जनमत साहित्यिक मासिक
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
जनमत साहित्यिक मासिक
No Result
View All Result
होमपेज बाल साहित्य

बालसाहित्य सर्जक विजयराज आचार्यको ‘मत्स्यकन्या’

जनमत जनमत
प्रकाशित ४ आश्विन २०८०, बिहीबार
बाल साहित्य भित्र
0
बालसाहित्य सर्जक विजयराज आचार्यको ‘मत्स्यकन्या’

बालसाहित्य सर्जक विजयराज आचार्यको किशोर कथासंग्रह ‘मत्स्यकन्या’ हालै बजारमा आएको छ । संग्रहमा तनहुँ, बन्दीपुर र आबुखैरेनी आसपासका मिथक, इतिहास, सम्पदा र प्रकृतिसँग जोडिएका दश कथा समावेश छन् ।

पुस्तकका कथाले तनहुँका धार्मिक, प्राकृति एवं पर्यटकीय स्थलबारेको जानकारी दिनुका साथै त्यहाँका विभिन्न ठाउँको इतिहासबारे जानकारी दिएका छन् । बालसाहित्य सर्जक आचार्यले तनहुँका विभिन्न धार्मिक एवं पर्यटकीय स्थलहरुको भ्रमण गर्नुका साथै पाका मानिसहरुलाई भेटेर त्यहाँका पुराना कुराहरुबारेको जानकारी खोजेर पुस्तक तयार पारेका हुन् ।

पुस्तकमा आदिमूल, छिम्का लेक, सिद्ध गुफा, मत्स्यकन्या, तामाखानी, भूतले बिराएको खेत, पद्‌म पुस्तकालय, शहीदगाथा, संन्यासी राजा, खड्गदेवी शीर्षकका कथाहरु छन् । कथाहरुमा तनहुँका लोककथा, मिथक र राणाशासन फाल्दाको जनविद्रोह सम्मका कुराहरु अटाएका छन् । त्यसका साथै प्राकृतिक सम्पदादेखि सांस्कृतिक सम्पदाको स्थापनासम्मका कुराहरु पनि यसमा संकलित छन् ।

बालसाहित्य सर्जक नेत्र तामाङले सम्पादन गरेको पुस्तकको भाषा वरिष्ठ बालसाहित्य सर्जक प्रमोद प्रधानले गरेका छन् । किताबमा युवक श्रेष्ठका आकर्षक चित्रहरु समावेश छन् । बिएस बुक्सले बजारमा ल्याएको यस रंगिन पुस्तकको बजार मूल्य ६५० रुपैयाँ रहेको छ ।


Tags: बालसाहित्यविजयराज आचार्य
अघिल्लो पोष्ट

‘युरोप यात्राका संस्मरण’ सार्वजनिक

पछिल्लो पोस्ट

आलु–पुराण

जनमत

जनमत

सम्बन्धित पोष्टहरू

घर परिवारभित्र बालसाहित्य
बाल साहित्य

घर परिवारभित्र बालसाहित्य

२७ कार्तिक २०८१, मंगलवार
रङ्गकर्मी केदार श्रेष्ठलाई युवावर्ष मोती पुरस्कार
कला

रङ्गकर्मी केदार श्रेष्ठलाई युवावर्ष मोती पुरस्कार

९ भाद्र २०८१, आईतवार
शान्तदास मानन्धरको स्मृतिमा बालसाहित्य प्रतियोगिता
बाल साहित्य

शान्तदास मानन्धरको स्मृतिमा बालसाहित्य प्रतियोगिता

१७ असार २०८१, आईतवार
नेपाली बालसाहित्यमा शाश्वत पराजुलीको योगदान
बाल साहित्य

नेपाली बालसाहित्यमा शाश्वत पराजुलीको योगदान

२८ जेष्ठ २०८१, सोमबार
पछिल्लो पोष्ट
आलु–पुराण

आलु–पुराण

हास्यव्यङ्ग्यका सुकीर्ति भैरव अर्याल

हास्यव्यङ्ग्यका सुकीर्ति भैरव अर्याल

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पढ्न सिफारिश गरिएको

सर्प र लाम्कीरोको सम्वाद

सर्प र लाम्कीरोको सम्वाद

४ जेष्ठ २०८०, बिहीबार
फरक

फरक

४ जेष्ठ २०८०, बिहीबार
ऊ हराएको सूचना

ऊ हराएको सूचना

४ जेष्ठ २०७९, बुधबार
नक्सा बनाउने हात

नक्सा बनाउने हात

४ जेष्ठ २०७९, बुधबार

शिर्षकहरु

  • अनुवाद (37)
  • अनुसन्धान (8)
  • अन्तर्वार्ता (57)
  • आख्यान (54)
  • उपन्यास (1)
  • कथा (70)
  • कला (70)
  • कविता (223)
  • काव्य (214)
  • गजल (15)
  • गीत (12)
  • चित्रकला (45)
  • जनमत वार्ता (17)
  • जनमत समीक्षा (29)
  • नाटक (11)
  • निबन्ध (55)
  • नियात्रा (13)
  • पोडकास्ट (8)
  • प्रोफाइल (14)
  • बाल कथा (9)
  • बाल कविता (2)
  • बाल साहित्य (43)
  • भिडियो (31)
  • मनोभावना (8)
  • मुक्तक (6)
  • यात्रा साहित्य (14)
  • लघुकथा (16)
  • विविध (46)
  • विश्व साहित्य (9)
  • व्यङ्ग्य (7)
  • संगीत (42)
  • समालोचना (43)
  • सर्जक बिशेष (35)
  • संस्कृति (57)
  • संस्कृति पर्यटन (4)
  • सँस्मरण (89)
  • साहित्य रिपोर्ट (16)
  • साहित्य संक्षेप (555)
  • सिनेमा (24)
  • स्मृतिमा स्रस्टा (58)
  • हाइकु (4)

चर्चाको विषयहरु

अनिल श्रेष्ठ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अन्धकारभित्रको अन्धकार अर्जुन पराजुली अशेष मल्ल आकाश अधिकारी इल्या भट्टराई कथा कृष्ण जोशी केदारनाथ प्रधान जनक कार्की जनमत जनमत वाङमय प्रतिस्थान डा. चुन्दा बज्राचार्य तेजप्रकाश श्रेष्ठ दुर्गालाल श्रेष्ठ नेपाल प्रज्ञा प्रतिष्ठान नेपाल स्रष्टा समाज पद्मश्री साहित्य पुरस्कार पारिजात प्रेम कविता बाबा बस्नेत भूपी शेरचन मणि लोहनी मदन पुरस्कार माधवप्रसाद घिमिरे मोहन दुवाल मोहनविक्रम सिंह यशु श्रेष्ठ युवराज नयाँघरे रमेश श्रेष्ठ राधिका कल्पित रामप्रसाद ज्ञवाली लक्ष्मीप्रसाद देवकोटा विमला तुम्खेवा शान्तदास मानन्धर शान्ता श्रेष्ठ शान्ति शर्मा सत्यमोहन जोशी समा श्री सरुभक्त सिर्जना दुवाल हरिदेवी कोइराला हृदयचन्द्र सिंह ह्दयचन्द्र सिंह
  • मुख्यपृष्ठ
  • सम्पादकीय
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रकाशित कृतिहरु
  • सम्मान र सम्मानित प्रतिभाहरु
  • सम्पर्क
जनमत साहित्यिक मासिक

© 2021 जनमत साहित्यिक मासिक

No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट

© 2021 जनमत साहित्यिक मासिक