Tag: पुस्तक प्रसाद

महिनावारी

महिनावारी

ए पुरुष !त्यही रगतको पोखरीमापौडी खेल्दा खेल्दैबहिर निस्किएरपहिलो पटक टेकेको थियौ माटोपहिलो पटकफेरेको थियौ एकसर्को स्वासपहिलो पटकहेरेका थियौ संसार फर्केर ...