जनमत साहित्यिक मासिक
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
जनमत साहित्यिक मासिक
No Result
View All Result
होमपेज विविध साहित्य संक्षेप

लघुकथाकार निशा केसीको ‘ओजन’ को लोकार्पण

जनमत जनमत
प्रकाशित २ माघ २०७९, सोमबार
साहित्य संक्षेप भित्र
0
लघुकथाकार निशा केसीको ‘ओजन’ को लोकार्पण

लघुकथाकार निशा केसीको लघुकथा सङ्ग्रह ‘ओजन’ को लोकार्पण भएको छ । स्रष्टा समाज नेपालले आयोजना गरेको कार्यक्रमका प्रमुख अतिथि प्रा.डा. लक्ष्मणप्रसाद गौतमलगायतले सो कृतिको लोकार्पण गर्नुभयो । कार्यक्रमका अतिथिहरुलाई डा. सदानन्द कडेलले स्वागत गर्नुभएको थियो भने मधु पाठकले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि गौतमले केसीका लघुकथा सिद्धान्तमै रहेको बताउनु भयो । केसीका लघुकथाको अन्त्यले पाठकको मनमा झङ्कार दिने उहाँले बताउनु भयो । लघुकथा समाजका अध्यक्ष गोपाल अष्कले केसी पछिल्लो समय मुक्तकमा नाम कमाए पनि उहाँको पहिलो परिचय कथाकारको नै भएको उहाँको भनाई थियो ।कार्यक्रममा मन्दिरा मधुश्री र रिता खत्रीले संग्रहका लघुकथा वाचन गरेर सुनाउनु भएको थियो ।

कृतिको समीक्षा गर्दै डा. ज्ञानु पाण्डेले लघुकथाले प्रेम, चेतनाको आगो, समाजको वर्तमान अवस्था आदि समेटेको उहाँँको भनाई थियो । साहित्यकार विवश पोखरेलले ‘ओजन” का लघुकथाहरु निक्कै गहन र मनन योग्य रहेको उहाँको भनाई थियो । लघुकथाकार निशा केसीले संग्रहित लघुकथाको रचनागर्भ खोतल्नु भयो । कार्यक्रमको समापन गर्दै सभाध्यक्ष श्रीओम श्रेष्ठ रोदनले स्रष्टा समाजले प्रकाशन गरेको यो कृति ३४ औं भएको जानकारी दिनुभयो ।


अघिल्लो पोष्ट

भक्तिकाव्य परम्परामा भक्तिमाला

पछिल्लो पोस्ट

नेपाल मुक्तक प्रतिष्ठानको विशेष भेला

जनमत

जनमत

सम्बन्धित पोष्टहरू

राष्ट्रिय कलाश्री सम्मान–२०८२ सम्पन्न, विविध विधाका सर्जक सम्मानित
विविध

राष्ट्रिय कलाश्री सम्मान–२०८२ सम्पन्न, विविध विधाका सर्जक सम्मानित

५ फाल्गुन २०८२, मंगलवार
‘अमर नेम्वाङ स्मृति पुरस्कार’ दीपक सापकोटा, देवेन्द्र राई र मलिसा लिम्बूलाई
साहित्य संक्षेप

‘अमर नेम्वाङ स्मृति पुरस्कार’ दीपक सापकोटा, देवेन्द्र राई र मलिसा लिम्बूलाई

२० माघ २०८२, सोमबार
जनमत वाङ्मय प्रतिष्ठान नेपालद्वारा दोस्रो चरणका सम्मानित प्रतिभाको घोषणा
साहित्य संक्षेप

जनमत वाङ्मय प्रतिष्ठान नेपालद्वारा दोस्रो चरणका सम्मानित प्रतिभाको घोषणा

६ माघ २०८२, सोमबार
जनमत महिला कविगोष्ठी तथा सम्मान कार्यक्रम
विविध

जनमत महिला कविगोष्ठी तथा सम्मान कार्यक्रम

२७ कार्तिक २०८२, बुधबार
पछिल्लो पोष्ट
नेपाल मुक्तक प्रतिष्ठानको विशेष भेला

नेपाल मुक्तक प्रतिष्ठानको विशेष भेला

पागल बस्तीको परिवेशले मलाई अस्थायी बासिन्दा नै बनाएको छ : जनक कार्की

पागल बस्तीको परिवेशले मलाई अस्थायी बासिन्दा नै बनाएको छ : जनक कार्की

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पढ्न सिफारिश गरिएको

कविवर  मोतिराम भट्टका ४ गजलहरु

कविवर मोतिराम भट्टका ४ गजलहरु

२३ फाल्गुन २०८०, बुधबार
कम्पन

कम्पन

२२ फाल्गुन २०७७, शनिबार
दायित्वद्वारा सम्मान र पुरस्कार घोषणा 

दायित्वद्वारा सम्मान र पुरस्कार घोषणा 

२२ फाल्गुन २०७९, सोमबार
विमोचन र स्रष्टाहरुलाई सम्मान

विमोचन र स्रष्टाहरुलाई सम्मान

२२ फाल्गुन २०७९, सोमबार

शिर्षकहरु

  • अनुवाद (37)
  • अनुसन्धान (8)
  • अन्तर्वार्ता (57)
  • आख्यान (54)
  • उपन्यास (1)
  • कथा (70)
  • कला (71)
  • कविता (223)
  • काव्य (214)
  • गजल (15)
  • गीत (12)
  • चित्रकला (46)
  • जनमत वार्ता (17)
  • जनमत समीक्षा (29)
  • नाटक (11)
  • निबन्ध (55)
  • नियात्रा (13)
  • पोडकास्ट (8)
  • प्रोफाइल (14)
  • बाल कथा (9)
  • बाल कविता (2)
  • बाल साहित्य (44)
  • भिडियो (31)
  • मनोभावना (8)
  • मुक्तक (6)
  • यात्रा साहित्य (14)
  • लघुकथा (16)
  • विविध (48)
  • विश्व साहित्य (9)
  • व्यङ्ग्य (7)
  • संगीत (42)
  • समालोचना (44)
  • सर्जक बिशेष (35)
  • संस्कृति (57)
  • संस्कृति पर्यटन (4)
  • सँस्मरण (89)
  • साहित्य रिपोर्ट (16)
  • साहित्य संक्षेप (566)
  • सिनेमा (24)
  • स्मृतिमा स्रस्टा (58)
  • हाइकु (4)

चर्चाको विषयहरु

अनिल श्रेष्ठ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अन्धकारभित्रको अन्धकार अर्जुन पराजुली अशेष मल्ल आकाश अधिकारी इल्या भट्टराई कथा कृष्ण जोशी केदारनाथ प्रधान जनक कार्की जनमत जनमत वाङमय प्रतिस्थान डा. चुन्दा बज्राचार्य तेजप्रकाश श्रेष्ठ दुर्गालाल श्रेष्ठ नेपाल प्रज्ञा प्रतिष्ठान नेपाल स्रष्टा समाज पद्मश्री साहित्य पुरस्कार पारिजात प्रेम कविता बाबा बस्नेत भूपी शेरचन मणि लोहनी मदन पुरस्कार माधवप्रसाद घिमिरे मोहन दुवाल मोहनविक्रम सिंह यशु श्रेष्ठ युवराज नयाँघरे रमेश श्रेष्ठ राधिका कल्पित रामप्रसाद ज्ञवाली लक्ष्मीप्रसाद देवकोटा विमला तुम्खेवा शान्तदास मानन्धर शान्ता श्रेष्ठ शान्ति शर्मा सत्यमोहन जोशी समा श्री सरुभक्त सिर्जना दुवाल हरिदेवी कोइराला हृदयचन्द्र सिंह ह्दयचन्द्र सिंह
  • मुख्यपृष्ठ
  • सम्पादकीय
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रकाशित कृतिहरु
  • सम्मान र सम्मानित प्रतिभाहरु
  • सम्पर्क
जनमत साहित्यिक मासिक

© 2021 जनमत साहित्यिक मासिक

No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट

© 2021 जनमत साहित्यिक मासिक