जनमत साहित्यिक मासिक
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
जनमत साहित्यिक मासिक
No Result
View All Result
होमपेज काव्य कविता

प्रेमको मृत्युमा एउटा श्रद्धाञ्जली

मौन आवाज मौन आवाज
प्रकाशित ९ माघ २०७९, सोमबार
कविता भित्र
0
प्रेमको मृत्युमा एउटा श्रद्धाञ्जली

मैले सहेको थिएँ
एकतर्फी प्रेमको चौतर्फी यातना
सहेको थिएँ असंख्य पीडा !

थाहा हुनुभन्दा पहिले थाहा थिएन
दुख्दोरहेछ घाउ !

मैले सहेको थिएँ
बिना वस्त्र नाङ्गो शरीर
सहेको थिएँ अनन्त जाडो !

दुख्नुभन्दा पहिले थाहा थिएन
दुख्दोरहेछ घाउ !

पुग्न हिँडेको थिएँ
नपुग्दै फर्कनुपर्ने ठाउँमा
नभएको बाटो
नरहेको गल्ली – दोबाटो र बस्तीमा !

थाहा हुनुभन्दा पहिले थाहा थिएन
थाहा हुनुपर्ने धेरै कुरा !

जे होइन त्यही
जे छैन त्यही
छायाँको छायाँ खोज्दै
म यहाँ आइपुगें !

आकाशभन्दा अलिमुनि
धर्तीभन्दा अलिमाथि
यतै कतै म आइपुगें !

मैले जे जे सम्झनुपर्ने हो त्यही त्यही बिर्सिएँ
मैले जे जे बिर्सनुपर्ने हो त्यही त्यही सम्झिएँ !

यादहरुको पहाडमा उभिएर
तिमीलाई मैले सम्झिएँ !

त्यहीँ थियो प्रेमको मृत देउराली
जहाँ मैले आँसुका केही फूलहरु चढाएँ !


अघिल्लो पोष्ट

जादु

पछिल्लो पोस्ट

साहित्यकारहरू समाजप्रति जिम्मेवार हुनै पर्दछ, लेख्ने कर्म गरेमा मात्र पुग्दैन : राजेन्द्रप्रसाद अधिकारी

मौन आवाज

मौन आवाज

सम्बन्धित पोष्टहरू

शून्यावतार
कविता

शून्यावतार

२६ मंसिर २०८१, बुधबार
खोला
कविता

खोला

२९ आश्विन २०८१, मंगलवार
हिटलरको दुर्भाग्य
कविता

हिटलरको दुर्भाग्य

९ श्रावण २०८१, बुधबार
भुवनहरि सिग्देल द्वारा रचित आदिकवि भानुभक्त आचार्यमा समर्पित कविता भाषा धरोहर
कविता

भुवनहरि सिग्देल द्वारा रचित आदिकवि भानुभक्त आचार्यमा समर्पित कविता भाषा धरोहर

१ श्रावण २०८१, मंगलवार
पछिल्लो पोष्ट
साहित्यकारहरू समाजप्रति जिम्मेवार हुनै पर्दछ, लेख्ने कर्म गरेमा मात्र पुग्दैन : राजेन्द्रप्रसाद अधिकारी

साहित्यकारहरू समाजप्रति जिम्मेवार हुनै पर्दछ, लेख्ने कर्म गरेमा मात्र पुग्दैन : राजेन्द्रप्रसाद अधिकारी

न्यूह्यामसायर अनेसासको सरस्वती पूजा र बाल प्रतिभा प्रदर्शन सम्पन्न

न्यूह्यामसायर अनेसासको सरस्वती पूजा र बाल प्रतिभा प्रदर्शन सम्पन्न

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पढ्न सिफारिश गरिएको

वरिष्ठ संगीतकार रञ्जित गजमेरको आत्मकथा मोहनी मादलको सार्वजनिक

वरिष्ठ संगीतकार रञ्जित गजमेरको आत्मकथा मोहनी मादलको सार्वजनिक

१० बैशाख २०८०, आईतवार
मेरो मानसपटलमा फुलिरहने वासनादार फूल हो पारिजात (२) 

मेरो मानसपटलमा फुलिरहने वासनादार फूल हो पारिजात (२) 

११ बैशाख २०८१, मंगलवार
साथी

साथी

१० बैशाख २०७९, शनिबार
गीतल प्रतिष्ठानद्वारा विभिन्न पुरस्कार घोषणा

गीतल प्रतिष्ठानद्वारा विभिन्न पुरस्कार घोषणा

११ बैशाख २०८१, मंगलवार

शिर्षकहरु

  • अनुवाद (37)
  • अनुसन्धान (8)
  • अन्तर्वार्ता (57)
  • आख्यान (54)
  • उपन्यास (1)
  • कथा (70)
  • कला (71)
  • कविता (223)
  • काव्य (214)
  • गजल (15)
  • गीत (12)
  • चित्रकला (46)
  • जनमत वार्ता (17)
  • जनमत समीक्षा (29)
  • नाटक (11)
  • निबन्ध (55)
  • नियात्रा (13)
  • पोडकास्ट (8)
  • प्रोफाइल (14)
  • बाल कथा (9)
  • बाल कविता (2)
  • बाल साहित्य (45)
  • भिडियो (31)
  • मनोभावना (8)
  • मुक्तक (6)
  • यात्रा साहित्य (14)
  • लघुकथा (16)
  • विविध (48)
  • विश्व साहित्य (9)
  • व्यङ्ग्य (7)
  • संगीत (42)
  • समालोचना (44)
  • सर्जक बिशेष (35)
  • संस्कृति (57)
  • संस्कृति पर्यटन (4)
  • सँस्मरण (89)
  • साहित्य रिपोर्ट (16)
  • साहित्य संक्षेप (568)
  • सिनेमा (24)
  • स्मृतिमा स्रस्टा (58)
  • हाइकु (4)

चर्चाको विषयहरु

अनिल श्रेष्ठ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अन्धकारभित्रको अन्धकार अर्जुन पराजुली अशेष मल्ल आकाश अधिकारी इल्या भट्टराई कथा कृष्ण जोशी केदारनाथ प्रधान जनक कार्की जनमत जनमत वाङमय प्रतिस्थान डा. चुन्दा बज्राचार्य तेजप्रकाश श्रेष्ठ दुर्गालाल श्रेष्ठ नेपाल प्रज्ञा प्रतिष्ठान नेपाल स्रष्टा समाज पद्मश्री साहित्य पुरस्कार पारिजात प्रेम कविता बाबा बस्नेत भूपी शेरचन मणि लोहनी मदन पुरस्कार माधवप्रसाद घिमिरे मोहन दुवाल मोहनविक्रम सिंह यशु श्रेष्ठ युवराज नयाँघरे रमेश श्रेष्ठ राधिका कल्पित रामप्रसाद ज्ञवाली लक्ष्मीप्रसाद देवकोटा विमला तुम्खेवा शान्तदास मानन्धर शान्ता श्रेष्ठ शान्ति शर्मा सत्यमोहन जोशी समा श्री सरुभक्त सिर्जना दुवाल हरिदेवी कोइराला हृदयचन्द्र सिंह ह्दयचन्द्र सिंह
  • मुख्यपृष्ठ
  • सम्पादकीय
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रकाशित कृतिहरु
  • सम्मान र सम्मानित प्रतिभाहरु
  • सम्पर्क
जनमत साहित्यिक मासिक

© 2021 जनमत साहित्यिक मासिक

No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट

© 2021 जनमत साहित्यिक मासिक