धराबासीले बिराएको “आधा बाटो”
आधा बाटो साहित्यकार कृष्ण धरावासीको प्रयोगपरक उपन्यास कृति हो । साहित्यका प्रमुख चार विधा कविता, आख्यान, निबन्ध र नाटकमध्ये दुई ...
आधा बाटो साहित्यकार कृष्ण धरावासीको प्रयोगपरक उपन्यास कृति हो । साहित्यका प्रमुख चार विधा कविता, आख्यान, निबन्ध र नाटकमध्ये दुई ...
ठीक त्यस्तै गरीफलामे पर्खालभित्रको सौन्दर्यहीन पोखरीकाखडेरीग्रस्त प्रमुख माछालाई दान गर्नहातहात लिएर धाइरहेका छन्मस्यौरा, भुजिया टोपीभित्र लुकाएरएकपछि अर्को छलाङ् हाल्दैवीर्यद्वारकै छेउमा ...
पोति देऊ मलाई तिम्रो मन पर्ने रंगहरुलेसजाइ देउ मलाई तिम्रो मन भित्रगुम्सिएका रहरहरुलेमेरो लागी तिमी खासअनि तिम्रो म यति धेरै ...
० तपाईंको साहित्य–लेखनको थालनी कसरी भयो ?मेरो लेखनको थालनी १३/१४ वर्षको उमेरमा नै भएको हो । स्कुलमा शुक्रबारीय कार्यक्रम हुन्थ्यो ...
जनमत साहित्य डटकमले तीजको अवसर पारेर १० नारी हस्ताक्षरहरुलाई एउटै आगनीमा उभ्याएको छ । कार्यक्रममा नारी स्रष्टाहरुका कविताहरु सुन्दै सुनाउदैं ...
[ अनामिका समकालीन भारतीय कवि हुन् । समाजिक अभियन्ता , उपन्यासकार र अङ्ग्रेजी समालोचना उनको थप परिचय हो । उनको ...
रात निस्पट्ट अन्धकार र सुनसान भइसकेको थियो । सबै मानिसहरु निद्रादेवीको काखमा मस्तले निदाई सकेको थियो । मोहनको कोठामा जिरो ...
१.खै के होला र औषधी कुँडिएको मनकोफाइदा लियौ तिमीले धेरै मेरो सोझो पनको ।खै के होला र…?तिमलाई पाउँदा के न ...
गत तीन दशकदेखि यता भारत र नेपाल दुवै राष्ट्रको साहित्यिक फाँटमा देखापरेकी दार्जीलिङकी स्थापित नारी हस्ताक्षर, कथाकार, उपन्यासकार तथा कवयित्री ...
‘पैसाले पैसा तान्छ ।’ यो कथन उसले किशोर उमेरमै सुनेको थियो । त्यत्तिबेला यसको खास अर्थ त उसले बुझेको थिएन, ...