जनमत साहित्य डट कमको प्रस्तुतिमा सम्पन्न भएको तीजको अवसर १० नारी हस्ताक्षर कार्यक्रममा कवियत्री बाबा बस्नेतले भीरहरु र सल्लो र रामसाइला कविता बाचन गर्न भयो ।
प्रकृति र जीवको अविच्छिन्न सम्बन्धलाई उनले कवितामा व्यक्त गरेकी थिईन् । मानिसलाई प्रकृतिको आवश्यकता बोध गराएसंगै उनले कलमजिवि महिलाहरुले तीजलाई यसरी मनाउ“दा महिला अग्रगामिता र हकहित अधिकारका पक्षमा परिवर्तनका आवाज उठाउन सहज हुने बताईन् ।