जनमत साहित्यिक मासिक
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
जनमत साहित्यिक मासिक
No Result
View All Result
होमपेज बाल साहित्य

बालविवाह उन्मूलन गर्नका लागि शब्द भन्दा ठूलो युवा सक्रियता पुस्तक

जनमत जनमत
प्रकाशित २५ जेष्ठ २०७९, बुधबार
बाल साहित्य भित्र
0
बालविवाह उन्मूलन गर्नका लागि शब्द भन्दा ठूलो युवा सक्रियता पुस्तक

प्लान इन्टरनेशनलले बाल विवाह तथा जबरजस्ती हुने विवाह उन्मूलन गर्नका लागि युवा सक्रियतालाई जोड दिदै शब्द भन्दा ठूलो “लाउडर देन वर्डस्” पुस्तक सङ्ग्रह प्रकाशन गरेको छ । टाइम टु एक्ट भनिने क्षेत्रिय पहलमा विकसित गरिएको यो सङ्ग्रह एसियाका विभिन्न देशमा रहेका किशोरकिशोरीहरूको आवाजलाई समेटिएको छ ।

किशोरकिशोरीको सक्रियतालाई प्रतिबिम्बित गर्दै उनीहरूसँगको सहकार्यको स्वरुप यो पुस्तक निमार्ण गरिएको हो । जसले बाल विवाह तथा जबरजस्ती हुने विवाहको जडको पहिचान गरी यसको रोकथामका लागि काम गर्ने र महिला सशक्तिकरण तथा समानतालाई प्रोत्साहन, गरि यसलाई विशेष रुपमा प्रस्तुत गर्ने प्लानले जनाएको छ ।

प्लान इन्टरनेशनलका एशिया क्षेत्रका कार्यकारी निर्देशक तथा लैङ्गिक रुपान्तरण नीति र अभ्यासका भाग्यश्री डेंगल ग्रामिण क्षेत्रमा भएका प्रत्येक कथाहरूको महत्व, शब्द भन्दा धेरै ठूलो रहेको बताउनुहुन्छ । यि मध्य कति कथाहरूले समूदायमा आफ्नो अधिकारको लडाईमा महत्वपूर्ण परिणाम ल्याउन सफल भएको उहाँको भनाइ छ ।

प्लान इन्टरनेशनलका एशिया क्षेत्रका कार्यकारी निर्देशक तथा लैङ्गिक रुपान्तरण नीति र अभ्यासका भाग्यश्री डेंगल ग्रामिण क्षेत्रमा भएका प्रत्येक कथाहरूको महत्व, शब्द भन्दा धेरै ठूलो रहेको बताउनुहुन्छ ।

विश्वव्यापी रुपमा मानव अधिकारको मुद्दाका रुपमा रहेको बाल विवाह तथा जबरजस्ती हुने विवाहले असमान रुपमा विशेषत किशोरीहरुलाई असर गरेको छ । विभिन्न समयमा गरिएका अनुसन्धानले दक्षिण एसियामा निकै ठूलो संख्यामा बालविवाह हुने गरेको देखाउँछ, जहाँ हरेक वर्ष १२ लाख बालिकाले १८ वर्ष पुग्नु अघि नै विवाह गर्ने गरेका छन् ।

संख्या हेर्दा हरेक २ सेकेण्डमा २३ जना बालिका उमेर नपुगि वैवाहिक बन्धनमा बाधिने गरेको देखिन्छ । यसले लाखौं किशोरीहरुलाई उनिहरुको क्षमतावृद्धिबाट वञ्चित गराएको छ । सन् २०३० सम्म विश्वव्यापी रुपमा ८० करोड किशोरीहरू बालविवाहको जोखिममा रहने प्रक्षेपण गरिएको छ, जुन अहिलेको ६५ करोड भन्दा बढी हो ।

तथ्याङ्क अनुसार नेपालमा पनि ३७ प्रतिशत बालिकाको १८ वर्ष पुग्नु अगावै विवाह भएको देखिन्छ । १० बालिकाले प्रतिशत १५ वर्ष भन्दा अघि नै विवाह गर्ने गरेका छन् । यसको न्युनिकरणको लागि प्लान इन्टनेशनल नेपालले संविधानविद्हरुसँग मानव अधिकार, कानुन, न्याय लगायत सँग पैरवी पनि गर्दै आइरहेको जनाएको छ ।


Tags: प्लान इन्टरनेशनलबालविवाह
अघिल्लो पोष्ट

ग्रीष्मको नीलो बतासले फैलाएको शीतल र शक्तिशाली तरङ्ग

पछिल्लो पोस्ट

देशका हिमाल भएका ठाउँ घुम्दा

जनमत

जनमत

सम्बन्धित पोष्टहरू

मदन पुरस्कारको श्रेष्ठ सूची सार्वजनिक
बाल साहित्य

मदन पुरस्कारको श्रेष्ठ सूची सार्वजनिक

७ श्रावण २०८२, मंगलवार
घर परिवारभित्र बालसाहित्य
बाल साहित्य

घर परिवारभित्र बालसाहित्य

२७ कार्तिक २०८१, मंगलवार
रङ्गकर्मी केदार श्रेष्ठलाई युवावर्ष मोती पुरस्कार
कला

रङ्गकर्मी केदार श्रेष्ठलाई युवावर्ष मोती पुरस्कार

९ भाद्र २०८१, आईतवार
शान्तदास मानन्धरको स्मृतिमा बालसाहित्य प्रतियोगिता
बाल साहित्य

शान्तदास मानन्धरको स्मृतिमा बालसाहित्य प्रतियोगिता

१७ असार २०८१, आईतवार
पछिल्लो पोष्ट
देशका हिमाल भएका ठाउँ घुम्दा

देशका हिमाल भएका ठाउँ घुम्दा

कान समात्यो

कान समात्यो

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पढ्न सिफारिश गरिएको

भुटानी शरणार्थीको इतिहास समेटिएको कृति  

भुटानी शरणार्थीको इतिहास समेटिएको कृति  

२३ फाल्गुन २०७९, मंगलवार
बीपी कोइरालाको राजनीति र साहित्यमाथि अन्तरक्रिया

बीपी कोइरालाको राजनीति र साहित्यमाथि अन्तरक्रिया

२३ फाल्गुन २०७९, मंगलवार
डा. अशोक थापाको ‘सन्तापको धुन’ 

डा. अशोक थापाको ‘सन्तापको धुन’ 

२३ फाल्गुन २०७८, सोमबार
गोर्कीको प्रसिद्ध रचना ‘व्यक्तित्वको विघटन’ सार्वजनिक

गोर्कीको प्रसिद्ध रचना ‘व्यक्तित्वको विघटन’ सार्वजनिक

२४ फाल्गुन २०८०, बिहीबार

शिर्षकहरु

  • अनुवाद (37)
  • अनुसन्धान (8)
  • अन्तर्वार्ता (57)
  • आख्यान (54)
  • उपन्यास (1)
  • कथा (70)
  • कला (71)
  • कविता (223)
  • काव्य (214)
  • गजल (15)
  • गीत (12)
  • चित्रकला (46)
  • जनमत वार्ता (17)
  • जनमत समीक्षा (29)
  • नाटक (11)
  • निबन्ध (55)
  • नियात्रा (13)
  • पोडकास्ट (8)
  • प्रोफाइल (14)
  • बाल कथा (9)
  • बाल कविता (2)
  • बाल साहित्य (44)
  • भिडियो (31)
  • मनोभावना (8)
  • मुक्तक (6)
  • यात्रा साहित्य (14)
  • लघुकथा (16)
  • विविध (48)
  • विश्व साहित्य (9)
  • व्यङ्ग्य (7)
  • संगीत (42)
  • समालोचना (44)
  • सर्जक बिशेष (35)
  • संस्कृति (57)
  • संस्कृति पर्यटन (4)
  • सँस्मरण (89)
  • साहित्य रिपोर्ट (16)
  • साहित्य संक्षेप (566)
  • सिनेमा (24)
  • स्मृतिमा स्रस्टा (58)
  • हाइकु (4)

चर्चाको विषयहरु

अनिल श्रेष्ठ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अन्धकारभित्रको अन्धकार अर्जुन पराजुली अशेष मल्ल आकाश अधिकारी इल्या भट्टराई कथा कृष्ण जोशी केदारनाथ प्रधान जनक कार्की जनमत जनमत वाङमय प्रतिस्थान डा. चुन्दा बज्राचार्य तेजप्रकाश श्रेष्ठ दुर्गालाल श्रेष्ठ नेपाल प्रज्ञा प्रतिष्ठान नेपाल स्रष्टा समाज पद्मश्री साहित्य पुरस्कार पारिजात प्रेम कविता बाबा बस्नेत भूपी शेरचन मणि लोहनी मदन पुरस्कार माधवप्रसाद घिमिरे मोहन दुवाल मोहनविक्रम सिंह यशु श्रेष्ठ युवराज नयाँघरे रमेश श्रेष्ठ राधिका कल्पित रामप्रसाद ज्ञवाली लक्ष्मीप्रसाद देवकोटा विमला तुम्खेवा शान्तदास मानन्धर शान्ता श्रेष्ठ शान्ति शर्मा सत्यमोहन जोशी समा श्री सरुभक्त सिर्जना दुवाल हरिदेवी कोइराला हृदयचन्द्र सिंह ह्दयचन्द्र सिंह
  • मुख्यपृष्ठ
  • सम्पादकीय
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रकाशित कृतिहरु
  • सम्मान र सम्मानित प्रतिभाहरु
  • सम्पर्क
जनमत साहित्यिक मासिक

© 2021 जनमत साहित्यिक मासिक

No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट

© 2021 जनमत साहित्यिक मासिक