जनमत साहित्यिक मासिक
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
जनमत साहित्यिक मासिक
No Result
View All Result
होमपेज बाल साहित्य

गीत पछाईको दोस्रो कृति  

जनमत जनमत
प्रकाशित २२ श्रावण २०७९, आईतवार
बाल साहित्य भित्र
0
गीत पछाईको दोस्रो कृति  

बाल साहित्यकार गीत पछाईको दोस्रो कृति एयचतब बिमोचन भएको छ । ८ वर्षको उमेरमा द ट्रेजर हन्ट अङ्ग्रेजी कथा सङ्ग्रह निकालेर नेपालको सबैभन्दा कान्छो लेखकको रूपमा आफूलाई चिनाउन सफल उनले अहिले दोस्रो कृतिको रूपमा उपन्यास निकालेकी छन् । उनको पहिलो अङ्ग्रेजी कथा सङ्ग्रह अस्ट्रेलियाको विभिन्न स्कुलको लाइवेरीमा पढ्न पाइन्छ । १२ वर्षकी गीतले यो उपन्यास आफू ९ वर्षको हुँदा लेखेको र अहिले यसलाई फर्केर हेर्दा अझै राम्रो गर्न सक्थे भन्ने लागेको र पाठकबाट आएको सुझावलाई समेत ख्याल गर्दै अर्को कृति लिएर आउने बताइन । 

विमोचन कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र कार्की , सहरी विकास मन्त्री मेटमणि चौधरी, पूर्व अर्थ मन्त्री तथा वरिष्ठ साहित्यकार शङ्कर प्रसाद कोइराला, वरिष्ठ साहित्यकार प्राज्ञ माया ठकुरीले संयुक्त रूपमा पुस्तक विमोचन गर्नुभएको थियो । कार्यक्रममा मन्त्री चौधरीले यति सानो उमेरमा दोस्रो किताब प्रकाशन गर्नु चानचुने कुरा नभएको र अन्य बालबालिकाको लागि उनी प्रेरणा हुने र बालबालिकालाई यस्ता कार्यमा प्रोत्साहन दिनुपर्ने बताउनुभयो 

साहित्यकार कोइरालाले नेपालीले अङ्ग्रेजी साहित्यमा कलम चलाउन गाह्रो हुने, त्यसमा पनि साइन्समा अझै गाह्रो हुने तर गीतले सानो उमेरमा नै यो विषयलाई निकै राम्रो सँग प्रस्तुत गरेकी छिन् उनको कल्पनाशील र यो अदभूत क्षमतालाई सबैले साथ सहयोग गरेर अगाडि बढाउन हौसला प्रदान गर्नुपर्ने बताउनु भयो ।


अघिल्लो पोष्ट

उपन्यासकार लीलबहादुरलाई ‘स्वीकारोक्ती आजीवन सिद्धी’ पुरस्कार

पछिल्लो पोस्ट

ललितकला सम्बन्धी पुस्तक प्रदर्शनी

जनमत

जनमत

सम्बन्धित पोष्टहरू

मदन पुरस्कारको श्रेष्ठ सूची सार्वजनिक
बाल साहित्य

मदन पुरस्कारको श्रेष्ठ सूची सार्वजनिक

७ श्रावण २०८२, मंगलवार
घर परिवारभित्र बालसाहित्य
बाल साहित्य

घर परिवारभित्र बालसाहित्य

२७ कार्तिक २०८१, मंगलवार
रङ्गकर्मी केदार श्रेष्ठलाई युवावर्ष मोती पुरस्कार
कला

रङ्गकर्मी केदार श्रेष्ठलाई युवावर्ष मोती पुरस्कार

९ भाद्र २०८१, आईतवार
शान्तदास मानन्धरको स्मृतिमा बालसाहित्य प्रतियोगिता
बाल साहित्य

शान्तदास मानन्धरको स्मृतिमा बालसाहित्य प्रतियोगिता

१७ असार २०८१, आईतवार
पछिल्लो पोष्ट
ललितकला सम्बन्धी पुस्तक प्रदर्शनी

ललितकला सम्बन्धी पुस्तक प्रदर्शनी

बाबुराम श्रेष्ठ ‘यात्री’ को दोस्रो काव्यकृति ‘बूढो समय’ 

बाबुराम श्रेष्ठ ‘यात्री’ को दोस्रो काव्यकृति ‘बूढो समय’ 

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पढ्न सिफारिश गरिएको

लेखक गुरुङ रामप्रकाश समथिङ

लेखक गुरुङ रामप्रकाश समथिङ

२३ फाल्गुन २०७९, मंगलवार
शताब्दी पग्लेको ओढारसित मान्छे

शताब्दी पग्लेको ओढारसित मान्छे

२३ फाल्गुन २०७९, मंगलवार
इलाममा पर्यटन मैत्री साहित्य सम्मेलनको आयोजना हुने

इलाममा पर्यटन मैत्री साहित्य सम्मेलनको आयोजना हुने

२३ फाल्गुन २०७८, सोमबार
कस्तो मज्जा

कस्तो मज्जा

२३ फाल्गुन २०७८, सोमबार

शिर्षकहरु

  • अनुवाद (37)
  • अनुसन्धान (8)
  • अन्तर्वार्ता (57)
  • आख्यान (54)
  • उपन्यास (1)
  • कथा (70)
  • कला (71)
  • कविता (223)
  • काव्य (214)
  • गजल (15)
  • गीत (12)
  • चित्रकला (46)
  • जनमत वार्ता (17)
  • जनमत समीक्षा (29)
  • नाटक (11)
  • निबन्ध (55)
  • नियात्रा (13)
  • पोडकास्ट (8)
  • प्रोफाइल (14)
  • बाल कथा (9)
  • बाल कविता (2)
  • बाल साहित्य (44)
  • भिडियो (31)
  • मनोभावना (8)
  • मुक्तक (6)
  • यात्रा साहित्य (14)
  • लघुकथा (16)
  • विविध (48)
  • विश्व साहित्य (9)
  • व्यङ्ग्य (7)
  • संगीत (42)
  • समालोचना (44)
  • सर्जक बिशेष (35)
  • संस्कृति (57)
  • संस्कृति पर्यटन (4)
  • सँस्मरण (89)
  • साहित्य रिपोर्ट (16)
  • साहित्य संक्षेप (566)
  • सिनेमा (24)
  • स्मृतिमा स्रस्टा (58)
  • हाइकु (4)

चर्चाको विषयहरु

अनिल श्रेष्ठ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अन्धकारभित्रको अन्धकार अर्जुन पराजुली अशेष मल्ल आकाश अधिकारी इल्या भट्टराई कथा कृष्ण जोशी केदारनाथ प्रधान जनक कार्की जनमत जनमत वाङमय प्रतिस्थान डा. चुन्दा बज्राचार्य तेजप्रकाश श्रेष्ठ दुर्गालाल श्रेष्ठ नेपाल प्रज्ञा प्रतिष्ठान नेपाल स्रष्टा समाज पद्मश्री साहित्य पुरस्कार पारिजात प्रेम कविता बाबा बस्नेत भूपी शेरचन मणि लोहनी मदन पुरस्कार माधवप्रसाद घिमिरे मोहन दुवाल मोहनविक्रम सिंह यशु श्रेष्ठ युवराज नयाँघरे रमेश श्रेष्ठ राधिका कल्पित रामप्रसाद ज्ञवाली लक्ष्मीप्रसाद देवकोटा विमला तुम्खेवा शान्तदास मानन्धर शान्ता श्रेष्ठ शान्ति शर्मा सत्यमोहन जोशी समा श्री सरुभक्त सिर्जना दुवाल हरिदेवी कोइराला हृदयचन्द्र सिंह ह्दयचन्द्र सिंह
  • मुख्यपृष्ठ
  • सम्पादकीय
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रकाशित कृतिहरु
  • सम्मान र सम्मानित प्रतिभाहरु
  • सम्पर्क
जनमत साहित्यिक मासिक

© 2021 जनमत साहित्यिक मासिक

No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट

© 2021 जनमत साहित्यिक मासिक