आत्मपरक अनुभूति र त्यसको प्रस्तुतीकरण निबन्ध हो । कतिपय अनुभूति र त्यसको औचित्यले निबन्धकारीय दक्षतालाई प्रदर्शित गर्दछ । अधिसंख्यकको प्रिय...
पुरा पढ्नुहोस्कोरोना अर्थात् कोविड १९ ले संसारलाई नै हायलकायल बनाइ रहेको छ । डेढ वर्ष नाघि सक्यो । यसले बिदा हुने...
पुरा पढ्नुहोस्अचानक सम्झना बर्सन्छ । सम्झनाका आकाश बादलरहित भए पनि बर्सिएको सम्झनामा मन छर्छराउँछ । सम्झना बर्संदा सम्झनाको वर्षात् भन्न मन...
पुरा पढ्नुहोस्धेरै अघिदेखि नेपालको सबभन्दा ठूलो राराताल बारे अत्यन्त रोचक आनन्द आउने संस्मरणहरू पढेर राराताल पुग्न पाए हुन्थ्यो भन्ने मनमा लागि...
पुरा पढ्नुहोस्“हेर्नुस् । तपाईंलाई बारम्बार भनिसकेका छौँ कि तपाईंलाई यस अवस्थामा हामीले चाहेर राखेका होइनौँ । तपाईंले साँचो कुरा भनेर हामीलाई...
पुरा पढ्नुहोस्के तपाईंलाई पनि सुगर छ ….?म हिजोआज अलिक मोटाएको छु, भुँडीमा पनि बोसो लागेको छ । त्यसैले नै होला यस...
पुरा पढ्नुहोस्“हामी कहाँ डराएका छौ र ? खैर, यो कुरा छोडौँ । दिदी तपाईंले मनुसित पूरा दुई वर्ष सङ्गत गर्नुभयो होइन...
पुरा पढ्नुहोस्सवेरै जाग्यो वीरगञ्ज ।हामी पनि ऊसँगै उठ्यौँ र नित्य कर्म सकाउनतिर लाग्यौँ । हामीलाई रक्सौल पुग्नुथियो । सिमसिम पानी पर्दै...
पुरा पढ्नुहोस्म देख्दै छु— प्रत्येक पछिल्ला दिनहरू राम्रो बाटोमा जाँदै छन् । अब यिनको प्रगतिलाई धार्मिक अन्धविश्वास, सामाजिक रूढिहरू र सडेगलेका...
पुरा पढ्नुहोस्प्रथम क्रान्तिकारी बुद्धसंसारमा द्रुत गतिले जुन उथलपुथल र प्रगति भइरहेछ, म देख्छु तिनको सञ्चालन निम्न कुराहरूबाट भइरहेछ— धार्मिक तथा सामाजिक...
पुरा पढ्नुहोस्