44)
  • भिडियो (31)
  • मनोभावना (8)
  • मुक्तक (6)
  • यात्रा साहित्य (14)
  • लघुकथा (16)
  • विविध (48)
  • विश्व साहित्य (9)
  • व्यङ्ग्य (7)
  • संगीत (42)
  • समालोचना (44)
  • सर्जक बिशेष (35)
  • संस्कृति (57)
  • संस्कृति पर्यटन (4)
  • सँस्मरण (89)
  • साहित्य रिपोर्ट (16)
  • साहित्य संक्षेप (566)
  • सिनेमा (24)
  • स्मृतिमा स्रस्टा (58)
  • हाइकु (4)

चर्चाको विषयहरु

अनिल श्रेष्ठ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अन्धकारभित्रको अन्धकार अर्जुन पराजुली अशेष मल्ल आकाश अधिकारी इल्या भट्टराई कथा कृष्ण जोशी केदारनाथ प्रधान जनक कार्की जनमत जनमत वाङमय प्रतिस्थान डा. चुन्दा बज्राचार्य तेजप्रकाश श्रेष्ठ दुर्गालाल श्रेष्ठ नेपाल प्रज्ञा प्रतिष्ठान नेपाल स्रष्टा समाज पद्मश्री साहित्य पुरस्कार पारिजात प्रेम कविता बाबा बस्नेत भूपी शेरचन मणि लोहनी मदन पुरस्कार माधवप्रसाद घिमिरे मोहन दुवाल मोहनविक्रम सिंह यशु श्रेष्ठ युवराज नयाँघरे रमेश श्रेष्ठ राधिका कल्पित रामप्रसाद ज्ञवाली लक्ष्मीप्रसाद देवकोटा विमला तुम्खेवा शान्तदास मानन्धर शान्ता श्रेष्ठ शान्ति शर्मा सत्यमोहन जोशी समा श्री सरुभक्त सिर्जना दुवाल हरिदेवी कोइराला हृदयचन्द्र सिंह ह्दयचन्द्र सिंह
  • मुख्यपृष्ठ
  • सम्पादकीय
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रकाशित कृतिहरु
  • सम्मान र सम्मानित प्रतिभाहरु
  • सम्पर्क
जनमत साहित्यिक मासिक

© 2021 जनमत साहित्यिक मासिक

No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट

© 2021 जनमत साहित्यिक मासिक