जनमत साहित्यिक मासिक
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
जनमत साहित्यिक मासिक
No Result
View All Result
होमपेज बाल साहित्य

४५ वर्ष पछि पोखरामा टिकटमा मुक्तक

जनमत जनमत
प्रकाशित २२ माघ २०८०, सोमबार
बाल साहित्य भित्र
0
४५ वर्ष पछि पोखरामा टिकटमा मुक्तक

२०३५ साल माघ २० गते पहिलो पटक पोखरामा टिकटमा मुक्तक कार्यक्रम गरेको पोखरेली युवा सांस्कृतिक परिवारले फेरि त्यो इतिहासलाई जोड्ने काम गरेको छ ।‘मुक्तक सुन्न पोखरा जाऔँ’ भन्ने भनाइ स्थापित गरेको पोखरामा मुक्तक सुन्न १ हजार रुपैयाँसम्म टिकट काटेर सयौँ पारखी उपस्थित थिए ।

करिब २ घण्टा चलेको कार्यक्रममाकार्यक्रममा कास्की, स्याङ्जा, तनहुँ, लमजुङ, पर्वत, गुल्मी, काठमाडौं र रुपन्देहीका गरी २९ स्रष्टाले मुक्तक सुनाए । भैरहवाबाट बुँद राना र रुद्र ज्ञवाली आइपुगेका थिए । अमृता पोख्रेलबाट सुरु भएको मुक्तक बाचन सरुभक्तको बाचनसँगै मैझारो भएको थियो । श्रीराम अधिकारी ‘गोर्जे’, सञ्जीव पौडेल, अमृत सुवेदी, रामजीप्रसाद आचार्य, कृष्ण सुवेदी, सावित्री गिरी, रुपिन्द्र प्रभावी, कपिल शर्मा, प्राञ्जल, सरला लामिछाने ‘सरु’, जीवनसागर भण्डारी, डा भूमिराज बस्ताकोटी, शिव त्रिपाठी, गौरी तमु, लक्ष्मण थापा, मन क्षेत्री, सरस्वती श्रेष्ठ (सरु), सुरेश रानाभाट, दीपक समीप, डा ईश्वरमणि अधिकारी, सरस्वती प्रतीक्षा, रमेश श्रेष्ठ, रुद्र ज्ञवाली, रामकाजी कोने, विश्वविमोहन श्रेष्ठ, उषा शेरचन, बुँद रानाले मुक्तक सुनाएका थिए । कार्यक्रमलाई पोखरा महानगरपालिकाले प्रवद्र्धन गरेको थियो । पोखरा प्रज्ञा प्रतिष्ठानले पनि कार्यक्रमलाई सहयोग गरेको थियो ।

आयोजक संस्था पोखरेली युवा सांस्कृतिक परिवारका अध्यक्ष उपेन्द्र पौडेल विश्वव्यापी रूपमा मुक्तक लेखन र सशुल्क कविता कार्यक्रममा आएको गतिको पृष्ठभूमि २०३५ सालको टिकटमा मुक्तक कार्यक्रमको ठोस योगदान रहेको दाबी गर्छन्।

विगतमा २ रुपैयाँ टिकटमा मुक्तक कार्यक्रम भएको त्यसबेला मुक्तक सुनाएका मुक्तककारले स्मरण गरे। साहित्यको श्रीवृद्धिका लागि आफूहरूले यो कार्यक्रमलाई निरन्तरता दिइएको अध्यक्ष पौडेलले बताए। पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले उद्घाटन गरेको कार्यक्रमको संचालन संस्था उपाध्यक्ष रीता अधिकारीले गरेकी थिइन्।

सरुभक्त, उषा शेरचन लगायतकै नेतृत्वमा पोखरामा पहिलो पटक २०३५ सालमा मुक्तक वाचनको थालनी भएको थियो ।


अघिल्लो पोष्ट

श्रवण मुकारुङ, कृसु क्षेत्री र गीता कार्की सम्मानित

पछिल्लो पोस्ट

लेभ तोल्सतोयका कृतिहरुमा मरणको चित्रण (१)

जनमत

जनमत

सम्बन्धित पोष्टहरू

बाल साहित्य

एरिना ताम्राकारका कृतिमा आत्मसंवाद र सामाजिक विमर्श

५ चैत्र २०८२, बिहीबार
मदन पुरस्कारको श्रेष्ठ सूची सार्वजनिक
बाल साहित्य

मदन पुरस्कारको श्रेष्ठ सूची सार्वजनिक

७ श्रावण २०८२, मंगलवार
घर परिवारभित्र बालसाहित्य
बाल साहित्य

घर परिवारभित्र बालसाहित्य

२७ कार्तिक २०८१, मंगलवार
रङ्गकर्मी केदार श्रेष्ठलाई युवावर्ष मोती पुरस्कार
कला

रङ्गकर्मी केदार श्रेष्ठलाई युवावर्ष मोती पुरस्कार

९ भाद्र २०८१, आईतवार
पछिल्लो पोष्ट
लेभ तोल्सतोयका कृतिहरुमा मरणको चित्रण (१)

लेभ तोल्सतोयका कृतिहरुमा मरणको चित्रण (१)

शंकराचार्यले जलाएको म बौद्धग्रन्थ हुँ

शंकराचार्यले जलाएको म बौद्धग्रन्थ हुँ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पढ्न सिफारिश गरिएको

वियोगी बुढाथोकीको ‘काठमाडौंलाई महासागरको पानी’ 

वियोगी बुढाथोकीको ‘काठमाडौंलाई महासागरको पानी’ 

९ बैशाख २०८०, शनिबार
अनल गौतमका दुई पुस्तक ‘बार्दली’ तथा ‘दाहिने हाते सिक्का र साईकल’ लोकार्पण

अनल गौतमका दुई पुस्तक ‘बार्दली’ तथा ‘दाहिने हाते सिक्का र साईकल’ लोकार्पण

९ बैशाख २०८०, शनिबार
‘छन्दसाधना पुरस्कार’ यस वर्ष कवि रामचन्द्र भट्टराई र सुदेश सत्याललाई

‘छन्दसाधना पुरस्कार’ यस वर्ष कवि रामचन्द्र भट्टराई र सुदेश सत्याललाई

९ बैशाख २०८०, शनिबार
लाकोजूका दुई कृति लोकार्पित

लाकोजूका दुई कृति लोकार्पित

९ बैशाख २०७९, शुक्रबार

शिर्षकहरु

  • अनुवाद (37)
  • अनुसन्धान (8)
  • अन्तर्वार्ता (57)
  • आख्यान (54)
  • उपन्यास (1)
  • कथा (70)
  • कला (71)
  • कविता (223)
  • काव्य (214)
  • गजल (15)
  • गीत (12)
  • चित्रकला (46)
  • जनमत वार्ता (17)
  • जनमत समीक्षा (29)
  • नाटक (11)
  • निबन्ध (55)
  • नियात्रा (13)
  • पोडकास्ट (8)
  • प्रोफाइल (14)
  • बाल कथा (9)
  • बाल कविता (2)
  • बाल साहित्य (45)
  • भिडियो (31)
  • मनोभावना (8)
  • मुक्तक (6)
  • यात्रा साहित्य (14)
  • लघुकथा (16)
  • विविध (48)
  • विश्व साहित्य (9)
  • व्यङ्ग्य (7)
  • संगीत (42)
  • समालोचना (44)
  • सर्जक बिशेष (35)
  • संस्कृति (57)
  • संस्कृति पर्यटन (4)
  • सँस्मरण (89)
  • साहित्य रिपोर्ट (16)
  • साहित्य संक्षेप (568)
  • सिनेमा (24)
  • स्मृतिमा स्रस्टा (58)
  • हाइकु (4)

चर्चाको विषयहरु

अनिल श्रेष्ठ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अन्धकारभित्रको अन्धकार अर्जुन पराजुली अशेष मल्ल आकाश अधिकारी इल्या भट्टराई कथा कृष्ण जोशी केदारनाथ प्रधान जनक कार्की जनमत जनमत वाङमय प्रतिस्थान डा. चुन्दा बज्राचार्य तेजप्रकाश श्रेष्ठ दुर्गालाल श्रेष्ठ नेपाल प्रज्ञा प्रतिष्ठान नेपाल स्रष्टा समाज पद्मश्री साहित्य पुरस्कार पारिजात प्रेम कविता बाबा बस्नेत भूपी शेरचन मणि लोहनी मदन पुरस्कार माधवप्रसाद घिमिरे मोहन दुवाल मोहनविक्रम सिंह यशु श्रेष्ठ युवराज नयाँघरे रमेश श्रेष्ठ राधिका कल्पित रामप्रसाद ज्ञवाली लक्ष्मीप्रसाद देवकोटा विमला तुम्खेवा शान्तदास मानन्धर शान्ता श्रेष्ठ शान्ति शर्मा सत्यमोहन जोशी समा श्री सरुभक्त सिर्जना दुवाल हरिदेवी कोइराला हृदयचन्द्र सिंह ह्दयचन्द्र सिंह
  • मुख्यपृष्ठ
  • सम्पादकीय
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रकाशित कृतिहरु
  • सम्मान र सम्मानित प्रतिभाहरु
  • सम्पर्क
जनमत साहित्यिक मासिक

© 2021 जनमत साहित्यिक मासिक

No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट

© 2021 जनमत साहित्यिक मासिक