काव्य

You can add some category description here.

मैनबत्तीको शिखा 

शुभ्र, शान्त र स्निग्धशिखा मैनबत्तीको।मानौ,प्रथम रजस्वलापछिस्नान गरेरशारदीय घाममाआफ्नो कौमार्य छरेरथकित–थकित झैँचकित–चकित झैँएक्लै–एक्लै मुस्काइरहेकोहनुहार हो यो कुनैसुन्दरी नवयुवतीको।शुभ्र, शान्त, स्निग्धशिखा मैनबत्तीको।आँखाभरि...

पुरा पढ्नुहोस्

छेपारोको कथा

आफ्नो घर नभएको छेपारोजब रात पर्छ र चिसोले सताउन थाल्छअनि सम्झन थाल्छकाम पो गर्नुपर्ने रहेछमेहनत गरेर मौरीले जस्तैघर पो बनाउनु...

पुरा पढ्नुहोस्

परदेशीलाई चिठी

केही खवर लेखेर पठाउनु छयिनै चिठीबाटलेख्नु छ हुलाक हराएको खबरसनाउनु छ गाउँ बिग्रिएको कथाएक्लिएको थोत्रो देउरालीजीवन छुटेको गोरेटोयिनै चिठीमा लेख्नु...

पुरा पढ्नुहोस्

डर लाग्छ मलाई

डर लाग्छ मलाई तक्मा देखिपुरस्कारका गोला देखि डर लाग्छ ।मान्छे बगाउने खोला देखि डर लाग्दैनकुममा झुन्डिने झोला देखि डर लाग्छ...

पुरा पढ्नुहोस्

लाखे

म लाखे हूँमान्छेहरुको बीचमाएउटा अलग पात्र हूँ भलैहेर्नेहरूको नजरमा ममानव हुन नसकेको दानववा, दानव हुन नसकेको मानवप्रतिरूप हूँ अथवाहदैसम्मको डरलाग्दो...

पुरा पढ्नुहोस्

भानुभक्त आचार्यका केही कविताहरु

सुन प्रियेबिन्ती एक म गर्दछू सुन प्रिये प्रीती निरन्तर् रहोस्ताहाँको मन पिञ्जरा म मुनियाँ यै चाल् सदाकाल् रहोस्तिम्रो त्यो मुख...

पुरा पढ्नुहोस्

मन त फलामकै भए असल हुन्छ

मन त फलामकै भए असल हुन्छन घात–प्रतिघातमा रुन्छ,न सयपत्री र बाबरीले बाटो थुन्छमन त फलामकै भए असल हुन्छकसैले चिमोट्योएक कप्टेरो...

पुरा पढ्नुहोस्

यसरी टोलाएँ म

यसरी टोलाएँ म किसबैमा हराएँ मआफ्नो व्यथा र हर्ष बिर्सदैंप्रकृतिको स्पर्शमा समाएँ म कलियुगको ताप भुल्दैमोह र मायाको जाल छल्दैअस्तित्वको अस्तित्व...

पुरा पढ्नुहोस्

तुलसी दिवसका तीन कविता

नेपाली साहित्यको कविता क्षेत्रमा सुन्दर र सरल भाषामा, राम्रो र मिठो शैलीमा अनि निर्भिक र स्पष्टका साथ कविता अभिव्यक्त गर्ने...

पुरा पढ्नुहोस्

ओक्कल दोक्कल पिपल पात

आमाओक्कल दोक्कल पिपल पातकोरमाइलो खेल खेलाउँदैसधैँ झुक्यायौ र सोधिरह्यौतिम्रामाथि कसको हात ?बालापनको रमाइलोमापहिचान गरेरै पनि भाइको हातपटक पटक परास्त भइरहेँ...

पुरा पढ्नुहोस्
Page 6 of 27 1 5 6 7 27