जनमत साहित्यिक मासिक
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
जनमत साहित्यिक मासिक
No Result
View All Result
होमपेज काव्य कविता

जालसाजी 

जगदीश घिमिरे जगदीश घिमिरे
प्रकाशित २४ श्रावण २०८०, बुधबार
कविता, काव्य भित्र
0
जालसाजी 

उद्देश्य खोतल्दै–खोतल्दै जाँदा
म उद्देश्यको समेत उद्देश्य पाउँदिनँ र
अर्थ सोध्दै–सोध्दै जाँदा
म अर्थको समेत अर्थ देख्दिनँ
अस्तित्व पहिल्याउँदै–पहिल्याउँदै जाँदा
म अस्तित्वको समेत अस्तित्व भेट्दिनँ
यो एक मुठी सास हो— जुन सत्य हो
योएक मुठी गाँस हो— जुन ध्रुव सत्य हो
जीवन
त्यही एक मुठी सास र एक मुठी गाँसका निमित्त
गरिने जालसाजी हो
जीवन आफूले आफैप्रति गरिने अन्याय हो।

समाज छ, राष्ट्र छ, संयुक्त राष्ट्र पनि छ
वर्ण छ, वर्ग छ, उचाइ र गहिराइ पनि छ
धर्म छ, पाप छ, अर्थ छ, अनर्थ छ
काम छ, निष्काम छ, सकाम छ, अतिकाम छ
तर मोक्ष खै कुन मिसिलमा परेर हराएछ ?

जागिर छ—
जुन वेश्याको सिउँदोको सिन्दूर हो
जुन स्वाभिमान बेचेर कमाएको तलब हो
नियमावली छ
जुन गीता हो, बाइबल हो, कुरान हो
हाकिम छ
जुन दैव हो
व्यवस्थापन छ
जुन लीला हो।

मान्छे छ, चुप छ
रेडियो बोल्छ, माइक बोल्छ वा बोल्छन् चराचुरुङ्गीहरू
अथवा झर्नाहरू वा टेम्पोवा जेटका आवाजहरू ।

साहित्य छ
त्यो आङका छारो हो
नलेखे लेख्नुपर्छ
लेखे लेख्न हुन्न ।

चित्र छ—
त्यो हाम्रो व्यङ्ग्यचित्र हो
विद्रुप छ—
त्यो हाम्रो जीवनवृत्त हो
जीवन आफूले आफैसँग गरिने अन्याय हो
जीवन आफूले आफैसँग गरिने जालसाजी हो


Tags: जगदीश घिमिरे
अघिल्लो पोष्ट

मैनबत्तीको शिखा 

पछिल्लो पोस्ट

अभिनेत्री कविताको ‘मेरो कविताको शीर्षक छ’ सार्वजनिक

जगदीश घिमिरे

जगदीश घिमिरे

सम्बन्धित पोष्टहरू

शून्यावतार
कविता

शून्यावतार

२६ मंसिर २०८१, बुधबार
नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानमा ‘काव्य–चित्र सिर्जना उत्सव’ सम्पन्न
कला

नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानमा ‘काव्य–चित्र सिर्जना उत्सव’ सम्पन्न

११ कार्तिक २०८१, आईतवार
खोला
कविता

खोला

२९ आश्विन २०८१, मंगलवार
कविवर  मोतिराम भट्टका ४ गजलहरु
काव्य

कविवर मोतिराम भट्टका ४ गजलहरु

१७ भाद्र २०८१, सोमबार
पछिल्लो पोष्ट
अभिनेत्री कविताको ‘मेरो कविताको शीर्षक छ’ सार्वजनिक

अभिनेत्री कविताको ‘मेरो कविताको शीर्षक छ’ सार्वजनिक

अनेसास कविता महोत्सवका लागि कविता आह्वान

अनेसास कविता महोत्सवका लागि कविता आह्वान

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पढ्न सिफारिश गरिएको

छन्दसाधना पुरस्कार भुवनहरि सिग्देल र कविराज पौडेललाई

छन्दसाधना पुरस्कार भुवनहरि सिग्देल र कविराज पौडेललाई

१० बैशाख २०८०, आईतवार
२०९ औं भानुजयन्तीका अवसरमा भानुभक्तको स्मरण

२०९ औं भानुजयन्तीका अवसरमा भानुभक्तको स्मरण

१० बैशाख २०७९, शनिबार
पागल बस्तीको परिवेशले मलाई अस्थायी बासिन्दा नै बनाएको छ : जनक कार्की

पागल बस्तीको परिवेशले मलाई अस्थायी बासिन्दा नै बनाएको छ : जनक कार्की

१० बैशाख २०८०, आईतवार
तीन दिवसीय ‘जनकपुर साहित्य महोत्सव–२०२३’ बिहीबारदेखि

तीन दिवसीय ‘जनकपुर साहित्य महोत्सव–२०२३’ बिहीबारदेखि

१० बैशाख २०८०, आईतवार

शिर्षकहरु

  • अनुवाद (37)
  • अनुसन्धान (8)
  • अन्तर्वार्ता (57)
  • आख्यान (54)
  • उपन्यास (1)
  • कथा (70)
  • कला (71)
  • कविता (223)
  • काव्य (214)
  • गजल (15)
  • गीत (12)
  • चित्रकला (46)
  • जनमत वार्ता (17)
  • जनमत समीक्षा (29)
  • नाटक (11)
  • निबन्ध (55)
  • नियात्रा (13)
  • पोडकास्ट (8)
  • प्रोफाइल (14)
  • बाल कथा (9)
  • बाल कविता (2)
  • बाल साहित्य (45)
  • भिडियो (31)
  • मनोभावना (8)
  • मुक्तक (6)
  • यात्रा साहित्य (14)
  • लघुकथा (16)
  • विविध (48)
  • विश्व साहित्य (9)
  • व्यङ्ग्य (7)
  • संगीत (42)
  • समालोचना (44)
  • सर्जक बिशेष (35)
  • संस्कृति (57)
  • संस्कृति पर्यटन (4)
  • सँस्मरण (89)
  • साहित्य रिपोर्ट (16)
  • साहित्य संक्षेप (568)
  • सिनेमा (24)
  • स्मृतिमा स्रस्टा (58)
  • हाइकु (4)

चर्चाको विषयहरु

अनिल श्रेष्ठ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अन्धकारभित्रको अन्धकार अर्जुन पराजुली अशेष मल्ल आकाश अधिकारी इल्या भट्टराई कथा कृष्ण जोशी केदारनाथ प्रधान जनक कार्की जनमत जनमत वाङमय प्रतिस्थान डा. चुन्दा बज्राचार्य तेजप्रकाश श्रेष्ठ दुर्गालाल श्रेष्ठ नेपाल प्रज्ञा प्रतिष्ठान नेपाल स्रष्टा समाज पद्मश्री साहित्य पुरस्कार पारिजात प्रेम कविता बाबा बस्नेत भूपी शेरचन मणि लोहनी मदन पुरस्कार माधवप्रसाद घिमिरे मोहन दुवाल मोहनविक्रम सिंह यशु श्रेष्ठ युवराज नयाँघरे रमेश श्रेष्ठ राधिका कल्पित रामप्रसाद ज्ञवाली लक्ष्मीप्रसाद देवकोटा विमला तुम्खेवा शान्तदास मानन्धर शान्ता श्रेष्ठ शान्ति शर्मा सत्यमोहन जोशी समा श्री सरुभक्त सिर्जना दुवाल हरिदेवी कोइराला हृदयचन्द्र सिंह ह्दयचन्द्र सिंह
  • मुख्यपृष्ठ
  • सम्पादकीय
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रकाशित कृतिहरु
  • सम्मान र सम्मानित प्रतिभाहरु
  • सम्पर्क
जनमत साहित्यिक मासिक

© 2021 जनमत साहित्यिक मासिक

No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट

© 2021 जनमत साहित्यिक मासिक