जनमत साहित्यिक मासिक
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
जनमत साहित्यिक मासिक
No Result
View All Result
होमपेज बाल साहित्य

नचिनेको मान्छेसँग जाँदिनँ सार्वजनिक

जनमत जनमत
प्रकाशित १६ भाद्र २०७९, बिहीबार
बाल साहित्य भित्र
0
नचिनेको मान्छेसँग जाँदिनँ सार्वजनिक

चेतना जगाउने बाल चित्रपुस्तक ‘नचिनेको मान्छेसँग जाँदिनँ’ सार्वजनिक भएको छ। कथालय इन्कले प्रकाशन गरेको चित्रकथाकी लेखक डाग्मा ग्याइस्लर हुन्, यसलाई नेपालीमा अनुवाद कथालयकी कार्यकारी अधिकृत सुनिती अमात्यले गरेकी हुन्।

यो साराको कथा हो । उनलाई आमाबाबाले चिनेका मान्छेको मात्रै विश्वास गर्नु भनेका हुन्छन्। एक दिन स्कुल छुट्टी भएपछि उनी कसैको पर्खाइमा हुन्छिन्। विभिन्न महिला/पुरुषहरू सारालाई ‘आऊ म घर पुर्‍याइदिन्छु’ भनेर आग्रह गर्छन् तर उनी मान्दिनन्। बरु भिजेरै बस्छिन्। आमाबाबाले सूची बनाएका हुन्छन्। सूचीमा भएकाले मात्रै सारालाई स्कुल छुट्टीपछि घर लैजान सक्छन्। फकाउने मानिसहरूबारे साराको मनमा के खेल्छ, सूचीमा भएकै मान्छे आउलान्? कथा यस्तै जिज्ञासाले भरिएको छ।

कथाले बालमनोविज्ञानलाई कलात्मक ढंगले समेटेको अनुवादक अमात्यले बताइन्। १९८७ मा आफ्नो पहिलो बाल पुस्तकमा चित्र बनाएकी लेखक तथा चित्रकार ग्याइस्लरका प्रायः पुस्तकले संवेदनशील मुद्दाको उठान गर्छन्। शैक्षिक चेतना र उत्साहलाई पनि उनले आफ्ना कथामा जोड दिने गरेकी छन्।


Tags: कथालयकीडाग्मा ग्याइस्लरनचिनेको मान्छेसँग जाँदिनँ
अघिल्लो पोष्ट

नेवारहरू समुदायमा आदिकालदेखि नै मनाउँदै आएको चथाः

पछिल्लो पोस्ट

अनिदो रात

जनमत

जनमत

सम्बन्धित पोष्टहरू

मदन पुरस्कारको श्रेष्ठ सूची सार्वजनिक
बाल साहित्य

मदन पुरस्कारको श्रेष्ठ सूची सार्वजनिक

७ श्रावण २०८२, मंगलवार
घर परिवारभित्र बालसाहित्य
बाल साहित्य

घर परिवारभित्र बालसाहित्य

२७ कार्तिक २०८१, मंगलवार
रङ्गकर्मी केदार श्रेष्ठलाई युवावर्ष मोती पुरस्कार
कला

रङ्गकर्मी केदार श्रेष्ठलाई युवावर्ष मोती पुरस्कार

९ भाद्र २०८१, आईतवार
शान्तदास मानन्धरको स्मृतिमा बालसाहित्य प्रतियोगिता
बाल साहित्य

शान्तदास मानन्धरको स्मृतिमा बालसाहित्य प्रतियोगिता

१७ असार २०८१, आईतवार
पछिल्लो पोष्ट
अनिदो रात

अनिदो रात

जनमत कविता – बिमला तुम्खेवा

जनमत कविता - बिमला तुम्खेवा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पढ्न सिफारिश गरिएको

दुर्गालाल श्रेष्ठ , गीता केशरी, माेहन दुवाल र रामप्रसाद पन्तलाई सम्मान

दुर्गालाल श्रेष्ठ , गीता केशरी, माेहन दुवाल र रामप्रसाद पन्तलाई सम्मान

२३ फाल्गुन २०७९, मंगलवार
केही मुक्तक

केही मुक्तक

२३ फाल्गुन २०७८, सोमबार
लेखक स्वतन्त्र हुनुपर्छ  : गङ्गा लिगल

लेखक स्वतन्त्र हुनुपर्छ : गङ्गा लिगल

२३ फाल्गुन २०७८, सोमबार
बाटो

बाटो

२३ फाल्गुन २०७७, आईतवार

शिर्षकहरु

  • अनुवाद (37)
  • अनुसन्धान (8)
  • अन्तर्वार्ता (57)
  • आख्यान (54)
  • उपन्यास (1)
  • कथा (70)
  • कला (71)
  • कविता (223)
  • काव्य (214)
  • गजल (15)
  • गीत (12)
  • चित्रकला (46)
  • जनमत वार्ता (17)
  • जनमत समीक्षा (29)
  • नाटक (11)
  • निबन्ध (55)
  • नियात्रा (13)
  • पोडकास्ट (8)
  • प्रोफाइल (14)
  • बाल कथा (9)
  • बाल कविता (2)
  • बाल साहित्य (44)
  • भिडियो (31)
  • मनोभावना (8)
  • मुक्तक (6)
  • यात्रा साहित्य (14)
  • लघुकथा (16)
  • विविध (48)
  • विश्व साहित्य (9)
  • व्यङ्ग्य (7)
  • संगीत (42)
  • समालोचना (44)
  • सर्जक बिशेष (35)
  • संस्कृति (57)
  • संस्कृति पर्यटन (4)
  • सँस्मरण (89)
  • साहित्य रिपोर्ट (16)
  • साहित्य संक्षेप (566)
  • सिनेमा (24)
  • स्मृतिमा स्रस्टा (58)
  • हाइकु (4)

चर्चाको विषयहरु

अनिल श्रेष्ठ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अन्धकारभित्रको अन्धकार अर्जुन पराजुली अशेष मल्ल आकाश अधिकारी इल्या भट्टराई कथा कृष्ण जोशी केदारनाथ प्रधान जनक कार्की जनमत जनमत वाङमय प्रतिस्थान डा. चुन्दा बज्राचार्य तेजप्रकाश श्रेष्ठ दुर्गालाल श्रेष्ठ नेपाल प्रज्ञा प्रतिष्ठान नेपाल स्रष्टा समाज पद्मश्री साहित्य पुरस्कार पारिजात प्रेम कविता बाबा बस्नेत भूपी शेरचन मणि लोहनी मदन पुरस्कार माधवप्रसाद घिमिरे मोहन दुवाल मोहनविक्रम सिंह यशु श्रेष्ठ युवराज नयाँघरे रमेश श्रेष्ठ राधिका कल्पित रामप्रसाद ज्ञवाली लक्ष्मीप्रसाद देवकोटा विमला तुम्खेवा शान्तदास मानन्धर शान्ता श्रेष्ठ शान्ति शर्मा सत्यमोहन जोशी समा श्री सरुभक्त सिर्जना दुवाल हरिदेवी कोइराला हृदयचन्द्र सिंह ह्दयचन्द्र सिंह
  • मुख्यपृष्ठ
  • सम्पादकीय
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रकाशित कृतिहरु
  • सम्मान र सम्मानित प्रतिभाहरु
  • सम्पर्क
जनमत साहित्यिक मासिक

© 2021 जनमत साहित्यिक मासिक

No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट

© 2021 जनमत साहित्यिक मासिक