जनमत साहित्यिक मासिक
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
जनमत साहित्यिक मासिक
No Result
View All Result
होमपेज भिडियो

कवि अर्जुन पराजुलीको आठ वटा ब्यङ्गय कविताहरूलाई भिडियोमा तयार पारेका छौँ । जुन क्रमशः प्रस्तुत गर्दै जाने छौँ ।

जनमत जनमत
प्रकाशित ११ श्रावण २०८१, शुक्रबार
भिडियो भित्र
0
कवि अर्जुन पराजुलीको आठ वटा ब्यङ्गय कविताहरूलाई भिडियोमा तयार पारेका छौँ । जुन क्रमशः प्रस्तुत गर्दै जाने छौँ ।

०६२/६३ सालको जनआन्दोलनका बेला उदाएका कवि हुन् , अर्जुन पराजुली । तत्कालीन राजसंस्थाविरुद्ध कविता लेखेर उनले निकै चर्चा कमाए । त्यतिबेला पराजुलीका सडक कविताहरूले आन्दोलनकारीको रगत उमाल्ने काम गर्थे । कविताका हरेक हरफ यति शक्तिशाली हुन्थ्यो त्यति बेला उनले रचना गरेका कविताहरू आन्दोलनकारी लाई जुरुक्क उचालेर आन्दोलनको पठाउने मन्त्र जस्ता थिए ।

सानै देखि कविता लेख्ने गरेका कवि पराजुलीले २०४३ सल देखि हास्यव्यङ्ग्य लेख्न सुरु गरेका हुन् । अहिले उनी आजभोलिको सामाजिक सञ्जाल मार्फत आफ्नो भावनाहरू, परिवर्तनका आवाजहरू सहित हस्तलिखित कवितालाई फेसबुकको भित्तामा हाल्छन् । ती कविताहरू छोटा मिठा अनि दमदार छन् । अहिलेको राजनीति, समाजका कुरुतीहरु लाई व्यङ्ग्यका रूपमा पोख्न सिपालु कवि अर्जुन पराजुलीकोे लेखन र वाचन शैली आफ्नै छ ।हामीले उनका केही थान छोटा मिठा कविताहरूलाई भिडियो मार्फत प्रस्तुत गर्दैछौं । 

१. अर्जुन पराजुलीको ब्यङ्गय कविता १ : धोका खान नपाई बाँच्नै नसक्ने भयौं

२. अर्जुन पराजुलीको व्यङ्ग्य कविता  २ : एक जना हर्क साम्पाङ देऊ

३. अर्जुन पराजुलीको व्यङ्ग्य कविता ३: त्यो देश मेरो हो

४. अर्जुन पराजुलीको व्यङ्ग्य कविता ४ – प्रतिगमन

५. अर्जुन पराजुलीको व्यङ्ग्य कविता ५ – चोरले भन्छ, चोरलाई चुनाव जिताउनु हुँदैन

६. अर्जुन पराजुलीको व्यङ्ग्य कविता ६ – राजनीतिमा आउनु अघि सिकेर आउनु

७. अर्जुन पराजुलीको व्यङ्ग्य कविता ७ – खल्तीमा आम्दानी बढाऊँ छैन

८. अर्जुन पराजुलीको व्यङ्ग्य कविता ८ : आमा


अघिल्लो पोष्ट

देउताकै सृजनाकर्मी कालु कुमाले

पछिल्लो पोस्ट

इतिहासकार ज्ञानमणि नेपाललाई दाहाल यज्ञनिधि पुरस्कार

जनमत

जनमत

सम्बन्धित पोष्टहरू

अतिथि र हतार
भिडियो

अतिथि र हतार

१८ पुष २०८१, बिहीबार
शकुन्तला जोशीको कविता : डमी बजार
भिडियो

शकुन्तला जोशीको कविता : डमी बजार

६ कार्तिक २०८१, मंगलवार
धिरेन्द्र प्रेमर्षीको कविता, कसो होला भन त बुढी, थाले राजनीति
भिडियो

धिरेन्द्र प्रेमर्षीको कविता, कसो होला भन त बुढी, थाले राजनीति

११ श्रावण २०८१, शुक्रबार
भुवनहरि सिग्देल द्वारा रचित आदिकवि भानुभक्त आचार्यमा समर्पित कविता भाषा धरोहर
कविता

भुवनहरि सिग्देल द्वारा रचित आदिकवि भानुभक्त आचार्यमा समर्पित कविता भाषा धरोहर

१ श्रावण २०८१, मंगलवार
पछिल्लो पोष्ट
इतिहासकार ज्ञानमणि नेपाललाई दाहाल यज्ञनिधि पुरस्कार

इतिहासकार ज्ञानमणि नेपाललाई दाहाल यज्ञनिधि पुरस्कार

हिटलरको दुर्भाग्य

हिटलरको दुर्भाग्य

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पढ्न सिफारिश गरिएको

“चिन्ता र चासो” र “स्वाभिमानको तस्वीर” लोकार्पण

“चिन्ता र चासो” र “स्वाभिमानको तस्वीर” लोकार्पण

३ जेष्ठ २०७९, मंगलवार
सम्झनाको दहभित्र बल्छी हान्दा

सम्झनाको दहभित्र बल्छी हान्दा

४ जेष्ठ २०८१, शुक्रबार
साहित्यकार तुल्सी थापाको निधन

साहित्यकार तुल्सी थापाको निधन

३ जेष्ठ २०८०, बुधबार
देवीको वास खयर भारानी ताल

देवीको वास खयर भारानी ताल

१ भाद्र २०८१, शनिबार

शिर्षकहरु

  • अनुवाद (37)
  • अनुसन्धान (8)
  • अन्तर्वार्ता (57)
  • आख्यान (54)
  • उपन्यास (1)
  • कथा (70)
  • कला (70)
  • कविता (223)
  • काव्य (214)
  • गजल (15)
  • गीत (12)
  • चित्रकला (45)
  • जनमत वार्ता (17)
  • जनमत समीक्षा (29)
  • नाटक (11)
  • निबन्ध (55)
  • नियात्रा (13)
  • पोडकास्ट (8)
  • प्रोफाइल (14)
  • बाल कथा (9)
  • बाल कविता (2)
  • बाल साहित्य (43)
  • भिडियो (31)
  • मनोभावना (8)
  • मुक्तक (6)
  • यात्रा साहित्य (14)
  • लघुकथा (16)
  • विविध (46)
  • विश्व साहित्य (9)
  • व्यङ्ग्य (7)
  • संगीत (42)
  • समालोचना (43)
  • सर्जक बिशेष (35)
  • संस्कृति (57)
  • संस्कृति पर्यटन (4)
  • सँस्मरण (89)
  • साहित्य रिपोर्ट (16)
  • साहित्य संक्षेप (555)
  • सिनेमा (24)
  • स्मृतिमा स्रस्टा (58)
  • हाइकु (4)

चर्चाको विषयहरु

अनिल श्रेष्ठ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अन्धकारभित्रको अन्धकार अर्जुन पराजुली अशेष मल्ल आकाश अधिकारी इल्या भट्टराई कथा कृष्ण जोशी केदारनाथ प्रधान जनक कार्की जनमत जनमत वाङमय प्रतिस्थान डा. चुन्दा बज्राचार्य तेजप्रकाश श्रेष्ठ दुर्गालाल श्रेष्ठ नेपाल प्रज्ञा प्रतिष्ठान नेपाल स्रष्टा समाज पद्मश्री साहित्य पुरस्कार पारिजात प्रेम कविता बाबा बस्नेत भूपी शेरचन मणि लोहनी मदन पुरस्कार माधवप्रसाद घिमिरे मोहन दुवाल मोहनविक्रम सिंह यशु श्रेष्ठ युवराज नयाँघरे रमेश श्रेष्ठ राधिका कल्पित रामप्रसाद ज्ञवाली लक्ष्मीप्रसाद देवकोटा विमला तुम्खेवा शान्तदास मानन्धर शान्ता श्रेष्ठ शान्ति शर्मा सत्यमोहन जोशी समा श्री सरुभक्त सिर्जना दुवाल हरिदेवी कोइराला हृदयचन्द्र सिंह ह्दयचन्द्र सिंह
  • मुख्यपृष्ठ
  • सम्पादकीय
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रकाशित कृतिहरु
  • सम्मान र सम्मानित प्रतिभाहरु
  • सम्पर्क
जनमत साहित्यिक मासिक

© 2021 जनमत साहित्यिक मासिक

No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट

© 2021 जनमत साहित्यिक मासिक