ओ ! सुनाखरी, चन्द्र्माको चमकतामा ताराहरुको नृत्यमा गाजलु तिम्रा आखा लाग्छ- आकाशगङ्गा जस्तै गहिरो/ गोप्य जिवनमा भरिरहन्छौ इन्द्रेणीको रङ्ग देखिन...
पुरा पढ्नुहोस्भेटुँभेटुँ लाग्ने हतार कस्तो होलाभेटेपछि झन् प्यार कस्तो होला सफरमा व्यग्र ओछ्याएर नजरहेर्नुछ तिम्रो सवार कस्तो होला छायौ भने मनमन्दिरमा...
पुरा पढ्नुहोस्म इतिहास नदी भएको छुम धर्मचक्र, युद्धले गाडिएको छुहो, यो कुरा अतीतकोअजातशत्रु र विम्बसागरकोयुद्धको कथाशंकराचार्यले जलाएको बौद्धग्रन्थको कथाम पाण्डुलिपिमानिसहरुको रगतै–रगतले...
पुरा पढ्नुहोस्सत्ता तन्किएको छसहिदको नाममागरिबी लम्किएको छसहिदको नाममासालिक ठडिएको छसहिदको नाममा सहिदको परिवार ठगिएको छराज्यको छलछाममाजीविका चलाउन धौधौ हुँदाअभाव र उत्पीडनले...
पुरा पढ्नुहोस्युगौँ देखिसत्ता र धर्म सँग लड्दैखुकुरी जस्तै नाकहरु सँग भागेरबल्ल आइपुगेको छुतिम्रो आदिबासी गाउँमाएक डबका जाड खुवाउन हौ सोल्टी हजुरम...
पुरा पढ्नुहोस्क्यै हारे झैं, क्यै बिर्से झैं,को त्यो पथमा आइरहेको ?कुक्कुर जस्तै लुरु लुरु हिंड्दै,दुर्बलताले पीर निखन्दै,को त्यो पथमा आइरहेको ?...
पुरा पढ्नुहोस्लाखौँ जुनी कम हुन्छतिमीसँग माया लाउनतिमीसँग माया लाउन । यस्तो लाग्छ मेरो जन्मसमय भन्दा अघि भयोभाग्य खोन्दै भौँतारिँदैथाहा नपाई उमेर...
पुरा पढ्नुहोस्भयभीत–भयभीत भएर विषम बिपनासितथाकेर फत्रक्क गलेर पल्टिएपछि निद्रादेवीको काखमाबिर्सिएर विसङ्गतियुक्त बिपनालाईसुन्दर शीतल स्वप्नलोक भेटिए हुनेबिपनालोकका झञ्झावातहरू मेटिए हुने । हत्या,...
पुरा पढ्नुहोस्मेरो पनि उमेर थियोउमेरसँगै सपनाहरू थिएजस्तै—बाबा आमाको आँखा छल्दैबीच सडकमा खेलेर हिँड्नेबिहानै आमाले लगाइदिनु भएकोसफा युनिफर्म लगाएर स्कूलमा पढ्न जानेखेल्दा...
पुरा पढ्नुहोस्ईश्वरको प्रार्थनामा बन्द राखिएका हातहरू,जब खुला छोडिन्छन् अल्लाह(اللہ) को इबादत(عبادت)मा,त्यही बेला प्रेम कैद हुँदोरहेछ।स्वतन्त्र भनिने प्रेम फगत—अक्षर र नामहरूमै कैद...
पुरा पढ्नुहोस्