जनमत साहित्यिक मासिक
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
जनमत साहित्यिक मासिक
No Result
View All Result
होमपेज कला संगीत

संगीतकार सुब्बाको ‘मेरो भाग्यमानी बाजा’ सार्वजनिक

जनमत जनमत
प्रकाशित २२ माघ २०७९, आईतवार
संगीत भित्र
0
संगीतकार सुब्बाको ‘मेरो भाग्यमानी बाजा’ सार्वजनिक

संगीतकार तथा गायक दिनेश सुब्बाको ‘मेरो भाग्यमानी बाजा’ पुस्तक सार्वजनिक भएको छ । काठमाडौंमा शनिबार आयोजित समारोहमा प्रसिद्ध गायक दीप श्रेष्ठ, संगीतकार प्रकाश गुरुङले सुब्बाको लेख निबन्ध र संस्मरणसंग्रह रहेको कृति सार्वजनिक गरेका हुन् । पाँच दशकदेखि संगीतकर्ममा संलग्न सुब्बा साढे दुई दशकदेखि हङकङमा बस्दै आएका छन् ।उनले नेपाली गीत, संगीत, बाजा, संगीतलिपिको प्रयोग र आफ्नो अनुभवलाई लिपिबद्ध गरेका छन् ।

यसैगरी नेपाली गीत, संगीतका निम्ति समर्पित आफ्ना गुरु अम्बर गुरुङ, गोपाल योन्जन, दिव्य खालिङलगायत स्रष्टाहरूको चर्चा गरेका छन् । ‘मेरो भाग्यमानी बाजा’, ‘संगीत र ध्वनिविज्ञान’, ‘खुसीको ध्वनि’, ‘मैले बुझेको अर्केस्ट्रा र एल्लो रिभर’, ‘सिर्जनाका पाँच दशक’, ‘जीवनलाई ट्युन गर्न नसकेका गुरु संगीतकार यु बोया’, ‘धेरै वाद्यवादक बनौं’ शीर्षक आलेख रहेका छन् ।

यसैगरी ‘संगीत स्थायी र अन्तरामात्र होइन’, ‘अर्केस्ट्रको आवश्यकता’, ‘प्रायोगिक गीत’, ‘हङकङेली गीति साहित्यमा एउटा ओअसिस गीतसागर’, ‘गीतभित्रको गाथा’, ‘म्युजिकल इन्टभ्ल’, ‘ध्वनि तरंग र हाम्रो मौलिक बाजा’लगायत ३९ शीर्षकका आलेख समेटिएका छन् ।

अनिता गुरुङ (सुब्बा) प्रकाशक रहेको पुस्तकबारे भूपाल राई, प्रदीप बम्जन, बुलु मुकारुङ, सुवासचन्द्र ढुंगेल, दीप श्रेष्ठ, प्रकाश गुरुङ, भावेश भुमरीले चर्चा गरेका थिए ।


अघिल्लो पोष्ट

अमर नेम्बाङ स्मृति पुरस्कार श्रवण मुकारुङ र प्रेम ओझालाई

पछिल्लो पोस्ट

पाठशालामा ‘टुभेल्थ नाइट’ मञ्‍चन

जनमत

जनमत

सम्बन्धित पोष्टहरू

काठमाडौंमा कन्सर्ट गर्दै कन्दरा ब्याण्ड
संगीत

काठमाडौंमा कन्सर्ट गर्दै कन्दरा ब्याण्ड

११ कार्तिक २०८१, आईतवार
हजार जना कलाकारको संयुक्त धिमे बादन र नृत्य प्रस्तुति
संगीत

हजार जना कलाकारको संयुक्त धिमे बादन र नृत्य प्रस्तुति

५ कार्तिक २०८१, सोमबार
विशेष शास्त्रीय सङ्गीत कार्यक्रम “रागा एन्ड चक्र“  सम्पन्न
संगीत

विशेष शास्त्रीय सङ्गीत कार्यक्रम “रागा एन्ड चक्र“ सम्पन्न

२१ आश्विन २०८१, सोमबार
शास्त्रीय संगीतका गुरु गुरुदेव कामतको निधन
कला

शास्त्रीय संगीतका गुरु गुरुदेव कामतको निधन

१७ श्रावण २०८१, बिहीबार
पछिल्लो पोष्ट
पाठशालामा ‘टुभेल्थ नाइट’ मञ्‍चन

पाठशालामा ‘टुभेल्थ नाइट’ मञ्‍चन

तेस्रो हेटौँडा बाल कला–साहित्य महोत्सव २०७९ आयोजना गर्ने

तेस्रो हेटौँडा बाल कला–साहित्य महोत्सव २०७९ आयोजना गर्ने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पढ्न सिफारिश गरिएको

साहित्य भित्री आँखाले हेर्न सक्ने, बुझ्न सक्ने ज्योति हो

साहित्य भित्री आँखाले हेर्न सक्ने, बुझ्न सक्ने ज्योति हो

२३ फाल्गुन २०७८, सोमबार
मलाई नाच्न मनपर्छ

मलाई नाच्न मनपर्छ

२३ फाल्गुन २०७७, आईतवार
लेखनाथ र उनका कविता–कृतिको मूल्याङ्कन

लेखनाथ र उनका कविता–कृतिको मूल्याङ्कन

२३ फाल्गुन २०८१, शुक्रबार
विजेता दुःख

विजेता दुःख

२३ फाल्गुन २०७८, सोमबार

शिर्षकहरु

  • अनुवाद (37)
  • अनुसन्धान (8)
  • अन्तर्वार्ता (57)
  • आख्यान (54)
  • उपन्यास (1)
  • कथा (70)
  • कला (71)
  • कविता (223)
  • काव्य (214)
  • गजल (15)
  • गीत (12)
  • चित्रकला (46)
  • जनमत वार्ता (17)
  • जनमत समीक्षा (29)
  • नाटक (11)
  • निबन्ध (55)
  • नियात्रा (13)
  • पोडकास्ट (8)
  • प्रोफाइल (14)
  • बाल कथा (9)
  • बाल कविता (2)
  • बाल साहित्य (44)
  • भिडियो (31)
  • मनोभावना (8)
  • मुक्तक (6)
  • यात्रा साहित्य (14)
  • लघुकथा (16)
  • विविध (48)
  • विश्व साहित्य (9)
  • व्यङ्ग्य (7)
  • संगीत (42)
  • समालोचना (44)
  • सर्जक बिशेष (35)
  • संस्कृति (57)
  • संस्कृति पर्यटन (4)
  • सँस्मरण (89)
  • साहित्य रिपोर्ट (16)
  • साहित्य संक्षेप (566)
  • सिनेमा (24)
  • स्मृतिमा स्रस्टा (58)
  • हाइकु (4)

चर्चाको विषयहरु

अनिल श्रेष्ठ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अन्धकारभित्रको अन्धकार अर्जुन पराजुली अशेष मल्ल आकाश अधिकारी इल्या भट्टराई कथा कृष्ण जोशी केदारनाथ प्रधान जनक कार्की जनमत जनमत वाङमय प्रतिस्थान डा. चुन्दा बज्राचार्य तेजप्रकाश श्रेष्ठ दुर्गालाल श्रेष्ठ नेपाल प्रज्ञा प्रतिष्ठान नेपाल स्रष्टा समाज पद्मश्री साहित्य पुरस्कार पारिजात प्रेम कविता बाबा बस्नेत भूपी शेरचन मणि लोहनी मदन पुरस्कार माधवप्रसाद घिमिरे मोहन दुवाल मोहनविक्रम सिंह यशु श्रेष्ठ युवराज नयाँघरे रमेश श्रेष्ठ राधिका कल्पित रामप्रसाद ज्ञवाली लक्ष्मीप्रसाद देवकोटा विमला तुम्खेवा शान्तदास मानन्धर शान्ता श्रेष्ठ शान्ति शर्मा सत्यमोहन जोशी समा श्री सरुभक्त सिर्जना दुवाल हरिदेवी कोइराला हृदयचन्द्र सिंह ह्दयचन्द्र सिंह
  • मुख्यपृष्ठ
  • सम्पादकीय
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रकाशित कृतिहरु
  • सम्मान र सम्मानित प्रतिभाहरु
  • सम्पर्क
जनमत साहित्यिक मासिक

© 2021 जनमत साहित्यिक मासिक

No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट

© 2021 जनमत साहित्यिक मासिक