प्रिय साथी,केही महिनाको फरक पारी हाम्रो भेट बरोबर नै भइरहन पाओस् । यसको निम्ति सगाइ–आउनुभएका साइँलालाई विचारमा अझ् बढी उकास्न...
पुरा पढ्नुहोस्रासका रासआ–आफ्नै दुर्गन्धका दायाँबायाँ तट हुँदैसकूँ–सकूँ कि बगूँ–बगूँ कै नियतिभोग्नुपरे तापनिस्वयम्लाई तीर्थस्थल ठानिरहनेबागमती र विष्णुमती तहोइनौं हामीहरू …. ?वि.सं. १९९७...
पुरा पढ्नुहोस्प्रकृतिका विराट रुप नियाल्ने सूक्ष्मदर्शी आँखा छैनन् हामीसित । हामी खाली स्थूल आकारमा जीवन खोज्छौँ । वस्तुको आवरणको चमक हेर्छाै...
पुरा पढ्नुहोस्प्रगतिशील, प्रगतिवादी साहित्यकार श्यामप्रसाद शर्मा सामाजिक शोषण, उत्पीडन, कुरीति, रुढिवादी, अन्धबिस्वास विरुद्ध कलम चलाउने सशक्त निबन्धकार हुन् । यथार्थ बिषय...
पुरा पढ्नुहोस्मलाई अक्षरको खेती गर्न मन छ । अक्षर रोपेर फलाउन सके कसो होला भन्ने लागेको छ । बेरोजगारीको समस्याले सन्त्रस्त...
पुरा पढ्नुहोस्ती बेपत्ता पारिएका जवान युवकहरुका आमाबाबु दिदीबहिनी, दाजुभाइ, श्रीमतीहरुका एकएक अनुहार र आकृतिहरु मेरो अन्धकार आँखामा प्रज्ज्वलित भएको थियो ।...
पुरा पढ्नुहोस्अचानक सम्झना बर्सन्छ । सम्झनाका आकाश बादलरहित भए पनि बर्सिएको सम्झनामा मन छर्छराउँछ । सम्झना बर्संदा सम्झनाको वर्षात् भन्न मन...
पुरा पढ्नुहोस्“हेर्नुस् । तपाईंलाई बारम्बार भनिसकेका छौँ कि तपाईंलाई यस अवस्थामा हामीले चाहेर राखेका होइनौँ । तपाईंले साँचो कुरा भनेर हामीलाई...
पुरा पढ्नुहोस्के तपाईंलाई पनि सुगर छ ….?म हिजोआज अलिक मोटाएको छु, भुँडीमा पनि बोसो लागेको छ । त्यसैले नै होला यस...
पुरा पढ्नुहोस्“हामी कहाँ डराएका छौ र ? खैर, यो कुरा छोडौँ । दिदी तपाईंले मनुसित पूरा दुई वर्ष सङ्गत गर्नुभयो होइन...
पुरा पढ्नुहोस्