जनमत साहित्यिक मासिक
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
जनमत साहित्यिक मासिक
No Result
View All Result
होमपेज संस्कृति

नेपालबाट चोरिएका सम्पदा जुरिच र बेइजिङमा लिलामीमा

जनमत जनमत
प्रकाशित ५ भाद्र २०८०, मंगलवार
संस्कृति भित्र
0
नेपालबाट चोरिएका सम्पदा जुरिच र बेइजिङमा लिलामीमा

५० वर्षअघि भक्तपुरको तौमडीस्थित भैरव मन्दिरबाट चोरिएको स्वर्ण तोरण स्विट्जरल्यान्डको जुरिच स्थित कोलर लिलाम गृहमा पाइएको छ । यो सुनौलो तोरण सन् २०१९ डिसेम्बर ३ देखि लिलामीमा राखिएकोबारे हराएका/चोरिएका सम्पदाको अन्वेषण तथा घरफिर्तीको अभियान ‘लस्ट आर्ट्स अफ नेपाल’ ले बताएको छ । सन् १९७० मा सार्वजनिक भएको ऐतिहासिक हन्टिङ्टन अर्काइभ(जोन सी.) संकलनमा यो तोरणको तस्बिर राखिएको छ । जुरिचको लिलाम गृहमा जानुअघि यो सम्पदा सन् १९८१ मा जर्मनीस्थित एक निजी संग्रहकर्ताकोमा रहेको जनाइएको छ ।

मुल्चोक, पाटनस्थित तलेजु भवानी मन्दिरमा रहिआएको दुर्गा मूर्ति पनि बेइजिङस्थित हनाइ अटम अक्सन(लिलामी)मा फेला परेको छ । यो मूर्ति सन् ८० दशकको सुरुवातमा हराएको थियो । ‘लस्ट आर्ट्स अफ नेपाल’ का अनुसार, २००७ डिसेम्बर १७ मै लिलामीमा राखिएको सम्पदाको तस्बिर तथा विवरण आर्कियोलोजिकल सर्भे अफ इन्डिया र हिमालयन आर्ट रिसोर्सेजको संकलनमा समेत छ ।


Tags: जुरिचलस्ट आर्ट्स अफ नेपालहनाइ अटम अक्सन
अघिल्लो पोष्ट

काठमाडौं–कलिङ साहित्य महोत्सवको दोस्रो संस्करण

पछिल्लो पोस्ट

श्रीखण्डको सुगन्ध र सङ्गीत  रुचाउने नागको  पूजा

जनमत

जनमत

सम्बन्धित पोष्टहरू

नेवारले किन छाडे उपत्यका
संस्कृति

नेवारले किन छाडे उपत्यका

२० माघ २०८२, सोमबार
संस्कार पद्धतिसित जोडिएको गाईजात्रा
संस्कृति

संस्कार पद्धतिसित जोडिएको गाईजात्रा

२६ श्रावण २०८२, आईतवार
आमा छोमेन
संस्कृति

आमा छोमेन

२८ पुष २०८१, आईतवार
प्राचीन शहर दोलखाका बिम्ब प्रतिबिम्ब
संस्कृति

प्राचीन शहर दोलखाका बिम्ब प्रतिबिम्ब

२ पुष २०८१, मंगलवार
पछिल्लो पोष्ट
श्रीखण्डको सुगन्ध र सङ्गीत  रुचाउने नागको  पूजा

श्रीखण्डको सुगन्ध र सङ्गीत  रुचाउने नागको  पूजा

थाइ नेपाली संघसँग तनक्खा र लुमा

थाइ नेपाली संघसँग तनक्खा र लुमा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पढ्न सिफारिश गरिएको

मधुशाला

मधुशाला

२३ फाल्गुन २०७७, आईतवार
मार्चुङको मूच्र्छना

मार्चुङको मूच्र्छना

२३ फाल्गुन २०७८, सोमबार
संगीता स्वेच्छाको उपन्यास ‘सेतो सिउँदो’ लण्डनमा विमोचन

संगीता स्वेच्छाको उपन्यास ‘सेतो सिउँदो’ लण्डनमा विमोचन

२४ फाल्गुन २०८०, बिहीबार
आहार, विहार र प्रत्याहार

आहार, विहार र प्रत्याहार

२३ फाल्गुन २०७७, आईतवार

शिर्षकहरु

  • अनुवाद (37)
  • अनुसन्धान (8)
  • अन्तर्वार्ता (57)
  • आख्यान (54)
  • उपन्यास (1)
  • कथा (70)
  • कला (71)
  • कविता (223)
  • काव्य (214)
  • गजल (15)
  • गीत (12)
  • चित्रकला (46)
  • जनमत वार्ता (17)
  • जनमत समीक्षा (29)
  • नाटक (11)
  • निबन्ध (55)
  • नियात्रा (13)
  • पोडकास्ट (8)
  • प्रोफाइल (14)
  • बाल कथा (9)
  • बाल कविता (2)
  • बाल साहित्य (44)
  • भिडियो (31)
  • मनोभावना (8)
  • मुक्तक (6)
  • यात्रा साहित्य (14)
  • लघुकथा (16)
  • विविध (48)
  • विश्व साहित्य (9)
  • व्यङ्ग्य (7)
  • संगीत (42)
  • समालोचना (44)
  • सर्जक बिशेष (35)
  • संस्कृति (57)
  • संस्कृति पर्यटन (4)
  • सँस्मरण (89)
  • साहित्य रिपोर्ट (16)
  • साहित्य संक्षेप (566)
  • सिनेमा (24)
  • स्मृतिमा स्रस्टा (58)
  • हाइकु (4)

चर्चाको विषयहरु

अनिल श्रेष्ठ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अन्धकारभित्रको अन्धकार अर्जुन पराजुली अशेष मल्ल आकाश अधिकारी इल्या भट्टराई कथा कृष्ण जोशी केदारनाथ प्रधान जनक कार्की जनमत जनमत वाङमय प्रतिस्थान डा. चुन्दा बज्राचार्य तेजप्रकाश श्रेष्ठ दुर्गालाल श्रेष्ठ नेपाल प्रज्ञा प्रतिष्ठान नेपाल स्रष्टा समाज पद्मश्री साहित्य पुरस्कार पारिजात प्रेम कविता बाबा बस्नेत भूपी शेरचन मणि लोहनी मदन पुरस्कार माधवप्रसाद घिमिरे मोहन दुवाल मोहनविक्रम सिंह यशु श्रेष्ठ युवराज नयाँघरे रमेश श्रेष्ठ राधिका कल्पित रामप्रसाद ज्ञवाली लक्ष्मीप्रसाद देवकोटा विमला तुम्खेवा शान्तदास मानन्धर शान्ता श्रेष्ठ शान्ति शर्मा सत्यमोहन जोशी समा श्री सरुभक्त सिर्जना दुवाल हरिदेवी कोइराला हृदयचन्द्र सिंह ह्दयचन्द्र सिंह
  • मुख्यपृष्ठ
  • सम्पादकीय
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रकाशित कृतिहरु
  • सम्मान र सम्मानित प्रतिभाहरु
  • सम्पर्क
जनमत साहित्यिक मासिक

© 2021 जनमत साहित्यिक मासिक

No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट

© 2021 जनमत साहित्यिक मासिक