बङ्गलादेश र नेपालबीचको साहित्यिक तथा सांस्कृतिक सम्बन्धलाई प्रगाढ बनाउने उद्धेश्यले स्थापना भएको बङ्गलादेश नेपाल फ्रेण्डसिप सोसाइटीको पुनर्गठन भएको छ ।...
पुरा पढ्नुहोस्पाकिस्तान एकेडमी अफ लेटर्स, इस्लामाबादले नेपाली प्रसिद्ध कविहरूका प्रतिनिधि कविताको उर्दु भाषामा अनुवादित संग्रह 'नेपालकी अवाज' नाममा प्रकाशन गरेको छ...
पुरा पढ्नुहोस्काठमाडौं पिंगलास्थानस्थित सत्यमोहन जोशी स्टुडियो थिएटरमा पुस २९ देखि माघ १५ गतेसम्म नाटक ‘देउराली डाँडी’ मञ्चन हुने भएको छ ।...
पुरा पढ्नुहोस्भारतीय चर्चित कवि अमृता प्रितमका कविताहरू नेपालीमा सार्वजनिक भएको छ। रीमा केसीको अनुवादमा इन्डिगो इन्क प्रालिले 'अमृता प्रितमका छानिएका कविता'...
पुरा पढ्नुहोस्कर्णाली क्षेत्रमा बालरोग विशेषज्ञका रूपमा कार्यरत चिकित्सक डा. नवराज केसीद्वारा लिखित सिर्जनात्मक गैरआख्यान ‘शून्यको मूल्य’ एक समारोहका बीच लोकार्पण भएको...
पुरा पढ्नुहोस्दुई दशकअघि अमेरिकामा प्रकाशित फिल्म निर्देशनसम्बन्धी पुस्तक ‘‘डाइरेक्टिङ फिचर फिल्म्स’को नेपाली अनुवाद प्रकाशन भएको छ । ‘महानगर’ फिल्म निर्देशक मोहन...
पुरा पढ्नुहोस्गजलकार शीतल कादम्बिनीको पहिलो उपन्यास ‘सिन्का पाउँरु’ लोकार्पण गरिएको छ । शुक्रबार गुरुङ समुदायको महान् पर्व तमू ल्होसारको अवसरमा प्रधानमन्त्री...
पुरा पढ्नुहोस्नेपाली कला साहित्य डटकम प्रतिष्ठानले वर्ष २०७९ का लागि अमूल्य राष्ट्रिय कला श्री सम्मान र राष्ट्रिय कला श्री पुरस्कारहरूको घोषणा...
पुरा पढ्नुहोस्भरतपुर महानगरपालिका प्रज्ञा प्रतिष्ठानले कवि भूपि शेरचनको ८७ औं जन्म जयन्तीको अवसरमा आयोजना गरेको कविता प्रतियोगितामा रुपन्देहीका कवि यज्ञप्रसाद न्यौपानेको...
पुरा पढ्नुहोस्कवि शिरोमणि लेखनाथ पौड्यालको १३९ औं जन्मजयन्ती मनाइएको छ । सञ्चारग्राममा आयोजित कार्यक्रममा लेखनाथ पौड्यालको पूर्णकदको सालिकमा माल्यार्पण तथा कविता...
पुरा पढ्नुहोस्