जनमत साहित्यिक मासिक
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
जनमत साहित्यिक मासिक
No Result
View All Result
होमपेज कला चित्रकला

मुस्ताङका कलाका बारेमा अन्तरक्रिया

जनमत जनमत
प्रकाशित २२ मंसिर २०८०, शुक्रबार
चित्रकला भित्र
0
मुस्ताङका कलाका बारेमा अन्तरक्रिया

नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान परम्परागत चित्रकला विभागको आयोजनामा बिहीबार मुस्ताङका कलाका बारेमा अन्तरक्रिया सम्पन्न भएको छ । उपल्लो मुस्ताङको लोमान्थाङ गाउपालिका स्थित छोसेरका कलाकार छिरिङ फोन्जो गुरुङले पावरप्वाइन्ट प्रिजेन्टेसनमार्फत मुस्ताङका गुम्बा, चैत्य, गुफादेखि घर–सम्पदामा रहेका कलाका बारेमा जानकारी गराउनुभएको थियो ।

कार्यक्रममा बोल्दै कलाकार छिरिङले नेपालको हिमाली भेगका कलालाई खोज–अनुसन्धान र प्रवर्धन गर्न जरुरी रहेको उल्लेख गर्दै कलामार्फत पर्यटन विकास गर्न राज्यले ध्यान दिनुपर्ने विचार व्यक्त गर्नुभयो । यसका साथै उहाँले नेपालको हिमाली क्षेत्रमा छुट्टै विशेषता बोकेका विभिन्न चाडपर्वहरूका बारेमा चर्चा गर्दै मौलिक कला संस्कृतिको जगेर्ना गर्न युवापुस्ता सक्रिय हुनुपर्ने धारणा राख्नुभयो । प्राज्ञपरिषद् सदस्य पाल्साङ्मो लामाले मुस्ताङका कलाका बारेमा अध्ययन–अनुसन्धान गरी त्यहाँको मौलिकता र परम्परालाई खोजी गर्नु नै कार्यक्रमको उद्देश्य रहेको बताउनुभयो ।

अन्तक्र्रियात्मक रूपमा गरिएको यस कार्यक्रममा प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छाली, सदस्य सचिव देवेन्द्रकुमार काफ्ले ‘थुम्केली’, प्राज्ञपरिषद् सदस्य प्रदीप अधिकारी, सौरगंगा दर्शनधारी, दिनेश्वर महतो, सञ्जय बान्तवा राई, अरुणा हिङमाङ, प्राज्ञसभा सदस्य प्रदीप शाक्य, सुन्दर सिंख्वाल, झिग्मे लामालगायतको उपस्थिति रहेको थियो ।


अघिल्लो पोष्ट

काभ्रेका नौ ब्यक्तिहरु प्रतिभा सम्मानित हुँदै

पछिल्लो पोस्ट

उपन्यास ‘मनु’लाई कविडाँडा आख्यान पुरस्कार

जनमत

जनमत

सम्बन्धित पोष्टहरू

मेरो कला कर्म र चिन्तन
कला

मेरो कला कर्म र चिन्तन

२८ पुष २०८१, आईतवार
एआई मोडल’ ले बनाएको चित्रलाई १४ करोड
कला

एआई मोडल’ ले बनाएको चित्रलाई १४ करोड

२८ कार्तिक २०८१, बुधबार
कलाकार कर्माचार्यको ‘हिलोमा फुलेको फूल’ सार्वजनिक
चित्रकला

कलाकार कर्माचार्यको ‘हिलोमा फुलेको फूल’ सार्वजनिक

२५ कार्तिक २०८१, आईतवार
मुस्ताङको ठिनीमा पर्वतीय चित्रकला महोत्सव
चित्रकला

मुस्ताङको ठिनीमा पर्वतीय चित्रकला महोत्सव

१४ कार्तिक २०८१, बुधबार
पछिल्लो पोष्ट
उपन्यास ‘मनु’लाई कविडाँडा आख्यान पुरस्कार

उपन्यास 'मनु'लाई कविडाँडा आख्यान पुरस्कार

राष्ट्रिय कलाश्री २०८० सम्मान र पुरस्कार घोषित

राष्ट्रिय कलाश्री २०८० सम्मान र पुरस्कार घोषित

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पढ्न सिफारिश गरिएको

भक्तिकाव्य परम्परामा भक्तिमाला

भक्तिकाव्य परम्परामा भक्तिमाला

५ जेष्ठ २०८०, शुक्रबार
मदिराको भ्रम बोकेको संस्कृति

मदिराको भ्रम बोकेको संस्कृति

३ आश्विन २०८१, बिहीबार
ललितपुरको रातो मच्छेन्द्रनाथ

ललितपुरको रातो मच्छेन्द्रनाथ

५ जेष्ठ २०७९, बिहीबार
उफान

उफान

५ जेष्ठ २०७८, बुधबार

शिर्षकहरु

  • अनुवाद (37)
  • अनुसन्धान (8)
  • अन्तर्वार्ता (57)
  • आख्यान (54)
  • उपन्यास (1)
  • कथा (70)
  • कला (70)
  • कविता (223)
  • काव्य (214)
  • गजल (15)
  • गीत (12)
  • चित्रकला (45)
  • जनमत वार्ता (17)
  • जनमत समीक्षा (29)
  • नाटक (11)
  • निबन्ध (55)
  • नियात्रा (13)
  • पोडकास्ट (8)
  • प्रोफाइल (14)
  • बाल कथा (9)
  • बाल कविता (2)
  • बाल साहित्य (43)
  • भिडियो (31)
  • मनोभावना (8)
  • मुक्तक (6)
  • यात्रा साहित्य (14)
  • लघुकथा (16)
  • विविध (46)
  • विश्व साहित्य (9)
  • व्यङ्ग्य (7)
  • संगीत (42)
  • समालोचना (43)
  • सर्जक बिशेष (35)
  • संस्कृति (57)
  • संस्कृति पर्यटन (4)
  • सँस्मरण (89)
  • साहित्य रिपोर्ट (16)
  • साहित्य संक्षेप (555)
  • सिनेमा (24)
  • स्मृतिमा स्रस्टा (58)
  • हाइकु (4)

चर्चाको विषयहरु

अनिल श्रेष्ठ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अन्धकारभित्रको अन्धकार अर्जुन पराजुली अशेष मल्ल आकाश अधिकारी इल्या भट्टराई कथा कृष्ण जोशी केदारनाथ प्रधान जनक कार्की जनमत जनमत वाङमय प्रतिस्थान डा. चुन्दा बज्राचार्य तेजप्रकाश श्रेष्ठ दुर्गालाल श्रेष्ठ नेपाल प्रज्ञा प्रतिष्ठान नेपाल स्रष्टा समाज पद्मश्री साहित्य पुरस्कार पारिजात प्रेम कविता बाबा बस्नेत भूपी शेरचन मणि लोहनी मदन पुरस्कार माधवप्रसाद घिमिरे मोहन दुवाल मोहनविक्रम सिंह यशु श्रेष्ठ युवराज नयाँघरे रमेश श्रेष्ठ राधिका कल्पित रामप्रसाद ज्ञवाली लक्ष्मीप्रसाद देवकोटा विमला तुम्खेवा शान्तदास मानन्धर शान्ता श्रेष्ठ शान्ति शर्मा सत्यमोहन जोशी समा श्री सरुभक्त सिर्जना दुवाल हरिदेवी कोइराला हृदयचन्द्र सिंह ह्दयचन्द्र सिंह
  • मुख्यपृष्ठ
  • सम्पादकीय
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रकाशित कृतिहरु
  • सम्मान र सम्मानित प्रतिभाहरु
  • सम्पर्क
जनमत साहित्यिक मासिक

© 2021 जनमत साहित्यिक मासिक

No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट

© 2021 जनमत साहित्यिक मासिक