जनमत साहित्यिक मासिक
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
जनमत साहित्यिक मासिक
No Result
View All Result
होमपेज नाटक

सबै मिली फेर्नु पर्छ

कल्यान ओझा कल्यान ओझा
प्रकाशित १२ बैशाख २०७८, आईतवार
नाटक भित्र
0
सबै मिली फेर्नु पर्छ

स्थान – मान्छेहरुको भिड भएको कुनै ठाउ 
समय– दोपहर ढल्कि सकेपछि 
पात्रहरु – नेता (५५ वर्षको )
कार्यकर्ता– बर्ष ३०÷३५को 
ब्यापारी– वर्ष ४५को 
सुन्दरी– बर्ष २० की
जनता– वर्ष ५८÷६०का 
नेता– बर्ष ४८ को 

नेता–(दुवै हात जोडी जनता र सुन्दरी तर्फ झुक्दै)
नमस्ते जनता जनार्दन,
सवैलाई नमो नमः। 
नमस्ते छ, नमस्ते छ
सवैलाई नमो नमः। 

सुन्दरी– (झर्कदै )
नमस्ते छ भन्नै पर्यो 
मन कत्ति नलागे नि 
आत्मा वाट नआएनि
वाहिर वाटै नमस्ते छ 

नेता– (अनुहार विर्गादै) 
अस्ति सम्म सबै ठिक,
किन विग्य्रो आज कुरा ?
मेरा अघि चिप्ला कुरा, 
अर्का संग अर्कै कुरा 

कार्यकर्ता 🙁 नेता तर्फ पिठ्यु फर्काउँदै ) 
नेताहरु विग्रिसके 
हाम्रो हालत तल झ¥यो 
त्यसैले त सोच्नु पर्ने 
वेला अव याहा भयो 

जनता– (आ“खा तादर्)ै 
सुन्दरीले धेरै कुरा
विगारिन आज धेरै 
गर्ने नगर्ने सवै कुरा 
गर्न थालिन आ“खानिरै 

सुन्दरी– (मलिन अनुहार लगाउँदै )
हाम्रो कुनै गल्ती छैन 
सबै कुरा नेतैले हो, 
सोझी साझी हामीलाई 
नेताले नै सिकाएको 

नेता– (आफु चोखो वनेको अभिनय गदर्) त्यस्तो किन हुन्थ्यो सुन
हाम्रो अघि तिनी नाचे, 
सप्रेको त्यो हाम्रो  मति 
तिनीले नै नासे मासे ।

जनता– (औला ठड्याउ“दै )
गल्ती सवै तिम्रो नै हो
आफै अघि अघि हिड्ने 
गल्ति गरि सकेपछि 
अरुहरु संग भिड्ने ।

व्यापारी–(नेतातर्फओठले ईसारागदर्)
हामीलाई नाफा खान 
सिकाउने नेता नै हो, 
सस्तो किनी महंगोमा 
वेचाउने नेता नै हो । 

कार्यकर्ता –(निधार खुम्च्याउ“दै) 
झोला वोक्दा वोक्दा थाक्यौं 
झुठो, पनि वोल्नु पर्ने 
सोझा साझा जनतालाई
दिक्क पार्दै जानु पर्ने । 

सुन्दरी – ( झोक्किदै ) 
मनोरञ्जन जस्तो साधन 
हामी मात्र वन्नु पर्छ,
 देश विगार्ने नेतालाई
 सवै मिलि फेर्नु पर्छ । 

व्यापारी – (झर्कदै)
व्यापारीको नामै वद्नाम 
पारे यिनि नेता मिले 
चन्दा माग्दै दिक्क पारे, 
महंगो गर्नु प¥यो करले ।

कार्यकर्ता : ( निधार खुम्चाउदै )
 झोले भन्छन मान्छेहरु
 कार्यकर्ता वाध्य भए 
नेतालाई नमन गर्नु 
महादेव तिनि भए । 

जनता : (सोच्दै) 
वद्मास नेता सवै मिले, 
जनता एक्लै आज परे 
जनतालाई विर्सीदिए, 
गर्नु नगर्नु  सवै गरे 

सुन्दरी : (पाखुरा सुर्कदै) 
नेताहरु सवै राम्रा 
हामी सबै खराव हुने 
हामी सवै नाच्नु पर्ने 
उनीहरु  मोज गर्ने 

कार्यकर्ता – (टाउको विस्तारै हल्लाउ“द)ै
 तिमी हामी सवैलाई
 विगार्ने यी नेता नै हुन्
 यिन्लाई अव फेर्नलाई
 एकजुट अव हुनु पर्छ । 

व्यापारी – व्यापार गर्नलाई पनि
 धन पैसाको उत्तिकै छ खा“चो 
हामी केवल नामका मात्र
 नेता सबै हुन्छन् सा“चो 

जनता – (गहिरीएर सोच्द)ै 
अर्कालाई ठग्ने ढाट्ने 
राम्रा वन्ने छुच्चा नेता 
वदमासलाई काटिछाटी 
फेर्नुपर्छ यिनी नेता ।

सुन्दरी– प्रकृतिले दियो रुप 
विगारेर खत्तम पारे 
नाम विगारे काम विगारे
फेर्नै पर्छ छुचा नेता 

जनता– (जुरुक्क उठदै) 
सवै मिलि देशलाई
 अव विन्ती गर्न जाउ“
 एकै स्वरमा भन्न जाउ“
 हे देश हामी अब 
 राम्रो नेता माग्न आयौं

(सबै पङ्त्ती वद्ध भई देश कहाँ जान्छन अलि पर हिमाल र  पहाडको छाया देखाइरहेको छ सबै त्यो छायालाई हात जोड्दै एकै स्वरमा गाउँछन् )

सवै : (एकै स्वरमा)
 हे देश विर्गेका यि नेताहरुले
हाम्रो देशको  खत्तम पारे
 देशको राम्रो अनुहारलाई
 यिनले वेसरी निक्कै विगारे 
आफन्तको महल भर्दै
 आफनो मात्र भुडी भरे 
जनतालाई कांङगाल पारे 
गर्नु नगर्नु सवै गरे 
हे देश आयांै हामी आयौं हामी 
आयौ हामी तिमिलाई  खोज्दै 
हे देश राम्रो नेता देउ 
हाम्रो दुख टारी देउ 
यस्ता नेता फेरी देऊ, फेरी देऊ । 

( पछाडी वाट हिमाल र पाहाडका छायाहरु विस्तारै हल्लनछन ) नेपथ्य वाट देशको आवाज आउछ ) 

देश – मैले तिम्रो कुरा सुने

छिट्टै अव तिनीलाई
देश निकाला गर्नु पर्ने
 भन्ने कुरा मैले सोचें
 अव तिमी जाग्नु पर्छ 
एकजुट भई जाग्नु पर्छ
 एक जुट भई सवै लागे
 के हुदैन सवले जागे 
एक दिन राम्रो नेता आउला
उसले जनता देश वनाउ“ला 

सवै–  (दुवै हातको मुठ्ठी उचाल्छन ) 
अव हामी सवै लाग्छौ
 सुतेकानि सवै जाग्छांै 
नवुभ्mनेलाई हामी वुझाउ“छौ 
बदमास नेता हामी फयाक्छांै । 

नेता – ( जोरसंग भाग्द)ै
 भैगो भैगो हामीले वुझयौ
 देशलाई हामी सक्दो चुस्यांै
 हामी आफै अव भाग्छांै
हेर हामी आफै भाग्यौं 

( नेता भागी रहेको हुन्छ । देश र जनता उसतर्फ हेरी रहन्छन । सुन्दरी, कार्यकर्ता,  र व्यापारी मुखामुख गरि रहन्छन । ) 

देश–( नेपथ्य वाट)


अघिल्लो पोष्ट

मातृभूमि

पछिल्लो पोस्ट

धनले बिर्साएको बुढ्यौली

कल्यान ओझा

कल्यान ओझा

सम्बन्धित पोष्टहरू

आवाजका लहरहरु
नाटक

आवाजका लहरहरु

४ श्रावण २०८१, शुक्रबार
नाटक ‘नासो’ मञ्चन हुँदै
नाटक

नाटक ‘नासो’ मञ्चन हुँदै

२८ मंसिर २०८०, बिहीबार
कौशीमा नाटक ‘वेडिङ एल्बम’
कला

कौशीमा नाटक ‘वेडिङ एल्बम’

१२ आश्विन २०८०, शुक्रबार
समय संवाद
नाटक

समय संवाद

२२ असार २०८०, शुक्रबार
पछिल्लो पोष्ट
धनले बिर्साएको बुढ्यौली

धनले बिर्साएको बुढ्यौली

कलम र भोका शब्दहरु

कलम र भोका शब्दहरु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पढ्न सिफारिश गरिएको

वरिष्ठ समालोचक कृष्णचन्द्रसिंह प्रधान

वरिष्ठ समालोचक कृष्णचन्द्रसिंह प्रधान

२३ फाल्गुन २०७८, सोमबार
समथिङ फाउन्डेसनबाट दुवाल पाँचथरमा सम्मानित हुने

समथिङ फाउन्डेसनबाट दुवाल पाँचथरमा सम्मानित हुने

२४ फाल्गुन २०८०, बिहीबार
बज्रपात

बज्रपात

२३ फाल्गुन २०७८, सोमबार
युद्ध र शान्ति

युद्ध र शान्ति

२३ फाल्गुन २०७८, सोमबार

शिर्षकहरु

  • अनुवाद (37)
  • अनुसन्धान (8)
  • अन्तर्वार्ता (57)
  • आख्यान (54)
  • उपन्यास (1)
  • कथा (70)
  • कला (71)
  • कविता (223)
  • काव्य (214)
  • गजल (15)
  • गीत (12)
  • चित्रकला (46)
  • जनमत वार्ता (17)
  • जनमत समीक्षा (29)
  • नाटक (11)
  • निबन्ध (55)
  • नियात्रा (13)
  • पोडकास्ट (8)
  • प्रोफाइल (14)
  • बाल कथा (9)
  • बाल कविता (2)
  • बाल साहित्य (44)
  • भिडियो (31)
  • मनोभावना (8)
  • मुक्तक (6)
  • यात्रा साहित्य (14)
  • लघुकथा (16)
  • विविध (48)
  • विश्व साहित्य (9)
  • व्यङ्ग्य (7)
  • संगीत (42)
  • समालोचना (44)
  • सर्जक बिशेष (35)
  • संस्कृति (57)
  • संस्कृति पर्यटन (4)
  • सँस्मरण (89)
  • साहित्य रिपोर्ट (16)
  • साहित्य संक्षेप (566)
  • सिनेमा (24)
  • स्मृतिमा स्रस्टा (58)
  • हाइकु (4)

चर्चाको विषयहरु

अनिल श्रेष्ठ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अन्धकारभित्रको अन्धकार अर्जुन पराजुली अशेष मल्ल आकाश अधिकारी इल्या भट्टराई कथा कृष्ण जोशी केदारनाथ प्रधान जनक कार्की जनमत जनमत वाङमय प्रतिस्थान डा. चुन्दा बज्राचार्य तेजप्रकाश श्रेष्ठ दुर्गालाल श्रेष्ठ नेपाल प्रज्ञा प्रतिष्ठान नेपाल स्रष्टा समाज पद्मश्री साहित्य पुरस्कार पारिजात प्रेम कविता बाबा बस्नेत भूपी शेरचन मणि लोहनी मदन पुरस्कार माधवप्रसाद घिमिरे मोहन दुवाल मोहनविक्रम सिंह यशु श्रेष्ठ युवराज नयाँघरे रमेश श्रेष्ठ राधिका कल्पित रामप्रसाद ज्ञवाली लक्ष्मीप्रसाद देवकोटा विमला तुम्खेवा शान्तदास मानन्धर शान्ता श्रेष्ठ शान्ति शर्मा सत्यमोहन जोशी समा श्री सरुभक्त सिर्जना दुवाल हरिदेवी कोइराला हृदयचन्द्र सिंह ह्दयचन्द्र सिंह
  • मुख्यपृष्ठ
  • सम्पादकीय
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रकाशित कृतिहरु
  • सम्मान र सम्मानित प्रतिभाहरु
  • सम्पर्क
जनमत साहित्यिक मासिक

© 2021 जनमत साहित्यिक मासिक

No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट

© 2021 जनमत साहित्यिक मासिक