वैज्ञानिक विकास
भारत विज्ञानमा अगाडि थियोधार्मिक तथा सामाजिक क्रान्ति र राजनीतिक चेतनाका साथै वैज्ञानिक विकास पनि हुनाले संसारको प्रगतिमा आज चारचाँद लागिरहेछन् ...
भारत विज्ञानमा अगाडि थियोधार्मिक तथा सामाजिक क्रान्ति र राजनीतिक चेतनाका साथै वैज्ञानिक विकास पनि हुनाले संसारको प्रगतिमा आज चारचाँद लागिरहेछन् ...
त्यसो त हिन्दूहरू भन्ने गर्छन्, हिन्दूहरूले आफ्नो धर्मको प्रचार गर्ने चेष्टा नै गरेनन्; उनीहरू प्रचारै चाहन्नन् । प्रचार गरेर उनीहरू ...
ईश्वरको विश्वासले त मान्छेको जीवनलाई झन् धेरै जड बनाइदिएको छ, भलै ईश्वरलाई उत्पन्न गरी जिउँदै राख्ने अध्यात्मवादको आधारमा आत्मा शरीर, ...
पछिल्ला दिनहरूमा सर्वधर्म परिषद्को स्थापना भइरहेको छ एवं विश्व धर्म सम्मेलन भइरहेको छ । यस शुभकामनाको काममा विशेष प्रेरक तत्व ...