जनमत साहित्यिक मासिक
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
जनमत साहित्यिक मासिक
No Result
View All Result
होमपेज विविध साहित्य संक्षेप

इल्या भट्टराईको ‘मिसर’

जनमत जनमत
प्रकाशित २१ फाल्गुन २०७९, आईतवार
साहित्य संक्षेप भित्र
0
इल्या भट्टराईको ‘मिसर’

साहित्यकार इल्या भट्टराई लिखित नियात्राकृति ‘मिसर’ एक समारोहका बीच लोकार्पित भएको छ । अक्षर क्रिएसन्स नेपालले आयोजना गरेको कार्यक्रममा वक्ताहरू जय छाङ्छा, डा. गीता त्रिपाठी र नियात्राकार भट्टराईले कृति सामूहिक रूपमा सार्वजनिक गरे ।

कार्यक्रममा बोल्दै नियात्राकार जय छाङ्छाले नियात्रा लेखनले आउने समयमा इतिहास लेख्न मद्दत गर्ने बताए । उनले नियात्रा अनौपचारिक तबरमा इतिहास नै भएको दाबी गरे । नियात्राको सिद्धान्तसम्बन्धी पुस्तकसमेत लेखेका छाङ्छाले विश्वको नियात्रा लेखन परम्पराको चर्चा गर्दै भने, “कुनै पनि भ्रमणलाई लिपिवद्ध गर्ने हो भने त्यसले इतिहाससँगै भूगोल, संस्कृति, समाजलाई स्पष्ट देखाउँछ ।”

कार्यक्रममा वक्ता डा. गीता त्रिपाठीले इल्या भट्टराईको नियात्रामा व्यापक दृष्टिकोण समेटिएको बताउँदै कृतिमा अनुभूतिको गहिराई भेटिने उल्लेख गरिन् । डा. त्रिपाठीले भनिन्, “इल्या भट्टराईको यस कृतिमा जीवन दर्शनको उचाइ परिपक्व रूपमा आएको छ । कृतिभित्रका नियात्राहरू जीवनसँग नजिक भएको मैले पाएँ ।” उनले इजिप्टको प्राचिन परिवेश ‘मिसर’मा भेटिने उनले बताइन् ।

नियात्राकार भट्टराईले मिश्रलाई ‘मिसर’ भन्ने गरिएको बताउँदै उक्त शब्दलाई नै कृतिको शीर्षक बनाएको उल्लेख गरिन् । उनले यात्राको भोकले साहित्य पढ्ने र लेख्ने रुचि जगाएको बताउँदै यात्राकै भोकले यो र यस्ता अरू पनि कृति जन्मिएको बताइन् ।

उनले भनिन्, “यो कृति मैले लेखेको भए पनि यसमा मिहिनेत अर्चना थापाजी र डा. रजनी ढकालको पनि उत्तिकै छ ।”

कार्यक्रममा कथाकार तथा अक्षर क्रिएसन्सकी अर्चना थापाले यो कृति कृतिकार भट्टराईको पाँचौ नियात्राकृति भएको बताउँदै उनको लेखनीको चर्चा गरिन् ।


Tags: इल्या भट्टराई
अघिल्लो पोष्ट

‘बाछिटा’ विधाका ६ कृति सार्वजनिक

पछिल्लो पोस्ट

होली (फागु)

जनमत

जनमत

सम्बन्धित पोष्टहरू

जनमत वाङ्मय प्रतिष्ठानको ४२औँ वार्षिकोत्सव
साहित्य संक्षेप

जनमत वाङ्मय प्रतिष्ठानको ४२औँ वार्षिकोत्सव

२७ चैत्र २०८२, शुक्रबार
शान्तिकिरण–जनमत फरक क्षमता सम्मान घोषणा
साहित्य संक्षेप

शान्तिकिरण–जनमत फरक क्षमता सम्मान घोषणा

५ चैत्र २०८२, बिहीबार
राष्ट्रिय कलाश्री सम्मान–२०८२ सम्पन्न, विविध विधाका सर्जक सम्मानित
विविध

राष्ट्रिय कलाश्री सम्मान–२०८२ सम्पन्न, विविध विधाका सर्जक सम्मानित

५ फाल्गुन २०८२, मंगलवार
‘अमर नेम्वाङ स्मृति पुरस्कार’ दीपक सापकोटा, देवेन्द्र राई र मलिसा लिम्बूलाई
साहित्य संक्षेप

‘अमर नेम्वाङ स्मृति पुरस्कार’ दीपक सापकोटा, देवेन्द्र राई र मलिसा लिम्बूलाई

२० माघ २०८२, सोमबार
पछिल्लो पोष्ट
होली (फागु)

होली (फागु)

लोकप्रिया पुरस्कारको घोषणा

लोकप्रिया पुरस्कारको घोषणा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पढ्न सिफारिश गरिएको

प्रेमको सीमा

प्रेमको सीमा

१० बैशाख २०८०, आईतवार
साहित्यकार काँचुली र चालिसे सम्मानित 

साहित्यकार काँचुली र चालिसे सम्मानित 

११ बैशाख २०८१, मंगलवार
विभ्रम र नयाँ वर्ष

विभ्रम र नयाँ वर्ष

१० बैशाख २०८०, आईतवार
आख्यानकार ध्रुवचन्द्र गौतमलाई ‘आविष्कारी आख्यानकार’ उपाधि

आख्यानकार ध्रुवचन्द्र गौतमलाई ‘आविष्कारी आख्यानकार’ उपाधि

१० बैशाख २०८०, आईतवार

शिर्षकहरु

  • अनुवाद (37)
  • अनुसन्धान (8)
  • अन्तर्वार्ता (57)
  • आख्यान (54)
  • उपन्यास (1)
  • कथा (70)
  • कला (71)
  • कविता (223)
  • काव्य (214)
  • गजल (15)
  • गीत (12)
  • चित्रकला (46)
  • जनमत वार्ता (17)
  • जनमत समीक्षा (29)
  • नाटक (11)
  • निबन्ध (55)
  • नियात्रा (13)
  • पोडकास्ट (8)
  • प्रोफाइल (14)
  • बाल कथा (9)
  • बाल कविता (2)
  • बाल साहित्य (45)
  • भिडियो (31)
  • मनोभावना (8)
  • मुक्तक (6)
  • यात्रा साहित्य (14)
  • लघुकथा (16)
  • विविध (48)
  • विश्व साहित्य (9)
  • व्यङ्ग्य (7)
  • संगीत (42)
  • समालोचना (44)
  • सर्जक बिशेष (35)
  • संस्कृति (57)
  • संस्कृति पर्यटन (4)
  • सँस्मरण (89)
  • साहित्य रिपोर्ट (16)
  • साहित्य संक्षेप (568)
  • सिनेमा (24)
  • स्मृतिमा स्रस्टा (58)
  • हाइकु (4)

चर्चाको विषयहरु

अनिल श्रेष्ठ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अन्धकारभित्रको अन्धकार अर्जुन पराजुली अशेष मल्ल आकाश अधिकारी इल्या भट्टराई कथा कृष्ण जोशी केदारनाथ प्रधान जनक कार्की जनमत जनमत वाङमय प्रतिस्थान डा. चुन्दा बज्राचार्य तेजप्रकाश श्रेष्ठ दुर्गालाल श्रेष्ठ नेपाल प्रज्ञा प्रतिष्ठान नेपाल स्रष्टा समाज पद्मश्री साहित्य पुरस्कार पारिजात प्रेम कविता बाबा बस्नेत भूपी शेरचन मणि लोहनी मदन पुरस्कार माधवप्रसाद घिमिरे मोहन दुवाल मोहनविक्रम सिंह यशु श्रेष्ठ युवराज नयाँघरे रमेश श्रेष्ठ राधिका कल्पित रामप्रसाद ज्ञवाली लक्ष्मीप्रसाद देवकोटा विमला तुम्खेवा शान्तदास मानन्धर शान्ता श्रेष्ठ शान्ति शर्मा सत्यमोहन जोशी समा श्री सरुभक्त सिर्जना दुवाल हरिदेवी कोइराला हृदयचन्द्र सिंह ह्दयचन्द्र सिंह
  • मुख्यपृष्ठ
  • सम्पादकीय
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रकाशित कृतिहरु
  • सम्मान र सम्मानित प्रतिभाहरु
  • सम्पर्क
जनमत साहित्यिक मासिक

© 2021 जनमत साहित्यिक मासिक

No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट

© 2021 जनमत साहित्यिक मासिक