जसमा जनभावना हुन्छ, त्यही नै उत्कृष्ट साहित्य हो
– मेरो लेखकीय जीवनको शुरूवात वाध्यतावश भएको हो । रेडियो नेपाल खुल्नुभन्दा ६ दिनपूर्व बालकृष्ण समले चिठ्ठी दिनुभयो । त्यतिबेला...
जनकलाल शर्मा (वि.सं. १९८३-२०५६) नेपाली साहित्कार एवम् विज्ञान वेत्ता हुन्। उनले जोसमनी सन्त परम्परा र साहित्य का लागि वि.सं. २०२० सालको मदन पुरस्कार प्राप्त गरेका थिए।
कृतिहरू
जोसमनी सन्त परम्परा र साहित्य (धार्मिक, वि.संं २०२०)
कौतुकमय डोल्पो (नियात्रा, वि.संं २०३१)
हाम्रो समाज: एक अध्ययन (समाजशास्त्र, वि.संं २०३९)
महाकवि देवकोटा : एक व्यक्तित्व दुई रचना (समालोचना , वि.संं २०३२)
ललित कला र साहित्य (निबन्ध , वि.संं २०१४)
भुमिकै भुमिका (निबन्ध, वि.संं २०३६)
राप्ती उपत्यका (परिचय)
राम्रो नेपाली साहित्य
– मेरो लेखकीय जीवनको शुरूवात वाध्यतावश भएको हो । रेडियो नेपाल खुल्नुभन्दा ६ दिनपूर्व बालकृष्ण समले चिठ्ठी दिनुभयो । त्यतिबेला...