जनमत साहित्यिक मासिक
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
जनमत साहित्यिक मासिक
No Result
View All Result
होमपेज बाल साहित्य

दुई बाल पुस्तक सार्वजनिक

जनमत जनमत
प्रकाशित २८ असार २०७८, सोमबार
बाल साहित्य भित्र
0
दुई बाल पुस्तक सार्वजनिक

कोरोना महामारीका बीच बाल मनोविज्ञानलाई विषय बनाएर तयार पारिएका दुई बाल पुस्तक सार्वजनिक भएका छन् । भवसागर घिमिरेको कमिक ‘चक र पाटीको गाउँ यात्रा’ र टंक चौलागाईंको ‘टाइगरको नयाँ घर’ अनलाइन कार्यक्रममा सार्वजनिक भएका हुन् ।

बाल शिक्षामा कार्यरत रुम टु रिड मुख्यालयले गत वर्ष ‘कोरोना कालमा बालबालिका’ विषयमा एसियाली तथा अफ्रिकी मुलुकका सर्जकहरूलाई समावेश गरी आयोजना गरेको चित्रकला तथा कथा लेखन कार्यशालामा नेपालबाट लेखकका रुपमा घिमिरे र चौलागाइ चयन भएका थिए । यसैगरि चित्रकारका रुपमा प्रोमिना श्रेष्ठ र उज्वल तामाङ सहभागी थिए । कार्यशालामा विभिन्न १० देशका २० लेखक तथा २० चित्रकार सहभागी भएका थिए ।

कार्यक्रममा नेपालसहित १० देशका २० पुस्तकहरू एकैपटक सार्वजनिक गरिएको थियो । कार्यशालाले विभिन्न देशका कथाकार र चित्रकारहरू एकैठाउँमा बसेर कोरोना कहरको सेरोफेरोमा बाल सिर्जना कोर्ने र विचार तथा अनुभव साटासाट गर्ने अवसर पाएको रुम टु रिड नेपालका प्रकाशन अधिकृत अनन्त वाग्लेले बताए ।

कोरोनाका कारण लामो समय विद्यालय बन्द भएपछि दिक्क भएका चक र पाटी बालबालिका भेट्न गाउँ जाने काल्पनिक कथा घिमिरेको पुस्तकमा समावेश छ । यस्तै, लकडाउनका बेला एक्लिएर बेसाहारा भएको कुकुरको कथा चौलागाईंको पुस्तकमा समेटिएको छ ।


अघिल्लो पोष्ट

नयनराज पाण्डेको ‘जियरा’ बजारमा

पछिल्लो पोस्ट

सरकारले बाल प्रज्ञा प्रतिष्ठान स्थापना गर्ने

जनमत

जनमत

सम्बन्धित पोष्टहरू

मदन पुरस्कारको श्रेष्ठ सूची सार्वजनिक
बाल साहित्य

मदन पुरस्कारको श्रेष्ठ सूची सार्वजनिक

७ श्रावण २०८२, मंगलवार
घर परिवारभित्र बालसाहित्य
बाल साहित्य

घर परिवारभित्र बालसाहित्य

२७ कार्तिक २०८१, मंगलवार
रङ्गकर्मी केदार श्रेष्ठलाई युवावर्ष मोती पुरस्कार
कला

रङ्गकर्मी केदार श्रेष्ठलाई युवावर्ष मोती पुरस्कार

९ भाद्र २०८१, आईतवार
शान्तदास मानन्धरको स्मृतिमा बालसाहित्य प्रतियोगिता
बाल साहित्य

शान्तदास मानन्धरको स्मृतिमा बालसाहित्य प्रतियोगिता

१७ असार २०८१, आईतवार
पछिल्लो पोष्ट
सरकारले बाल प्रज्ञा प्रतिष्ठान स्थापना गर्ने

सरकारले बाल प्रज्ञा प्रतिष्ठान स्थापना गर्ने

सरस्वती श्रेष्ठ सरुको  मुक्तक

सरस्वती श्रेष्ठ सरुको मुक्तक

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पढ्न सिफारिश गरिएको

थाइ नेपाली संघसँग तनक्खा र लुमा

थाइ नेपाली संघसँग तनक्खा र लुमा

२३ फाल्गुन २०७९, मंगलवार
भजन शिरोमणि भक्तराज आचार्यलाई खेमराज गुरुङ स्मृति सम्मान

भजन शिरोमणि भक्तराज आचार्यलाई खेमराज गुरुङ स्मृति सम्मान

२३ फाल्गुन २०७९, मंगलवार
खाली सिद्धान्त र विचारमात्र थोपरेर त्यो कुनै हालतमा साहित्य हुँदैन : कल्पना प्रधान

खाली सिद्धान्त र विचारमात्र थोपरेर त्यो कुनै हालतमा साहित्य हुँदैन : कल्पना प्रधान

२३ फाल्गुन २०७८, सोमबार
काव्यशैलीका सुन्दर शिल्पकार  : माधव घिमिरे

काव्यशैलीका सुन्दर शिल्पकार : माधव घिमिरे

२३ फाल्गुन २०७८, सोमबार

शिर्षकहरु

  • अनुवाद (37)
  • अनुसन्धान (8)
  • अन्तर्वार्ता (57)
  • आख्यान (54)
  • उपन्यास (1)
  • कथा (70)
  • कला (71)
  • कविता (223)
  • काव्य (214)
  • गजल (15)
  • गीत (12)
  • चित्रकला (46)
  • जनमत वार्ता (17)
  • जनमत समीक्षा (29)
  • नाटक (11)
  • निबन्ध (55)
  • नियात्रा (13)
  • पोडकास्ट (8)
  • प्रोफाइल (14)
  • बाल कथा (9)
  • बाल कविता (2)
  • बाल साहित्य (44)
  • भिडियो (31)
  • मनोभावना (8)
  • मुक्तक (6)
  • यात्रा साहित्य (14)
  • लघुकथा (16)
  • विविध (48)
  • विश्व साहित्य (9)
  • व्यङ्ग्य (7)
  • संगीत (42)
  • समालोचना (44)
  • सर्जक बिशेष (35)
  • संस्कृति (57)
  • संस्कृति पर्यटन (4)
  • सँस्मरण (89)
  • साहित्य रिपोर्ट (16)
  • साहित्य संक्षेप (566)
  • सिनेमा (24)
  • स्मृतिमा स्रस्टा (58)
  • हाइकु (4)

चर्चाको विषयहरु

अनिल श्रेष्ठ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अन्धकारभित्रको अन्धकार अर्जुन पराजुली अशेष मल्ल आकाश अधिकारी इल्या भट्टराई कथा कृष्ण जोशी केदारनाथ प्रधान जनक कार्की जनमत जनमत वाङमय प्रतिस्थान डा. चुन्दा बज्राचार्य तेजप्रकाश श्रेष्ठ दुर्गालाल श्रेष्ठ नेपाल प्रज्ञा प्रतिष्ठान नेपाल स्रष्टा समाज पद्मश्री साहित्य पुरस्कार पारिजात प्रेम कविता बाबा बस्नेत भूपी शेरचन मणि लोहनी मदन पुरस्कार माधवप्रसाद घिमिरे मोहन दुवाल मोहनविक्रम सिंह यशु श्रेष्ठ युवराज नयाँघरे रमेश श्रेष्ठ राधिका कल्पित रामप्रसाद ज्ञवाली लक्ष्मीप्रसाद देवकोटा विमला तुम्खेवा शान्तदास मानन्धर शान्ता श्रेष्ठ शान्ति शर्मा सत्यमोहन जोशी समा श्री सरुभक्त सिर्जना दुवाल हरिदेवी कोइराला हृदयचन्द्र सिंह ह्दयचन्द्र सिंह
  • मुख्यपृष्ठ
  • सम्पादकीय
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रकाशित कृतिहरु
  • सम्मान र सम्मानित प्रतिभाहरु
  • सम्पर्क
जनमत साहित्यिक मासिक

© 2021 जनमत साहित्यिक मासिक

No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट

© 2021 जनमत साहित्यिक मासिक